बाँकेका अस्पतालमा कोरोना संक्रमित बिरामीको सङ्ख्यामा कमी

नेपालगन्ज । कोरोना भाइरस महामारी सङ्क्रमणको केन्द्रविन्दु बनेको बाँकेमा अहिले अवस्था सामान्य भएको छ । यहाँका अस्पतालमा ७४ जना बिरामी मात्र उपचाररत छन् । कोरोनाको उपचार हुँदै आएका बाँकेका अस्पतालमा हाल उपचाररत ७४ मध्ये...

भिरबाट खसेको ढुङ्गा लागेर एक जनाको निधन

  बाजुरा । बाजुराको पूर्वी उत्तरी भेगको जगन्नाथ गाउँपालिका–३ घोटकन्यामा आज कर्णाली करिडोर सडकको माथिबाट खसेको ढुङ्गा लागेर एक पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा नेपाली सेनामा कार्यरत ३८ वर्षीय दिलबहादुर भण्डारी रहेको जिल्ला प्रहरी...

अब दुई प्रकारको सवारी चालक अनुमतिपत्र

काठमाडौँ । यातायात व्यवस्था विभागले अब दुई प्रकारको सवारी चालक अनुमतिपत्र वितरण गर्ने भएको छ । साउन १ गतेदेखि ट्रायल उत्तीर्ण गरेका चालकलाई परीक्षणकाल (प्रोभिजनल) र परीक्षणकाल उत्तीर्ण भएका चालकलाई स्मार्ट सवारी चालक अनुमतिपत्र...

रुकुम त्रिवेणीका २० किसान परिवारलाई उन्नत जातका “मुर्रा भैसी” हस्तान्तरण

रुकुम । रुकुम (पश्चिम) त्रिवेणी गाउँपालिका २० किसान परिवारलाई उन्नत जातको मुर्रा भैसी हस्तान्तरण गरिएको छ । शनिबार त्रिवेणी गाउँपालिका-८ का दुग्ध व्यवसायमा लागेका किसानहरुलाई गाउँपालिका उपाध्यक्ष निर्मला विष्ट खड्काले उक्त भैसीहरु हस्तान्तरण गरेकी...

वित्तिय साक्षारता नहुँदा कतारमा नेपालीको गैरकानूनी गतिविधि बढ्दोः राजदूत भारद्धाज

काठमाडौं । कतारका लागि नेपाली राजदुत डाक्टर नारदनाथ भारद्वाजले वित्तिय साक्षारता नहुँदा कतारमा नेपालीको गैरकानूनी गतिविधि बढ्दो रहेको बताएका छन् । शुक्रबार रोल्लिङ कर्माशील विदेशद्वारा जुममार्फत आयोजित ‘नेपाली आप्रवासीहरूका लागि वित्तीय साक्षारता र रिटर्नी...

ईन्स मलेसियाद्धारा मलेसियामा अलपत्र नेपालीहरुलाई खाद्यान्न सहयोग

समीर मल्ल मलेसिया । अन्तर्राष्ट्रिय नेपाली समाज (ईन्स) मलेसियाले मलेसियाको जोहोर स्थित ईस्काटेक मेचाट्रोनिकस कम्पनीमा कार्यरत ४ नेपालिलाइ खाद्यान्न सामग्री सहयोग गरेको छ । कोभिड-१९ पोजेटिभ भएपछि लामो समयदेखि घर फर्किन नपाएका उनीहरूलाई समाजले सहयोग...

हेलिकप्टर चार्टर गरेर सुरक्षित स्थानमा जाँदै मनाङबासी

मनाङ । मनाङका स्थानीय हेलिकप्टर चार्टर गरेर सुरक्षित स्थानमा जान थालेका छन् । यही असार १ गतेदेखि परेको अविरल वर्षासँगै आएको बाढी पहिराले गाउँमा सुरक्षित नभएपछि सुरक्षित स्थानमा हिँडेका हुन् । हालसम्म पनि वर्षा र...

बैतडीका ३ हजार ज्येष्ठ नागरिकले लगाए भेरोसेल खोप

बैतडी । बैतडीमा ३ हजार ज्येष्ठ नागरिकले लगाए भेरोसेल खोप बैतडीमा कोरोना भाइरस सङ्क्रमण विरुद्धको भेरोसेल खोप करिब तीन हजार ज्येष्ठ नागरिकले लगाएका छन् । गत जेठ २८ गतेदेखि शुरु भएको खोप अभियान कार्यक्रमअन्तर्गत दुई...

बागमती सरकारको निर्णय बिरुद्ध पत्रकार महासंघको विरोध

  काठमाडौं । नेपाल पत्रकार महासंघ बागमती प्रदेश समितिले प्रदेश सरकारले आफ्नै संचार गृह संचालन गर्ने निर्णय फिर्ता नलिए चरणवद्ध आन्दोलन गर्ने चेतावनी दिएको छ । शनिवार नेपाल पत्रकार महासंघको बागमती प्रदेश समितिको आयोजनामा बागमती प्रदेश...

बागलुङ बजारमा खानेपानीको अभाव

  गलकोट । सरकारले गरेको निषेधाज्ञाले घरमै बसेका बागलुङका नागरिकलाई खानेपानीको अभावले घरबाहिर ल्याउन थालेको छ । अविरल वर्षासँगैको बाढीपहिराले बजार क्षेत्रभित्र खानेपानीको पाइपमा क्षति पुर्‍याएपछि पाँच दिनयता बागलुङ बजारमा खानेपानी आपूर्ति हुन सकेको छैन...