वैदेशिक रोजगारीमा जाने बढ्न थाले

काठमाडौँ। पहिलो चरणको कोरोना महामारीका कारण करिब ठप्पको अवस्थामा पुगेको वैदेशिक रोजगारीमा पुनः चहलपहल बढ्न थालेको छ। स्वदेशमा रोजगारी नपाएका युवा रोजगारीका लागि विदेश जाने क्रम बढ्न थालेको हो। कोरोना महामारीका कारण सरकाले गत वर्ष...

तत्काल सरकार परिवर्तन हुँदैन : मुख्यमन्त्री भट्ट

सुदूरपश्चिम । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले तत्काल प्रदेश सरकार परिवर्तन नहुने बताएका छन । नेपाल पत्रकार महासङ्घ कैलाली शाखाद्वारा आयोजित निर्वाचित पदाधिकारीको पदस्थापन कार्यक्रममा उनले केही सञ्चारमाध्यममा सरकार परिवर्तनको चर्चा आइरहे पनि त्यस विषयमा...

पर्यटकको पर्खाइमा डुङ्गा

  पर्यटकीय नगरी पोखरामा कोभिड-१९ पछि पर्यटक पातलिएका छन् । पोखरा महानगरपालिका–३१, बेगनास ताल छेउमा पर्यटकलाई सयर गर्नका लागि राखिएका डुङ्गा । तस्बिरः राधिका कँडेल÷ रासस

नेपालमा एकैदिन एक हजारभन्दा बढीमा कोरोना संक्रमण

काठमाडौं । पछिल्लो २४ घण्टामा १०९६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५०८४ पीसीआर परीक्षणमा १०१५ जना र ६९९ जनामा गरिएको एन्टिजेन परीक्षणमा ८१ जना गरी १०९६...

मलेसियामा नयाँ संक्रमित थपिने क्रम रोकिएन, आइतबार मात्र २ हजार १८५ जना थपिए

ऐजेन्सी । मलेसियामा नयाँ कोभिड -१९ संक्रमितको सङ्ख्या थपिने क्रम रोकिएको छैन । आइतबार मात्र २ हजार १८५ जना थपिए । त्यस्तै आज मलेसियामा काेराेनाकाे कारण ८ जनाकाे निधन भएकाे छ भने जम्मा निधन हुने...

संक्रमित बढेपछि उच्च सतर्कता अपनाउन नेपाली राजदूतावास कुवेतको अनुरोध

काठमाडौं । विश्वव्यापी महामारीको रूपमा फैलिरहेको कोरोना भाइरस ( कोभिड -१ ९ ) को संक्रमणबाट जोगिन नेपाली राजदुतावास कुवेतले अनुरोध गरेको छ । दुतावासले एक सुचना जारी गर्दै हालैको समयमा कुवेतमा कोभिड -१९ को...

गाउँपालिकाद्वारा नयाँ जन्मिने शिशुलाई रु तीन हजार

  जुम्ल। जुम्लाको पातारासी गाउँपालिकामा नयाँ शिशु जन्मने बित्तिकै रु तीन हजार दिने व्यवस्था गरेको छ । नयाँ जन्मिएका छोराछोरी दुवैलाई उक्त रकम दिने व्यवस्था गरिएको गाउँपालिका उपाध्यक्ष पुन्नकली महताराले बताए। उनले भने, “पहिले छोरा र...

राष्ट्रपतिद्धारा गृहमन्त्रीमा थापाको पुनःनियुक्ति

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिशमा नेकपा (एमाले)का नेता रामबहादुर थापालाई गृहमन्त्रीमा पुनः नियुक्त गरेकी छन । नेकपा (एमाले) संसदीय दलका नेता ओलीका नेतृत्वमा विसं २०७४ फागुन ३ गते गठित मौजुदा...

संक्रमितले भरियो बेलझुण्डी कोरोना अस्पताल

तुलसीपुर। दाङको बेलझुण्डीस्थित कोरोना विशेष अस्पताल भरिएको छ । पच्चीस जनाको क्षमता भएको उक्त अस्पतालमा अहिले २६ कोरोना सङ्क्रमित राखिएको अस्पतालका व्यवस्थापक द्रोण वलीले बताए। उनका अनुसार पाँच जनालाई सघन उपचारकक्ष (आइसीयू) मा राखेर उपचार...

निर्माणाधीन पाक्की पुल हावाहुरीले उडायो

धादिंग। शनिबारकोे भीषण हावाहुरीले त्रिशूली नदीमाथिको निर्माणाधीन पक्की पुल उडाएको छ । गल्छी गाउँपालिका–२ केउरिनीटारबाट वडा नं ४ मास्टारस्थित पृथ्वी राजमार्ग जोड्ने त्रिशूली नदीमाथिको पक्की पुल हुरीबतासले उडाएको हो । एक महिनाभित्र सवारी साधन सञ्चालन...