गएको २४ घण्टामा बाँकेमा सात कोभिड सङ्क्रमितको निधन
नेपालगन्ज । बाँकेमा कोरोना सङ्क्रमणका कारण बितेको २४ घण्टामा सात बिरामीको उपचारको क्रममा मृत्यु भएको छ । आज बिहानै नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचाररत एक सङ्क्रमितको मृत्यु भएको छ ।
नेपालगञ्ज उपमहानगरपालिका–१० निवासी ६१ वर्षीय पुरुषको...
आइतबारदेखि हेटौंडामा जोर बिजोर प्रणाली लागु हुने
हेटौंडा । हेटौंडामा आइतबारबाट निजी सवारी साधनमा जोर बिजोर प्रणाली लागू हुने भएको छ । हेटौंडा उपमहानगरपालिकाभित्र चल्ने निजी तथा सार्वजनिक सवारी सबैमा जोर बिजोर प्रणाली लागू हुने लागेको हो
हेटौंडामा कोरोना संक्रमण तीव्ररुपमा बढेसँगै...
करेन्ट लागेर एक जनाको मृत्यु
झापा । झापाको दमक नगरपालिका–२ त्रिवेणीटोल की १५ वर्षीया सबिना श्रेष्ठको करेन्ट लागेर मृत्यु भएको छ ।
शुक्रबार बेलुका ३ बजे आफ्नै घरको कलमा जडान गरीएको मोटरबाट करेण्ट लागेर गम्भिर घाइते भएकी उनको ऐडभान्स अस्पताल...
बिरोध य्रालीसहित आक्रमणको विरुद्ध उजुरी लिएर प्रहरीमा पुगेे पत्रकार कुशलभ केसी
विपेन उलङगे
काठमाडौं । पत्रकार पत्रकार कुशलभ केसी र उनको कार्यालयमा भएको आक्रमणको विरुद्ध बृहत बिरोध य्राली निकालिएको छ । बुधबार केसीको कार्यालयमा आएका एक सुधार केन्द्रका मानिसहरुले भिडियो रिपोर्ट प्रसारण गरेको भन्दै केसीमाथि हातपात...
एमालेमा एकताको सम्भावना क्षीण हुँदै गयो : नेता नेपाल
काठमाडौं । नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीमा एकताको सम्भावना क्षीण हुँदै गएको बताएका छन ।
सो पार्टीको धनुषा जिल्ला कार्य समितिद्वारा आज जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा उहाँले पार्टी अध्यक्ष दम्भको वायुपङ्खी घोडामा...
बाँकेमा आज ३ जना कोरोना संक्रमितकाे मृत्यु
नेपालगंज । काेराेना संक्रमणकाे हट स्पट बन्दै गएकाे बाँकेमा आज पनि ३ जना कोरोना संक्रमितकाे मृत्यु भएको छ । बाँकेमा उपचाररत तिन जनाको निधन भएको हो।
डीसीसीएमसी बाँकेका अनुसार एक जना जिल्ला बाहिरका र २...
डिनर चल्दै थियो नमस्कार गरेर म विदा भए : बामदेव गौतम
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र उपाध्यक्ष बामदेव गौतमबिचको डिनर मिटिङमा ओलीलाई साथ नदिने जवाफ फर्काएको गौतमको सचिवालयले जनाएको छ । उपाध्यक्ष गौतमले ओलीसँग भएको कुराकानीको केहि अंश फेसबुकमार्फत् सार्वजनिक गर्दै...
पशुपति क्षेत्रका सबै मन्दिर बन्द
नयाँ भेरियन्टसहितको कोरोना बढ्न थालेपछि आजदेखि पशुपतिनाथ, गुह्येश्वरीलगायत पशुपति क्षेत्रका सबै मन्दिर बन्द गरिएको छ । कोरोना जोखिमका कारण पशुपति क्षेत्र विकास कोषले यस क्षेत्रका सबै मन्दिर भक्तजनका लागि बन्द गर्ने निर्णय बिहीबार दिउँसो...
लाप्राकमा एनआरएनद्धारा निर्मित ५७३ आवास हस्तान्तरण
विपेन उलङगे
काठमाडौं । २०७२ को भूकम्पको केन्द्रविन्दु रहेको बारपाक नजिकैको लाप्राकका बासिन्दाका लागि गैरआवासीय नेपाली संघ (एनआरएन)ले निर्माण गरेका ५७३ वटा आवास हस्तान्तरण गरिएको छ । बिहिबार लाप्राक गुम्सीपाखामा एक कार्यक्रमको आयोजना गरि वस्ति...
देशभर थप २४२८ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौँ। बिहीबार देशभर थप २४२८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने २४ घण्टामा ५ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । देशभर ८१ जना क्वारेन्टाइनमा छन् भने १२ हजार ६ सय ९० जना...