फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं । नेपाल आयल निगमले शनिबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल र डिजेल/मट्टीतेलमा प्रतिलिटर १ रुपैयाँ मूल्य बढाएको छ । अब पेट्रोलको खुद्रा नयाँ बिक्री मूल्य प्रतिलिटर १२१ र डिजेल/मटितेलको १०४ रुपैयाँ तय...

विराट गोल्ड कपको उपाधि एपीएफलाई

बिराटनगर। विराट गोल्ड कप फुटबल प्रतियोगिताको छैटौं संस्करणको आज भएको फाईनल खेलमा नेपालको बिभागिय फुटबल क्लब एपीएफले हात परेको छ। एपीएफले भारतिय बिभागिय फुटबल क्लब पन्जाब पुलिस क्लबलाई १-० गोल अन्तर जित हासिल हो। शनिबार...

मकवानपुरको राक्सिराङको पन्जनीमा पहिलोपटक बिजुली पुग्यो

मकवानपुर । मकवानपुरको राक्सिराङ गाउपालिका वडा नम्बर ४ पन्जनीमा शुक्रबारबाट बिजुली पुगेको छ । बागमती प्रदेशका प्रदेश सभा सदस्य ओम बहादुर ग्लानले बिजुलीको बत्ती स्विच अन गरेर उदघाटन गरेका हुन् । उदघाटन कार्यक्रममा बोल्दै सांसद...

टी–ट्वान्टी क्रिकेट सिरिजमा नेदरल्यान्ड्समाथि नेपाल विजयी

काठमाडौं । टियु अन्तर्राष्ट्रिय क्रीकेट रंगशालामा आज शनिबार सम्पन्न भएको त्रिकोणात्मक टी–ट्वान्टी क्रिकेट सिरिजमा नेपालले नेदरल्यान्ड्सलाई पराजित गर्दै सुखद सुरुवात गरेको छ । राष्ट्रिय टोलीबाट डेब्यु गरेका कुशल भुर्तेल र आसिफ शेखको उत्कृष्ट अर्धशतकीय इनिङ्सले...

कर्णालीमा एमालेका तीन प्रदेशसभा सदस्य मन्त्रि बने

सुर्खेत । फ्लोर क्रस गर्दै सरकार जोगाइदिने नेकपा एमालेका तीन प्रदेशसभा सदस्यलाई मन्त्री बनाउँदै कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । नयाँ मन्त्रिमण्डलमा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीमा नन्दसिंह बुढा, भौतिक...

जनताको अदालत

लघुकथा -जनताको अदालत इन्दिरा गौतम अदालतको मूलढोका बाहिर हजारौं जनताहरू दोषीलाई दण्ड र न्याय मागको ध्वनिले आकाश थर्काइ रहेका थिए । सारा गाउँ नै गौरीलाई न्याय दिलाउन उर्लेर आएको थियो। मानिसमा डर,त्रास, शङ्का र कौतुहल...

केपी ओली सरकारको पतन शुरु – नेता सिंह

काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले ओली सरकारको पतन शुरु भएको बताएका छन् । नेपाली कांग्रेस जिल्ला पार्टी कार्यालय स्याङ्जामा शनिबार आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै नेता सिंहले यस्तो बताएका हुन्। उनले ओली सरकारको...

पीएनसीसी मलेसियाले जोहोर र पेनाङमा हेल्प डेस्क सन्चालन गर्दै

मलेसिया । प्रवासी नेपाली समन्वय समिति (पीएनसीसी) मलेसियाले मलेसियाका दुई राज्यहरु जोहोर र पेनाङ राज्यमा हेल्प डेस्क सञ्चालन गर्ने भएको छ । समितिले मलेसियामा रहेका नेपाली श्रमिकहरुलाई लक्षित गरि विभिन्न विषयमा सहयोग गर्ने उदेश्य...

भारतमा एकैदिन दुई लाख ३४ हजारबढी सङ्क्रमित, १३ सयको मृत्यु

  एजेन्सी। भारतमा कोरोनाभाइरसबाट एकैदिनमा दुई लाख ३४ हजारभन्दा बढी सङ्क्रमित भएका छन् ।एकैदिनमा यति धेरै सङ्क्रमित भएको यो नै पहिलो पटक भएको अधिकारीहरुले शनिबार जानकारी दिएका छन् । उनीहरुका अनुसार पछिल्लो २४ घण्टामा भारतमा कोरोनाका...

मलेसियाबाट उडानको तयारी गरेको हिमालय एयरलाइन्सको तालिका परिवर्तन

मलेसिया । मलेसियाको क्वालालम्पुर अन्तर्राष्ट्रिय विमानस्थलबाट अप्रिल १६, १७ र १८ मा उडान तालिका तय गरेको हिमालय एयरलाइन्सले मौसम खराबीका कारण उडान भर्न नसकेपछि तालिका परिवर्तन गरेको छ । अप्रिल १६ मा हुने भनेको...