कोरोनाको कारण बाँकेमा थप पाँचको मृत्यु

काठमाडौं । बाँके अस्पतालमा भर्ना भएका थप पाँच सङ्क्रमितको उपचारको क्रममा मृत्यु भएको छ । कोरोनाको उपचार हुँदै आएको नेपालगञ्जस्थित भेरी अस्पतालमा तीन र शिक्षण अस्पताल कोहलपुरमा दुईजनाको मृत्यु भएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन...

प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा मन्त्रिपरिषद् गठन

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पद तथा गोपनीयताको शपथ लिएका प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् गठन गरेका छन । शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीसामू पद तथा गोपनियताको सपथ लिएलगतै उनले २१ मन्त्री र तीन राज्यमन्त्री...

प्रधानमन्त्री ओलीबाट तेस्रो कार्यकालको शपथ

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले आज राष्ट्रपति भवन, शीतल निवासमा आयोजित विशेष समारोहमा पद तथा गोपनीयताको शपथ लिएका छन । संविधानको धारा ७६ को (३) बमोजिम प्रतिनिधिसभामा ठूलो दल...

भारतीय बजारमा कोभिड–१९ विरुद्धको रुसी स्पुतनिक भी खोप बिक्री सुरु

एजेन्सी । भारतको औषधि नियामक निकायले कोभिड–१९ विरुद्धको रुसी स्पुतनिक भी खोप आपतकालीन प्रयोगका लागि अनुमति दिएसँगै भारतीय बजारमा बिक्री हुन थालेको छ । डा रेड्डीज ल्याबोरेटिजको कस्टम फर्मा सर्भिसेजका प्रमुख दीपक साप्राले भारतीय...

भारतमा २४ घण्टामा चार हजारको निधन, संक्रमण दरमा केही सुधार

  ऐजेन्सी । कोरोनाभाइरसको दोस्रो लहरको सामना गरिरहेको भारतमा केही दिनदेखि संक्रमितको दैनिक मृत्यु संख्यामा कमी आएको छैन । भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले पछिल्लो २४ घण्टामा चार हजारको व्यक्तिको ज्यान गएको जनाएको...

कोभिड-१९ सङ्क्रमितको गाउँपालिकामै उपचार सुरु

  डोटी । जिल्लामा कोरोना सङ्क्रमित दिनहुँ बढ्न थालेपछि उपचारमा सहज होस् भन्ने उद्देश्यले यहाँको बडिकेदार गाउँपालिकाले आफ्ना पालिकामा भएका कोरोना सङ्क्रमितलाई अब गाउँमै उपचार गर्ने भएको छ । चिकित्सकसहित छ स्वास्थ्यकर्मीले कोरोना सङ्क्रमितको गाउँपालिकामै उपचार...

राक्सिराङसहित मकवानपुरमा शुक्रबारबाट निषेधाज्ञा लागु

  हेटौंडा । मकवानपुरको राक्सिराङ गाउँपालिकामा शुक्रबारदेखि पुर्ण रुपमा निषेधाज्ञा लागु गरिएको छ । बढ्दो संक्रमित दरलाई ध्यानमा राखि राक्सिराङमा समेत जोखिम बढेपछि गाउँपालिकाले एक सुचना जारी गर्दै निषेधाज्ञा लागु गरिएको हो । गाउपालिका अध्यक्ष राजकुमार...

पछिल्लो २४ घण्टामा नेपाल प्रहरीको सक्रियतामा ६ हजार ६ सय ५९ थान अक्सिजन सिलिन्डर...

काठमाडौं । नेपाल प्रहरीको सक्रियतामा देशभरका विभिन्न स्थानबाट पछिल्लो २४ घण्टामा ६ हजार ६ सय ५९ थान अक्सिजन सिलिन्डर संकलन गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । ती मध्ये १ हजार ८ सय ५४...

सांसदहरूलाई कोरोनाविरुद्धको दोस्रो चरणको खोप कार्यक्रम शुरू

  काठमाडौँ । सांसदहरूलाई कोरोना भाइरस विरुद्धको दोस्रो चरणको खोप कार्यक्रम शुक्रबारदेखि शुरू भएको छ ।संसदको प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटाले कोरोना भाइरस विरुद्धको दोस्रो खोप लगाएर खोप कार्यक्रम सुरु गरेका हुन । यस अघि गत...

दाङ र बाँकेमा गरी १४ जनाको कोभिड सङ्क्रमणबाट मृत्यु

काठमाडौं । लुम्बिनी प्रदेशको दाङ र बाँकेमा गरी १४ जनाको कोभिड सङ्क्रमणबाट मृत्यु भएको छ । मृत्यु भएकामध्ये दाङका छ र बाँकेका आठ छन् । कोरोनाको उपचार हुँदै आएको नेपालगञ्जस्थित भेरी अस्पतालमा पाँच, शिक्षण...