तपाईंको मास्क खोई कार्यक्रम अन्तर्गत १४ हजार ७ सय ३९ जनालाई मास्क
काठमाडौं। कोभिड-१९ संक्रमणको रोकथाम तथा जोखिम न्यूनीकरणका लागि नेपाल प्रहरीद्वारा संचालित तपाईंको मास्क खोई कार्यक्रम अन्तर्गत पछिल्लो २४ घण्टामा १४ हजार ७ सय ३९ जनालाई नि:शुल्क मास्क वितरण गरिएको छ ।
नयाँ भेरियन्ट सहितको कोभिड-१९...
संघीय लिबुवानका गजेन्द्र समुह जनमुक्ति पार्टीमा समायोजन
काठामण्डौ । संघीय लिम्बुवान पार्टीका केन्द्रिय सचिब युवा नेता गजेन्द्र आङ्बुहाङ नेत्रुत्वमा विभिन्न जिल्लाका ५३ जना नेता तथा कार्यकर्ता सहित राष्ट्रिय जनमुक्ति पार्टीमा समायोजन भएका छन । आङ्बुहाङ सहित सम्पुर्ण नेता तथा कार्यकर्ताहरुलाइ जनमुक्ति...
अन्तरराष्ट्रिय नेपाली समाजले एक लाख राशिको पुरस्कार स्थापना गर्ने
काठमाडौँ। अन्तरराष्ट्रिय नेपाली समाजले नेपाली भाषा, साहित्य र कलाको क्षेत्रमा विशेष योगदान दिने व्यक्तित्वलाई हरेक वर्ष रू एक लाख बराबरको आईएनएस सम्मान तथा पुरस्कार प्रदान गर्ने भएको छ ।
समाजले भर्चुअलरुपमा आयोजना गरेको विश्व नेपाली...
नेपालमा गत २४ घण्टामा ७ हजारबढी संक्रमित थपिदा ३७ जनाको निधन
काठमाडौं । आइतबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा थप ७ हजार ३८८ जनामा कोरोना पुष्टि भएको छ । यो संगै नेपालमा हालसम्म संक्रमित हुनेको कुल संख्या ३ लाख ४३...
चीनमा उत्पादनको तयारीमा स्पुतनिक भी खोप
एजेन्सी। रसियाले विकास गरेको कोरोनाभाइरस विरुद्धको स्पुतनिक भी खोपको माग अत्यधिक बढेपछि यसको उत्पादन चीनमा गर्ने तयारी शुरु गरिएको खोप उत्पादक रसियाले जनाएको छ । हालैका सप्ताहमा चिनियाँ खोप उत्पादक कम्पनीहरुसँग दुई करोड ६०...
बिहीबारदेखि अन्तर्राष्ट्रिय हवाई उडान बन्द, विदेश जाने र आउने बन्द
काठमाडौं । सरकारले वैशाख २३ गतेदेखि लागू हुने गरी अन्तर्राष्ट्रिय हवाई उडान बन्द गरेपछि भिसा लागिसकेका श्रमिक पनि रोकिने भएका छन् । यसअघि २०७६ चैतमा सरकारले लकडाउन गर्दा पनि श्रमिकहरु विदेश जानबाट रोकिएका थिए...
सांसदलाई अधिवेशनमा उपस्थिति हुन अनुुरोध
काठमाडौँ। सङ्घीय संसद् सचिवालयले यही वैशाख २७ गते सोमबार दिउँसो १ बजे नयाँ बानेश्वरस्थित अन्तरराष्ट्रिय सम्मेलन केन्द्रमा आह्वान गरिएको अधिवेशनमा उपस्थितिका लागि प्रतिनिधिसभा सदस्यलाई अनुुरोध गरेको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीले...
विकृत नेपाली राजनीति
अनन्तप्रसाद घिमिरे।
अर्घाखाँची। मानव सभ्यतामाथी नै धावा बोल्ने कोरोना भाइरसको महामारीले सर्वसाधारण जनताहरु भौतिक र मनोवैज्ञानिक रुपले थला परेको अवस्थामा देशमा राजनीतिक दुर्गन्धले भने जरो गाड्दै गएको छ । नेताहरुकाआ–आफ्नै सुबिधा र दुबिधाका भाषणले नेपाली...
४१ जिल्लामा निषेधाज्ञा जारी: कुकुन जिल्लामा छ निषेधाज्ञा ?
काठमाडौँ । सरकारले दिएको अधिकार प्रयोग गर्दै विभिन्न जिल्लामा प्रमुख जिल्ला अधिकारीबाट निषेधाज्ञा जारी गरी कोभिड–१९ सङ्क्रमण रोकथामको प्रयास कायमै छ । दैनिक रुपमा निषेधको आदेश जारी गर्ने जिल्ला बढ्दो क्रममा रहेका छन् ।...
बाँकेमा थप पाँच सङ्क्रमितको निधन
नेपालगञ्ज। बाँकेका अस्पतालमा भर्ना भएका थप पाँच कोरोना सङ्क्रमितको गए राति मृत्यु भएको छ । नेपालगञ्जस्थित भेरी अस्पतालमा तीन र शिक्षण अस्पताल कोहलपुरमा दुई गरी पाँच जनाको उपचारका क्रममा मृत्यु भएको जिल्ला कोभिड सङ्कट...











