केएल जानु अघि बुझ्नुस, एमसिओ लागेको छ

मलेसियन सरकारले कोरोना कहर लगातार अनियन्त्रित भएपछि क्वालालम्पुर लगायत मलेसियाका बिभिन्न स्थानमा एमसिओ (आवागमन नियन्त्रण आदेश) लागु गरेको छ । मलेसियन सरकारले एमसिओ लगाएको यो तेश्रो पटक हो । दैनिक ३ हजार भन्दा बढी नया...

१४ नेपालीलाई आममाफी दिने कतारको घोषणा

  दोहा। रमादान पर्वका अवसर पारेर कतार सरकारले १४ नेपाली कैदीबन्दीलाई आममाफी दिएको छ । कतारस्थित केन्द्रीय तथा अन्य कारागारमा विभिन्न आरोपमा सजाय भोगिरहेका उनीरुरुलाई आममाफी दिइएको दोहास्थित नेपाली दूतावासले जनाएको छ । आममाफी पाउनेको विवरण...

बरिष्ठ संगीतकार एवं गायक प्रेमध्वज प्रधानको निधन

काठमाडौँ। बरिष्ठ संगीतकार एवं गायक प्रेमध्वज प्रधानको निधन भएको छ । बिहीबार बिहान छातीमा समस्या देखिएपछि न्यूरो अस्पताल भर्ना गरिएका उनको अस्पतालमा निधन भएको संगीतकार संघका पूर्व अध्यक्ष लक्ष्मण शेषले बताए । उनका अनुसार ध्वजको...

कोरोनाबाट पूर्वमन्त्री पहाडीको मृत्यु

  काठमाडौँ । कोरोना सङ्क्रमित भई भेरी अस्पताल नेपालगञ्जमा उपचाररत पूर्वमन्त्री मोतीप्रसाद पहाडीको मृत्यु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका–१० निवासी ७७ वर्षीय पूर्वमन्त्री पहाडीको उपचारकै क्रममा आज बिहान १ः४० बजे मृत्यु भएको हो । उच्च रक्तचाप...

एक महिलाले जन्म दिइन् नौ जना शिशु

  एजेन्सी। अफ्रिकी मुलुक मालीकी एक आमाले मोरक्कोको एक क्लिनिकमा एकै पटक नौ जना शिशुलाई जन्म दिएकी छिन् । मालीका स्वास्थ्य मन्त्री र मोरक्कोको क्लिनिकले नौ जना शिशु जन्मिएको बताएका छन् । कुनै महिलाले एकै...

प्रधानमन्त्री ओली राष्ट्रपति भण्डारीसंग छलफलमा

  काठमाडौं। नेकपा एमाले स्थायी कमिटीको बैठक सकिएको छ। बैठकपश्चात प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास गएका छन्। अहिले प्रधानमन्त्री ओली र राष्ट्रपति भण्डारी बीच छलफल चलिरहेको छ। पछिल्लो राजनीतिक घटनाक्रमबारे...

कडाइकासाथ मापदण्ड लागु गरेर अन्तर्राष्ट्रिय उडान सुचारू गर्नुपर्नेमा राजदुतहरुको जोड

काठमाडौ। कोरोना भाइरस (कोभिड-१९) को नयाँ भेरियन्टको प्रभाव, नियन्त्रणका लागि नेपाली राजदूतहरु र उप-नियोग प्रमुखहरूबीच छलफल सम्पन्न भएको छ । ओमान स्थित नेपाली राजदूतावास मस्कटको संयोजनमा मंगलबार मध्यपूर्वका साथै पाकिस्तान, इजिप्ट, दक्षिण अफ्रिका र...

उपत्यकामा निषेधाज्ञामा थप कडाइ

  काठमाडौँ । उपत्यकामा आजदेखि निषेधाज्ञामा कडाइ गरिएको छ । बुधबारसम्म बिहान बेलुका नै पसल खुला गरिए पनि आजदेखि भने बिहान ९ बजेसम्म मात्र पसल खोल्न पाइने गरी आदेश जारी भएको हो । अत्यावश्यक खाद्य...

चितवनमा कोरोना संक्रमित एक युकले लिए आफनै ज्यान

चितवन। चितवनमा कोरोना संक्रमित एक युवकले गएराती झु,ण्डिएर ज्यान लिएका छन् । चितवन जिल्ला माडी नगरपालिका स्थित इनारबरुवा गाउँ निवासी बर्ष ३२ का संक्रमित युवकले आफनै ज्यान हुन् । करीब एक साताअघि भारत बिहारमा...

संक्रमितको उपचारमा बढी शुल्क लिने निजी अस्पताललाई कारवाही

  काठमाडौँ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ का सङ्क्रमितको उपचारमा बढी शुल्क लिने निजी अस्पताललाई कारवाही गर्ने भएको छ । मन्त्रालयले सङ्क्रमणको महामारीमा केही निजी अस्पतालले सरकारले तोकेकोभन्दा बढी शुल्क लिने गरेको पाइएकाले त्यस्ता अस्पताललाई...