त्रिभुवन विश्वविद्यालयका सबै परीक्षा स्थगित
काठमाडौँ। त्रिभुवन विश्वविद्यालयले सबै परीक्षा स्थगन गरेको छ । त्रिवि परीक्षा नियन्त्रण कार्यालय केन्द्रीय परीक्षा सञ्चालन समितिको आज बसेको बैठकले मङ्गलबारदेखि हुने सबै परीक्षा अर्को सुचना नभएसम्मको लागि स्थगन गरेको हो ।
परीक्षा नियन्त्रक पुष्पराज...
काठमाडौं उपत्यकामा एक साता निषेधाज्ञा
काठमाडौं । काठमाडौं उपत्यकामा एक साता निषेधाज्ञा लागु हुने भएको छ । कोरोना भाइरस संक्रमण तीव्र रूपमा बढेपछि काठमाडौं उपत्यकाका तीन जिल्लामा आगामी बिहीबार राति १२ बजेदेखि एक साता निषेधाज्ञा लागू गरिने भएको हो...
कम्बोडिया पठाइदिन्छु भनि रकम ठगी गर्ने एकजना पक्राउ
काठमाडौं। कम्बोडिया पठाइदिन्छु भनि रकम ठगी गरेको अभियोगमा मकवानपुर वागमती गाउँपालिका-८ भवानचुली बस्ने २४ वर्षीय विजय भन्ने आयुष मोक्तानलाई शुक्रबार प्रहरीले पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखा काठमाडौंबाट खटिएको प्रहरीले उनकै घर ठेगानाबाट...
मोरङमा ९६६ महिला बेपत्ता
मोरङ। नेपाली युवती तथा महिलालाई भारततर्फ बेचबिखनका लागि नजिकका आफन्त नै संलग्न रहेको यहाँ पाइएको छ । उक्त अवधिमा उद्धार गरिएका महिला तथा युवतीका मामा, माइजू, फुपू, फुपाजु, सानीआमालगायतका नजिकका आफन्तले भारततर्फ बेचबिखनमा लगेका...
पलाञ्चोक भगवती मन्दिर अनिश्चितकालका लागि बन्द
बनेपा। कोरोना भाइरसको सङ्क्रमण नेपालमा पनि बढ्दै गएकाले सर्वसाधारणको भिडभाड हुन नदिन पलाञ्चोकमा रहेको पलाञ्चोक भगवती मन्दिरमा अनिश्चितकालका लागि पूजा र दर्शन गर्न रोक लगाइएको छ ।
पाँचखाल नगरपालिकाले आइतबारदेखि नित्य पूजा बाहेकका अरु अन्य...
हेल्प मधेसी मलेसियाको उपाध्यक्षमा युवा समाजसेवी सुरेन्द्र महतो चयन
मलेसिया । गरिब दिन,दुखी,असाय पीडित र मलेसियामा रहेको श्रमिकहरुको हकहितका लागि काम गर्दै आईरहेको समाजिक संस्था " हेल्प मधेसी मलेसिया " को केन्द्रिय कार्यसमितिको उपाध्यक्षमा युवा समाजसेवी सुरेन्द्र महतो चयन भएको छन् ।
गएको अप्रिल...
इन्सद्वारा आयोजित ‘विश्व नेपाली साहित्य सम्मेलन’ भव्यरुपमा सम्पन्न
काठमाडौं । अन्तर्राष्ट्रिय नेपाली समाज (इन्स) द्वारा आयोजित विश्व नेपाली साहित्य सम्मेनल भव्यरुपमा सम्पन्न भएको छ । गत शुक्रवार वैशाख १० गते सुरु भएको सम्मेलन ११ र १२ गते गरि तीन दिनसम्म संचालन भएको...
नेविसंघ पर्साद्वारा केही निजी विद्यालयले सुरु गरेको परीक्षा रोक्न माग
वीरगञ्ज। नेपाल विद्यार्थी संघ पर्साले केही निजि विद्यालयहरुले सञ्चालन गरेको परीक्षा रोक्न चेतावनी दिएको छ ।
वीरगञ्ज महानगरपालिकालाई ज्ञापन पत्र बुझाउँदै पर्सा जिल्लामा बढ्दै गरेको कोरोना भाइरसको संक्रमणलाई प्रवाह नगरी शुल्क उठाउने अभिप्रायले सञ्चालन गरिएको...
इराककी अस्पतालमा आगलागी : मृत्यु हुनेको सङ्ख्या ८२ पुग्यो
एजेन्सी। इराकको राजधानी बगदादमा कोभिड बिरामीहरूको उपचार गरिरहेको एक अस्पतालमा अक्सिजन ट्याङ्की पड्किँदा आगो लागी भएको दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या कम्तीमा ८२ पुगेको इराकी सञ्चारमाध्यमहरूले जनाएका छन् ।
यसअघि प्राप्त समाचारमा शनिवार राति खतिब अस्पतालमा...
मोटरसाइकल एकापसमा ठोक्किँदा दुईको जनाको निधन
धनुषा। धनुषामा दुई मोटरसाइकल एकापसमा ठोक्किएर भएको दुर्घटनामा परी दुई मृत्यु भएको छ भने एकजना घाइते भएका छन् । इलाका प्रहरी कार्यालय ढल्केवरका अनुसार धनुषाको मिथिला नगरपालिका–८ कुसुमविसौनामा ग्रामीण सडकमा मोटरसाइकल दुर्घटना हुँदा एकै...