४१ जिल्लामा निषेधाज्ञा जारी: कुकुन जिल्लामा छ निषेधाज्ञा ?

  काठमाडौँ । सरकारले दिएको अधिकार प्रयोग गर्दै विभिन्न जिल्लामा प्रमुख जिल्ला अधिकारीबाट निषेधाज्ञा जारी गरी कोभिड–१९ सङ्क्रमण रोकथामको प्रयास कायमै छ । दैनिक रुपमा निषेधको आदेश जारी गर्ने जिल्ला बढ्दो क्रममा रहेका छन् ।...

बाँकेमा थप पाँच सङ्क्रमितको निधन

  नेपालगञ्ज। बाँकेका अस्पतालमा भर्ना भएका थप पाँच कोरोना सङ्क्रमितको गए राति मृत्यु भएको छ । नेपालगञ्जस्थित भेरी अस्पतालमा तीन र शिक्षण अस्पताल कोहलपुरमा दुई गरी पाँच जनाको उपचारका क्रममा मृत्यु भएको जिल्ला कोभिड सङ्कट...

मकवानपुरका चार स्थानीय तहमा निषेधाज्ञा लागु

  हेटौँडा। मकवानपुरमा आजदेखि यही वैशाख ३१ गतेसम्मका लागि चार स्थानीय तहमा निषेधाज्ञा लागू गरिएको छ । हेटौँडा उपमहानगरपालिका, थाहा नगरपालिका, मनहरी गाउँपालिका र भीमफेदी गाउँपालिकाका सम्पूर्ण क्षेत्रमा गए मध्यरातबाट निषेधाज्ञा लागू गरिएको जिल्ला प्रशासन...

अक्सिजन अभावका कारण बिरामी छटपटाउन थाले

  दाङ । कोरोना विशेष अस्पताल बेलझुन्डीमा उपचाररत बिरामी अक्सिजन अभावका कारण छटपटाउन थालेका छन्। यहाँ दुई दिनदेखि अक्सिजन अभाव थियो। आपूर्ति र व्यवस्थापनमा सरकारले ध्यान नदिएपछि आइतबार बिहानदेखि स्टक पनि सकिएको छ। बिरामी छटपटाउन थालेपछि...

एनआरएनए अध्यक्ष पन्तलाई संक्रमण, अस्पतालमा बेड नपाउदा घरमै आइसोलेसन

काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) अध्यक्ष कुमार पन्तले अस्पतालमा बेड नपाउदा घरमै बसेर उपचार गर्न बाध्य भएका छन् । एनआरएनए अध्यक्ष पन्तलाई कोरोना संक्रमण, अक्सिजन कमि र ज्वरो बढेपछि आइतवार अस्पतालमा भर्ना गर्न खोजिएको...

राष्ट्रपतिद्धारा प्रतिनिधिसभाको विशेष अधिवेशन आह्वान

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले वैशाख २७ गते दिउँसो १ बजे प्रतिनिधिसभाको विशेष अधिवेशन आह्वान गरेकी छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले आफूमाथि प्रतिनिधिसभाको विश्वास छ भन्ने स्पष्ट पार्न आवश्यक ठानेको भन्दै राष्ट्रपति भण्डारीले विशेष...

पश्चिम बङ्गालको बिधान सभा निर्बाचनमा बनर्जीको पार्टीलाई बहुमत

  एजेन्सी। भारतको पश्चिम–बंगालमा ममता बेनर्जीको तृणमूल कंग्रेस अत्याधिक बहुमत आउने प्रारम्भिक नतिजाले देखाएको छ । आइतबारसाँझसम्म घोषित पहिलो दुई सीटमा तृणमुल कङ्ग्रेसकी नेतृ ममता बेनर्जी र उनकै दलका अर्का एक नेता बिजयी भइसकेका छन्...

मकवानपुरको कैलाश गाउँपालिपाको एकै वडामा १८ जनामा संक्रमण, अत्यावश्यक बाहेक सबै सेवा बन्द

मकवानपुर । मकवानपुरको कैलाश गाउँपालिका–९ मा १८ जनामा कोरोना संक्रमण देखिएको छ ‌। आइतबार नामटार बजारमा २५ जनामा परीक्षण गर्दा १८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको कैलाश गाउँपालिकाका अध्यक्ष टंक मुक्तानले जानकारी दिए...

प्रधानमन्त्री ओली छिट्टै विश्वासको मत लिने तयारीमा

काठमाडौं । नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने बताएको छ । आइतबार प्रधानमन्त्री निवास वालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकमा ओलीले विश्वासको मत लिनेबारे जानकारी गराएको एक मन्त्रीले जानकारी दिए। पछिल्लो समय...

पृथ्वीमा फर्किए चार अन्तरिक्ष यात्री

एजेन्सी । स्पेस–एक्स ड्रागनमार्फत् चार जना अन्तरिक्ष यात्री आइतबार बिहान पृथ्वीमा अवतरण गरेका छन्। अमेरिकी अन्तरिक्ष विज्ञान संस्था (नासा) का अनुसार अन्तरिक्ष यात्रीहरू पनामा सिटी नजिकको समुद्री जलक्षेत्रमा अवतरण गरेका हुन्। ती अन्तरिक्ष यात्रीहरू अन्तर्राष्ट्रिय...