विभिन्न स्थानमा ४१ आन्तरिक उद्धार उडान
काठमाडौँ। कोभिड–१९ महामारी नियन्त्रणका लागि सरकारले यही वैशाख २० गते रातिदेखि मुलुकको आन्तरिक हवाई उडान स्थगन गरेको छ । यस अवधिमा हेलिकोप्टर कम्पनीका केही उद्धार उडान सञ्चालन भइरहेको छ । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलका अनुसार...
विवाहमा १५ जना जन्ती लैजान पाइने
काठमाडौं । काठमाडौं जिल्ला प्रशासन कार्यालयले विवाहमा १५ जना व्यक्ति र २ वटा गाडी प्रयोग गर्न पाउने बताएको छ । त्यसका लागि प्रशासन कार्यालयबाट अनुमति पनि लिनुनपर्ने भएको छ । कोरोना नियन्त्रणमा कडाई गर्ने...
मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङमा कोभिड सङ्क्रमण
पोखरा। गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङमा कोभिड सङ्क्रमण पुष्टि भएको छ । मुख्यमन्त्रीमा कोरोना सङ्क्रमण पुष्टि भएको मुख्यमन्त्री गुरुङ अहिले आफ्नै सरकारी निवासमा आइसोलेटेड भएर बसेका बताएको छ । मुख्यमन्त्री गुरुङ मङ्गलबार सर्वदलीय बैठकमा...
प्रदेश प्रमुख पौडेलद्वारा पदभार ग्रहण
गण्डकी प्रदेशका नवनियुक्त प्रदेश प्रमुख सीताकुमारी पौडेलले आज पदभार ग्रहण गरेकी छिन । प्रदेशको राजधानी पोखरास्थित प्रदेश प्रमुखको कार्यालयमा पदभार ग्रहण गर्दै प्रदेश प्रमुख पौडेलले आफू प्रदेशको अभिभावकका रुपमा रही ऐन, नियम र कानूनको...
गत २४ घण्टामा ८ हजार ६५९ मा संक्रमण पुष्टि, ५८ जनाको निधन
काठमाडौं । पछिल्लो २४ घण्टामा ५८ जनाको मृत्यु भएको छ भने ८,६५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २० हजार ७५६ जनाको पीसीआर परीक्षणमा ८,६०५ र ६१६...
देवघाटमा अन्तिम संस्कारका लागि ल्यााउने शवको सङ्ख्या दोब्बर
चितवन। देशैभर कोरोनाको सङ्क्रमण बढिरहेको बेला पवित्र तीर्थस्थल देवघाटधाममा अन्तिम संस्कारका लागि ल्यााउने शवको सङ्ख्या दोब्बरभन्दा बढी भएको छ । सङ्क्रमितको शव बागेश्वरीमा र अन्यको देवघाटमा अन्तिम संस्कार गरिँदै आएको छ । देवघाट क्षेत्र...
ममता बनर्जीले लिईन मुख्यमन्त्रीको शपथ
एजेन्सी। भारतको पश्चिम बंगाल राज्यको मुख्यमन्त्रीमा नियुक्त भएकी त्रिणमुल कङ्ग्रेस पार्टीकी अध्यक्ष ममता बनर्जीले बुधबार मुख्यमन्त्री पदको शपथ लिएकी छन् । उनको लगातार तेस्रो कार्यकालका लागि मुख्यमन्त्री भएकी हुन् । मुख्यमन्त्री पदको शपथ लिएपछि...
कोरोना प्रकोप : नेपाल र सिंगापुरको फरक, सिंगापुरले कसरि गर्यो नियन्त्रण
आले माईला
नेपालमा अहिले कोरोना महामारीको दोश्रो लहर आगो सरी फैलिएको छ भने सिङ्गापुर चाँही यो महामारी नियन्त्रण र ब्यबस्थापनमा अहिले सम्मको लागि संसार कै एक सफल देशको रुपमा दरिएको छ। यही अवस्थालाई मध्य नजर...
विद्युत् अभावमा बन्द भएको दाङको अक्सिजन उद्योग पुनः सञ्चालन गरिने
दाङ्ग। विद्युत् अभावमा बन्द दाङको अक्सिजन उद्योग विद्युत् जडान गरेर सञ्चालनमा ल्याइने भएको छ । घोराही उपमहानगरपालिका वडा नम्बर ३ झिङ्नीस्थित अक्सिजन उद्योगमा चौबीसै घण्टा विद्युत् आपूर्तिका लागि तत्कालै छुट्टै लाइन जोडिने भएको छ...
भारतमा एकै दिन ३ हजार ७८० को निधन हुदा ३ लाख ८२ हजार संक्रमित
एजेन्सी । कोरोनाभाइरस महामारीको दोस्रो लहरबाट नराम्रोसँग प्रभावित भारतमा पछिल्लो २४ घण्टामा तीन हजार ७८० जनाको मृत्यु भएको छ । बुधबार बिहान सार्वजनिक विवरणमा भारतमा कोभिड–१९ बाट कूल संक्रमितको संख्या दुई करोड सात लाख...











