१४ जना सांसदसहित ६५ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं । संसद सचिवालयमा संकलन गरिएको स्वाब परीक्षणका क्रममा ६५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वाब संकलन गरिएकामध्ये ६१३ जनाको रिपोर्ट आउँदा सांसद १४ जना र संसदका कर्मचारी, पत्रकार तथा सुरक्षाकर्मीसमेत...
समाचार लेखेकै भरमा पक्राउ परेका पत्रकार रिहाइ
काठमाडौँ । समाचार लेखेकै भरमा पक्राउ उज्यालो नेटवर्क डटकमका कार्यकारी सम्पादक अनिश तामाङ र महाप्रवबन्धक दुर्गालाल तामाङ (प्रभात) रिहा भएका छन । बन्दी प्रत्यक्षीकरण रिटमा आज सर्वोच्च अदालतको आदेशमा पत्रकार तामाङ्द्धय प्रहरी हिरासतबाट रिहाई...
भक्तपुरमा अक्सिजन नपाएर दुई सङ्क्रमितको निधन
भक्तपुर। अस्पतालले अक्सिजनको व्यवस्था गर्न नसक्दा एकैसाथ दुई कोरोना सङ्क्रमितको मृत्यु भएको छ । भक्तपुर कौशलटारस्थित भक्तपुर इन्टरनेशनल नेपाल अस्पतालमा उपचारका लागि भर्ना भएका दुई कोरोना सङ्क्रमितको अस्पतालमा अक्सिजन सकिएपछि मृत्यु भएको जिल्ला स्वास्थ्य...
कोरोनाले नेपालमा निम्त्याएको चुनौती
विप्लवी तेन्जु योन्जन
अग्रेजी बर्ष२०१९को अन्तिम डिसेम्बर महिनाको अन्त्यमा चिनको हुवान शहरबाट शुरु भएको भाईरसको नाम नै कोभिड १९ कोरोना हो । जुन भाईरसले हाल दोश्रो चरण फैलिएको माहामारिले बिश्वा ब्यापी रुपमा हाहाकार मच्चाई रहेको...
हिमालय एयरलाइन्सको टिकटको शुल्क विनानै मिति परिर्वतन गर्न पाउने
काठमाडौँ। सरकारले शुक्रबार देखि अन्तराष्टिय उडान सात दिनका लागि बन्द गर्ने निर्णय गरेसँगै हिमालय एयरलाइन्सले उक्त अवधिको टिकट शुल्क विनानै मिति परिर्वतन गर्न पाउने सुविधा दिएको छ । कम्पनीले सूचना जारी गर्दे काटिएको टिकटका...
लुम्बिनीमा निषेधाज्ञामा कडाइ
बुटवल। कोरोना भाइरस सङ्क्रमण बढ्दै गएपछि विभिन्न जिल्लामा निषेधाज्ञामा थप कडाइ गरिएको छ । कोभिडको नयाँ भेरियन्टको सङ्क्रमण नियन्त्रणका लागि निषेधाज्ञा कडा बनाइएको हो । रुपन्देहीमा बिहीबार बसेको जिल्लास्तरीय कोभिड सङ्कट व्यस्थापन केन्द्रको बैठकले...
पालिकाद्वारा निःशुल्क एम्बुलेन्स सञ्चालन
नवलपुर। नवलपरासी (बर्दघाट–सुस्तापूर्व)का दुई स्थानीय तहले निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गरेका छन् । जिल्लाको गैँडाकोट नगरपालिका र कावासोती नगरपालिकाले निःशुल्क एम्बुलेन्स सेवा सञ्चालन गरेका हुन् । गैँडाकोट नगरपालिकाले कोभिड–१९ का बिरामी र गर्भवतीलाई लक्ष्य...
आमा दिवस विशेष : आमाका अनुभूति
काठमाडौँ। आमा दिवस विशेष कार्यक्रम आमाको अनुभूति हुने भएको छ । आगामी वैशाख २६ मा अन्तराष्ट्रिय नेपाली समाज (इन्स ) महिला समितिको बिशेष आयोजनामा उक्त कार्यक्रम हुन लागेको हो । कार्यक्रम नेपाली समयानुसार सांझा...
आज मध्यरातिदेखि अन्तरराष्ट्रिय उडान बन्द हुदै, हजारौं नेपाली मर्कामा
काठमाडौँ। मुलुकको एक मात्र त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा आज मध्यरातिदेखि अन्तरराष्ट्रिय उडान स्थगन हुँदैछ । कोभिड–१९ महामारी नियन्त्रणका लागि सरकारले वैशाख मसान्तसम्म आन्तरिक तथा अन्तरराष्ट्रिय उडान स्थगन गर्ने निर्णय गरेको थियो । नेपाल र भारतबीच...
एनआरए सिंगिङ आइडलमा ६० जना प्रतियोगी छनोट
काठमाडौं । ग्लोबल एनआरए सिंगिङ आइडल सेकेन्ड जेनेरेसन २०२१ को डिजिटल अडिसनबाट ६० जना प्रतिष्पर्धा छनौट भएका छन् । गैरआवासीय नेपाली संघ एनआरएनए मध्यपूर्व युवा विभागले आयोजना गरेको ग्लोबल एनआरएन सिंगिङ आइडलमा पहिलो चरणमा...











