दाङमा ९ दिन लकडाउन

  दाङ । दाङ जिल्लामा वैशाख १७ देखि ९ दिनसम्मका लागि लकडाउन घोषणा गरिएको छ । कोरोना संक्रमण निरन्तर बढ्दै गएपछि स्थानीय प्रशासनले वैशाख १७ गतेदेखि २५ गतेसम्म लकडाउन गर्ने निर्णय गरेको हो । जिल्ला...

मलेसियाको ५ राज्यमा सिएमसिओ मे १७ तारिख सम्मको लागि लम्बियो

मलेसिया सरकारले कोरोना नियन्त्रणको लागि पाँच वटा राज्यमा लगाएको सिएमसिओ (शसर्त आवागमन अनुमति) मे १७ तारिखसम्मको लागि थपेको छ । मलेसियामा कोरोना संक्रमित नया बिरामिको संख्या दिनादिन बढ्न थालेपछि अति प्रभावित ५ वटा राज्यमा सिएमसिओ...

जसपाले निर्णय गरे भोलि नै ओलीविरूद्ध अविश्वास प्रस्ताव दर्ता

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओलीविरूद्ध अविश्वासको प्रस्ताव लैजाने अन्तिम तयारी गरेका छन्। प्रधानमन्त्री ओलीविरूद्ध अविश्वास प्रस्ताव लैजाने र कांग्रेस-माओवादी केन्द्रसँग मिलेर नयाँ सरकार बनाउनेबारे जसपाले तयारी...

कोभिड–१९ बाट प्रभावित भारतलाई विश्व सहयोग

एजेन्सी । दोस्रो वेभका रुपमा आएको कोरोना भाइरस महामारीका कारण गम्भीर रुपमा प्रभावित भएको भारतलाई अमेरिकासहित विश्वका कैयौँ देशले आपतकालीन स्वास्थ्य सामग्री तथा औषधि सहयोगको बाचा गरेका छन् । अमेरिकी राष्ट्रपति जो बाइडेनले पनि भारतलाई...

मुख्यमन्त्री गुरुङविरुद्ध अविश्वासको प्रस्ताव

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङका विरुद्ध गण्डकी प्रदेशसभामा अविश्वासको प्रस्ताव पेश गरिएको छ । सोमवारबाट सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनमा नेपाली काँग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले संसदमा अविश्वासको प्रस्ताव पेश...

उपत्यकामा निषेधाज्ञा हुने भएपछि उपत्यका छाड्नेको लर्को

काठमाडौँ । बिहीबारदेखि उपत्यकामा १५ दिनको निषेधाज्ञा हुने भएपछि बिहानैदेखि काठमाडौँ छाड्नेको संख्या बढेको छ । काठमाडौंका विभिन्न क्षेत्रबाट लामो तथा छोटो दूरीमा जाने यात्रुहरुको भीड लागेको ट्राफिक प्रहरिले जनाएको छ । काठमाडौँ उपत्यकाका तीन...

चितवनमा कोभिड संक्रमितको संख्या बढ्यो

चितवन । चितवनमा पछिल्लो २४ घण्टामा ६८ जनामा कोरोना संक्रमण देखिएसँगै उच्च सतर्कता समेत अपनाइएको छ । आइतबार ३२४ जना सक्रिय संक्रमित रहेको चितवनमा सोमबार ६८ जना थपिदै ३९२ पुगेको स्वास्थ्य कार्यालय चितवनले जनाएको...

नेपालमा थप ३ हजार ५ सय ५६ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं। नेपालमा थप ३ हजार ५ सय ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यससँगै नेपालमा कूल सङ्क्रमितको सङ्ख्या तीन लाख ३ हजार ५ सय ६१ पुगेको छ। त्यस्तै,गत २४ घण्टामा ३७८ जना उपचारपछि...

“चुनावी चौका”

लघुकथा - चुनावी चौका मुक्ति गौतम मणिपुर (भारत) चुनावी चाडपर्वमा गाउँको तामझाम नै चुलिन्छ । रक्सी-खसी, ओठ-नोटको महापर्व मच्चिएको हुन्छ यसबेला । यस भेकमा नाम चलेका पुराना सांसद रामबहादुर रायमाझीको चुनावी भाषण सुन्ने र अन्तिम अवस्थामा पुगेकी...

डोटीमा आइसोलेशन स्थापना

डोटी। जिल्ला अस्पतालमा १२ श्ययाको आइसोलेशन कक्ष स्थापना गरिएको छ । कोरोना सङ्क्रमण देखिएका व्यक्तिलाई उपचार गर्नका लागि अस्पतालले उक्त आइसोलेशन कक्ष स्थापना गरेको हो । पछिल्लो समय सुदूरपश्चिम प्रदेशमा भारतबाट रोजगारी गरी घर फर्किएका...