मन्त्रिपरिषद् विस्तार बदर गर्न माग गर्दै दायर रिटमा सर्वोच्चको कारण देखाऊ आदेश
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पछिल्लो पटक गरेको मन्त्रिपरिषद् विस्तारलाई बदर गर्न माग गर्दै दायर रिटमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ।
दुवै पक्षसँग छलफल गरेर अन्तरिम आदेश दिने वा नदिने टुंगो...
मुख्यमन्त्री गुरुङले जेठ २७ गते विश्वासको मत लिने
काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले जेठ २७ गते विश्वासको मत लिने प्रस्ताव संसद सचिवालयमा दर्ता भएको छ । प्रदेश सभामा ठूलो दलको नेताका हैसियतमा मुख्यमन्त्री नियुक्त भएका मुख्यमन्त्री गुरुङले १ महिनाभित्र विश्वासको...
भट्टलाई बधाई, विधि, विधान र पद्धति मिच्नेहरूले नैतिकताको केही शिक्षा लिने कि! : रावल
काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले सुदूरपश्चिम प्रदेशमा विश्वासको मत लिन सफल भएकोमा मुख्यमन्त्री त्रिलोचन भट्टलाई बधाई दिएका छन्। मुख्यमन्त्री भट्टले ५२ जना सदस्यहरुबाट ३० कुल ३० मत प्राप्त गरेका हुन ।
मुख्यमन्त्री भट्टले...
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री भट्टलाई विश्वासको मत प्राप्त
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) नेतृत्वको सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले विश्वासको मत प्राप्त गरेका छन । काङ्ग्रेसले साथ दिएपछि मुख्यमन्त्री भट्टको सरकार जोगिएको हो ।
प्रदेश सभाको आजको बैठकमा उनका पक्षमा ३० मत खसेको...
असुरक्षित राउटे बस्ती !
सुर्खेत । जङ्गलमा फिरन्ते जीवन बिताउँदै आएका राउटे समुदायका दुई जना युवतीलाई होटलमा लिएर यौन दुर्व्यवहार गरेको भिडियो शनिबार बाहिरियो । गुर्भाकोट नगरपालिकाका स्थानीय दुई तीन युवाले उनीहरुलाई होटलमा लिएर मदिरा खुवाई यौन दुर्व्यवहार...
सरकारमा गएपछि जसपाको ठाकुर–महतो पक्षभित्र असन्तुष्टि
काठमाडाैं । सरकारमा गएपछि जनता समाजवादी पार्टी (जसपा) को महन्थ ठाकुर–राजेन्द्र महतो पक्षभित्र असन्तुष्टि देखिएको छ। पूर्व राष्ट्रिय जनता पार्टी (राजपा) अध्यक्ष मण्डलका ६ सदस्यमध्ये एक राजकिशोर यादव सरकारमा जान पाएनन्। सोही अध्यक्ष मण्डलका...
टन्सिलको घरेलु उपचार कसरी गर्ने ?
एजेन्सी । जब टन्सिलाइटिस नामक ग्रन्थीमा संक्रमण हुन्छ, घाँटी भित्र घाउ भएको वा सुन्निएको अनुभव गर्छौं । यस्तो अवस्थामा खानपिन गर्न समस्या हुन्छ । खानपिन गर्न मात्र होइन, थुक निल्न पनि कठिन हुन्छ ।...
८० करोड नागरिकलाई सित्तैमा खानेकुरा दिने मोदीको घोषणा
एजेन्सी । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आउने नोभेम्बरसम्म ८० करोड नागरिकलाई सित्तैमा खानेकुरा दिने घोषणा गरेका छन् । सोमबार साँझ देशवासीका नाममा सम्बोधन गर्दै मोदीले कोरोनालाई पछिल्लो शताब्दीको सबैभन्दा ठूलो महामारी भएको भन्दै यस्तो...
सङ्क्रमितको निको हुनेदर उच्च
काठमाडौं । कोरोना नियन्त्रण तथा रोकथामका लागि जारी निषेधाज्ञा तथा कोरोना परीक्षणको दायरा वृद्धिभएसँगै पछिल्लो दिन सङ्क्रमित भन्दा निको हुनेदर उच्च हुँदै गएको छ । परिक्षण कम भएपनि तुलनात्मक रुपमा निको हुनेको दर बढेको...
राक्सिराङमा कोभिड-१९ विषेश अस्पताल सञ्चालनमा
हेटौंडा । मकवानपुरको रक्सिराङ गाउँपालिका वडा नं ५ ठाडेचुरीमा निर्माण गरिएको कोभिड अस्पताल उदघाटन गरिएको छ । जिल्ला समन्वय समितिले उपलब्ध गराएको ५० लाख बजेटमा निर्माण गरिएको २० शैय्या आइसोलेसनसहितको कोभिड अस्पताल उदघाटन गरिएको...











