कोभिड प्रकोपमा समस्या परे ७७ ओटै जिल्लाका यी महत्वपुर्ण नम्बरहरु
कोरोना भाइरसका लक्षण भएका व्यक्तिले सोधपुछ गर्नको लागि
हटलाइन : ११३३, मोबाइल : ९८५१२५५८३९
कोरोना भाइरससँग लक्षण मिल्ने कुनै पनि स्वास्थ्य समस्या देखिए फोन गर्ने नम्बरहरू
डा. श्रवण कुमार मिश्र ९८५१२६८२२०, डा. रञ्जित शाह ९८७२७०१४६५, राजेश कुमार...
विप्लव समूहका नेता माइला लामा थुनामुक्त
काठमाडौं । नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता माइला लामा थुनामुक्त भएका छन् । करिब एक बर्ष अघि पक्राउ परेका उनि बिहीबार जिल्ला अदालत, संखुवासभामा २५ हजार रुपैयाँ धरौटी बुझाएपछि थुनामुक्त...
बिहिवार मलेसियामा ३ हजार ३३२ नयाँ कोरोनाका बिरामी थपिदा १५ जनाको निधन
ऐजेन्सी । मलेसियामा नयाँ कोभिड -१९ संक्रमितको सङ्ख्या थपिने क्रम रोकिएको छैन । आइतबार मात्र ३ हजार ३३२ जना थपिए । यो मलेसियामा उच्च संक्रमित सङ्ख्या हो । पछिल्लोपटक मलेसियामा पनि संक्रमण तिब्र हुद...
गएको २४ घण्टामा कोरोनाबाट ३५ जनाको निधन, करिब पाँच हजार संक्रमित
काठमाडौँ । कोरोनाका कारण नेपालमा गत २४ घण्टामा ३५ जनाको मृत्यु भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार हालसम्म नेपालमा ३२ सय ४६ जनाको कोरोनाका कारण मृत्यु भएको छ । त्यस्तै बिहीवार थप ४९ सय...
सल्यानमा बालविवाहको आरोपमा १४ वर्षीय किशोर प्रकाउ
सल्यान। सल्यानमा बालविवाह गरेका आरोपमा १४ वर्षीय किशोरलाई प्रहरीले पक्राउ गरेको छ । वनगाड कुपिण्डे नगरपालिका निवासी किशोरलाई प्रहरीले आज पक्राउ गरेको हो । यही वैशाख १३ गते राति खान खाएर सुतिसकेका अवस्थामा स्थानीय...
पूर्वरानी शाहलाई प्लाज्मा थेरापीबाट उपचार गरिदै
काठमाडौँ। पूर्वरानी कोमल राज्यलक्ष्मी शाहलाई प्लाज्मा थेरापीबाट उपचार गरिने भएको छ। नर्भिक इन्टरनेसनल अस्पतालले शाहका लागि प्लाज्माको खोजी गरिरहेको हो। पूर्वरानी शाहको उपचारमा संलग्न डाक्टर जेपी जैसवालले सम्भव भएसम्म बिहीबार नै प्लाज्माबाट उपचार गरिने...
कोभिड विरुद्धको लडाईमा भारतलाई संयुक्त राष्ट्रंघको साथ
एजेन्सी। संयुक्त राष्ट्रंघले कोभिड १९ का विरुद्धमा लड्न भारतलाई सघाउने संघका प्रवक्ताले बुधबार जानकारी दिए । उनले दिएको जानकारीअनुसार कोभिड १९ को संक्रमणका कारण हाल भारतको अवस्था निकै जटिल भएकोले संयुक्त राष्ट्रंघले यसका विरुद्धमा...
बिदेशमा निधन भएकाको निःशुल्क शव ढुवानी र आर्थिक सहायता नरोकिने
काठमाडौँ। नयाँ भेरियन्टसहितको कोरोना भाइरस नियन्त्रणमा लिन सरकारले काठमाडौँ उपत्यकामा निषेधाज्ञा जारी गरेको भए पनि निःशुल्क शव ढुवानी र आर्थिक सहायता वितरण नरोकिने वैदेशिक रोजगार बोर्डले जनाएको छ । बोर्डले एक सूचना जारी गर्दै...
भारतमा १ करोड ८० लाखबढी संक्रमित, आजमात्रै ३ हजारबढीले ज्यान गुमाए
एजेन्सी। भारतमा एक करोड ८० लाख भन्दा बढी व्यक्ति कोभिड - १९ संक्रमित भएका छन् । बुधबार एकै दिनमा तीन लाख ७९ हजार २५७ जना थप व्यक्तिमा कोरोना संक्रमण देखिएपछि भारतमा अहिलेसम्ममा एक करोड...
कोभिड नियन्त्रणका लागि किनिएका करोडौको उपकरण प्रयोगविहीन
काठमाडौँ। कोभिड–१९ नियन्त्रणका लागि महोत्तरी जिल्ला अस्पतालमा खरिद गरिएका रु दुई करोड ५५ लाख बढीका उपकरण अहिले प्रयोगविहीन बनेका छन् । एक वर्षअघि कोभिड विशेष अस्पतालका रूपमा अस्पताललाई विकास गरेर कोरोना नियन्त्रणका लागि रु...











