लघुकथा – लापरबाही
अनुग्रह राना मगर (पुस्प)
मधु अहिले हस्पिटलमा अक्सिजन नपाएर छट्पटी रहेको छ । यो उसको कोरोना आए देखि दोस्रो बसाई हो । पहिलो चरणमा पनि पोजेटिभ देखिएकोले केही स्वास्थ कर्मिको सल्लाह, सुझाव र क्वारेन्टाइन र...
लघुकथा:- मालामाल
बि.बि.याक्खा
नगरपालिकामा धेरै संर्घष पछि करोडौंको बृहत खानेपानी आयोजनाले स्थान पाउन सफल भयो। नगरबासीहरुमा एक प्रकारको निकै खुशी छायो। एक गाग्रो पानी भर्नु घन्टौं कुर्नुको त्यो पीडाले नि! आयोजनाको बारेमा निकै बिबाद चल्यो को कसले...
असिना पानीसंगै आएको हावाहुरीले कृषि बालीमा क्षति
गोपाल ओली "स्पन्दन"
रुकुम । रुकुम(पश्चिम) को त्रिवेणी गाउँपालिका वडा नः ३ र ६ का विभिन्न ठाँउहरुमा परेको असिना पानिले तरकारी बाली तथा फलफूल नस्ट गरेको छ । हिजो शनिबार दिउसो तिर आएको असिना पानिसंगै...
बिएण्डसीमा कोभिड सङ्क्रमितको उपचारको लागि २०० श्यया सञ्चालनमा
झापा । झापा बिर्तामोडस्थित बिएण्डसी अस्पतालले कोभिड–१९ का बिरामीलाई उपचार गर्न आजदेखि २०० श्यया सञ्चालनमा ल्याएको छ । प्रदेश १, प्रदेश २ सहित देशका अन्य भागबाट ‘हवाई बेड लिफ्ट’ गरी कोभिडका सङ्क्रमितलाई धमाधम बिएण्डसी...
बाँकेमा थप आठ कोभिड सङ्क्रमितको निधन
नेपालगन्ज । बाँकेका अस्पतालमा उपचाररत थप आठ सङ्क्रमितको गए राति मृत्यु भएको छ । भेरी अस्पतालमा पाँच र शिक्षण अस्पताल कोहलपुरमा तीन गरी थप आठ जनाको उपचारका क्रममा मृत्यु भएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन...
समाजसेवी मोक्तानले बिबाह खर्च कटाएर कोरोना पीडितहरुलाई खाना खुवाए
नेपाल आदिवासी जनजाति महासंघ मलेसियाका पूर्व उपाध्यक्ष, नेपाल तामाङ घेदुङ मलेसियाका संरक्षक सल्लाहकार तथा समाजसेवी फुर्वा दोर्जे मोक्तानले आफ्नो विवाहमा हुने खर्चको केहि भाग छुट्याएर कोरोना महामारीमा समस्यामा परेकाहरुलाई खाना खुवाएका छन् ।
हाम्रो टिम...
भगवान –लघुकथा
कुरैकुरामा–“......हेर्नू बाउ,मुर्ती जसले बनाएर बेच्छ त्यो मान्छे संसारकै बाठो मान्छे हो।अनि त्यै मुर्ती किनेर जस्ले लैजान्छ र मन्दिरमा राख्छ त्यो मान्छे मूर्ख हो र जो–जो त्यो मुर्तिको पूजा गर्न आउछन् ती सबै महामुर्खहरु हुन्....।“
यति...
मलेसियाको सोनि कम्पनीमा कार्यरत नेपालीहरुद्वारा रंगशाला निर्माणको लागि ३ लाख भन्दा बढी सहयोग
मलेसिया स्थित सोनि कम्पनीमा कार्यरत नेपाली कामदारहरुले चितवनमा बनिरहेको गौतमबुद्ध क्रिकेट रंगशालाको लागि ३ लाख ६ हजार ३२१ रुपैयाँ आर्थिक सहयोग गरेका छन् ।
धुर्मुस सुन्तलीद्वारा जनस्तरमा सहयोग संकलन गरि निर्माण भईरहेको रंगशालाको लागि मलेसियाबाट...
१४ जना सांसदसहित ६५ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं । संसद सचिवालयमा संकलन गरिएको स्वाब परीक्षणका क्रममा ६५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वाब संकलन गरिएकामध्ये ६१३ जनाको रिपोर्ट आउँदा सांसद १४ जना र संसदका कर्मचारी, पत्रकार तथा सुरक्षाकर्मीसमेत...
समाचार लेखेकै भरमा पक्राउ परेका पत्रकार रिहाइ
काठमाडौँ । समाचार लेखेकै भरमा पक्राउ उज्यालो नेटवर्क डटकमका कार्यकारी सम्पादक अनिश तामाङ र महाप्रवबन्धक दुर्गालाल तामाङ (प्रभात) रिहा भएका छन । बन्दी प्रत्यक्षीकरण रिटमा आज सर्वोच्च अदालतको आदेशमा पत्रकार तामाङ्द्धय प्रहरी हिरासतबाट रिहाई...