त्रिवेणी गाउँपालिकाद्धारा २५३ जनालाई अपाङ्गता परिचयपत्र
रुकुम (पश्चिम) । जिल्लाको त्रिवेणी गाउँपालिकामा अपाङ्गता भएका २५३ जनालाई अपाङ्गता परिचयपत्र वितरण गरिएको छ । गाउँपालिकाले क, ख, ग र घ वर्गमा शारीरिक तथा मानसिक अपाङ्गताका आधारमा वर्गीकरण गरेर परिचयपत्र वितरण गर्दै आएको...
मनसुनी वायुको प्रभाव : देशका अधिकांश भेगमा बदली र वर्षा
काठमाडौँ । देशभर हाल मनसुनी वायुको प्रभावले अधिकांश भेगमा सामान्यदेखि पूर्ण बदली रहनुका साथै कतिपय स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनी वायुसँगै देशको दक्षिणी...
एनआरएन मलेसियाद्वारा कोरोना पीडितहरुको लागि आर्थिक सहयोग
एनआरएन मलेसियाले नेपालमा कोरोना पीडितहरुको लागि मलेसियन रिंगेट १ लाख १ हजार भन्दा बढी अर्थात नेपाली रुपैयाँ २८ लाख भन्दा बढि आर्थिक संकलन गरेर नेपाल पठाएको छ ।
एनआरएन मलेसियाद्वारा एक विज्ञप्ति जारी गर्दै...
इन्टरप्रेसमा कार्यरत नेपालीहरुद्वारा सिन्धुपाल्चोकमा सहयोग
इन्टरप्रेस प्रिन्टर्स साहआलम, मलेसियामा कार्यरत नेपालीहरुद्वारा सिन्धुपाल्चोक बाढी पीडितहरुको लागि सहयोग रकम पठाइएको छ ।
नेपालका चर्चित गायक राजु लामाको माध्यमबाट पीडितहरुमाझमा उक्त सहयोग रकम पुर्याइनेछ ।
नेपाली रुपैया ५० हजार बराबर रहेको रकमका आर्थिक...
रुकुम पश्चिमका चार स्थानीयतहको निति तथा कार्यक्रम र बजेट प्रस्तुत, कसले कति बजेट ल्याए?
रुकुम । रुकुम पश्चिमका चार स्थानीय तहले निति तथा कार्यक्रम र बजेट प्रस्तुत गरेका छन् । मुसिकोट नगरपालिका, चौरजहारी नगरपालिका, आठबिसकोट नगरपालिका र बाँफिकोट गाउँपालिकाले निति तथा कार्यक्रम र बजेट ल्याएका हुन ।
जसअनुसार, रुकुम...
मन्त्री श्रेष्ठ पदमा बस्न अयोग्य : विवेकशील साझा
काठमाडौं । विवेकशील साझा पार्टीले शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ पदमा बस्न नैतिक रुपमा अयोग्य साबित भैसकेको बताएको छ । पार्टीले बुधबार एक विज्ञप्ति जारी गर्दै यस्तो दावी गरेको हो ।
काठमाडौंको घर भाडामा लिने दिने जातीय...
भरतपुर महानगरपालिकाद्वारा ४ अर्ब ८१ करोडको बजेट सार्वजनिक
चितवन । भरतपुर महानगरपालिकाले आर्थिक वर्ष २०७८/७९ का लागि अनुमानित आय व्ययसहितको कुल ४ अर्ब ८१ करोड १२ लाख ६५ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ ।
बिहीबार नगर सभा मार्फत महानगरपालिकाका उप–मेयर पार्वती...
फिलिपिन्सका पूर्व राष्ट्रपति अक्वीनोको निधन
एजेन्सी । फिलिपिन्सका पूर्व राष्ट्रपति बेनिग्नो अक्वीनोको ६१ वर्षको उमेरमा बिहीबार बिहान निधन भएको छ । लामो समयदेखि सख्त बिरामी पर्नु भएका अक्वीनो सन् २०१० देखि २०१६ सम्म फिलिपिन्सको राष्ट्रपति थिए । उनको शासनपछि...
संघीयता कार्यनयनसंगै गाउँ स्तरमै विकास कार्यक्रमको तिब्रता : पूर्वमन्त्री केसी
रुकुम । कर्णाली प्रदेशकी पुर्वमन्त्री बिमला केसीद्धारा त्रिवेणी गाउँपालिकामा विकास योजना कार्यक्रमको अनुगमन गरेकी छन् । प्रदेश सरकारको पूर्वाधार क्षेत्र विशेष कार्यक्रम अन्तर्गतका जिल्लामा सञ्चालन रहेका योजनाहरुको अनुगमनको क्रममा उनले त्रिवेणीमा सञ्चालित योजनाहरुको पनि...
जेष्ठ पुर्णिामाको अवसरमा सार्बजनिक बिदाको माग
सुरेन्द्र महतो
जनकपुर । हरेक बर्षको जेष्ठ पुर्णिामा को दिन मनाइने कबिर जयन्ती को उपलक्ष्यमा कबिर बाल आश्रम जनकपुरमा भएको कार्यक्रममा महात्मा साहेब (गुरु)हरु द्वारा सार्बजनिक बिदाको माग गरेका छन।
सन्त कबीरको सन्देश समाजमा पुग्न नसकेकाले...











