लेखा समितिबाट पूर्वमन्त्री गोकुल बास्कोटालाई फिर्ता गर्न माग
काठमाडौं । ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले संसदको सार्वजनिक लेखा समितिबाट पूर्वमन्त्री गोकुल बास्कोटालाई फिर्ता गर्न माग गरेको छ । ट्रान्सपरेन्सी शुक्रबार एक सुचना जारि गर्दै बिरोध जनाएको हो।
सेक्युरिटी प्रेस खरिदको कमिसन लेनदेनको अडियो प्रकरणमा मुछिएका...
भारतबाट फर्किएका १५ नेपालीमा कोरोना
बाँके। नेपालगञ्जस्थित जमुनाह हुँदै भारतबाट शुक्रबार नेपाल प्रवेश गरेका १५ नेपालीमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । भारतबाट फर्किएका शङ्कास्पद व्यक्तिको एन्टिजिन जाँच गर्दा १५ जनामा कोरोना सङ्क्रमण देखिएको नेपालगञ्ज उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख...
कर्णाली सरकार जोगिँदा केन्द्रीय सरकार संकटउन्मुख
काठमाडौं। आफ्नो पदको मोह नगरी एमालेको माधव नेपाल पक्षका चार जना सांसदले फ्लोर क्रस गरेर कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीको सरकार जोगाइदिएका छन् ।
यसले केन्द्रीय राजनीतिलाई पनि प्रभाव पार्ने निश्चित छ । ओली सरकारले...
दोधारा चाँदनीका विपन्न परिवारका लागि आवास निर्माण
कञ्चनपुर। दोधारा चाँदनी नगरपालिकामा विपन्न परिवारका लागि आवास निर्माण कार्य शुरु गरिएको छ । उपमेयर आवास कार्यक्रमअन्तर्गत घरवारविहीन २१ परिवारका आवास निर्माण गरिन लागेको हो । आवास निर्माणका लागि नगरपालिकाले रु ३८ लाख ११...
प्रधानमन्त्री र रअ प्रमुख बीचको भएको भनिएको सहमति पत्र सार्वजनिक गर्ने पत्रकारलाई पक्राउ गर्न...
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय रिसर्च एण्ड एनालाइसिस विङ्स "रअ" प्रमुख सामन्त गोयल बीचको भएको भनिएको सहमति पत्र सार्वजनिक गर्ने पत्रकारलाई पक्राउ गर्न थालेकोो भन्दै पत्रकार महासंघको उपत्यका प्रदेश समितिले बिरोध...
एमालेका सांसदले फ्लोर क्रस गरेपछि जोगियो कर्णाली सरकार
सुर्खेत। मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले बहुमत जुटाएका छन्। बहुमत जुटेपछि कर्णाली प्रदेशको सरकार जोगिएको छ। शुक्रबार प्रदेश सभामा विश्वासको मत लिएका शाहीको पक्षमा २२ मत आएको छ भने विपक्षमा जम्मा १५ मत परेको हो।
नेकपा एमालेका...
दुई न्यायाधीश अनुमोदित
काठमाडौँ। सङ्घीय संसद्, संसदिय सुनुवाइ समितिले सर्वोच्च अदालतका लागि सिफारिश गरिएका दुई न्यायाधीशलाई अनुमोदन गरेको छ । समितिले डा कुमार चुँडाल र नहकुल सुवेदीको सिफारिशलाई सर्वसम्मतिले अनुमोदन गरेको हो ।
समितिका सभापति लक्ष्मणलाल कर्णका अध्यक्षतामा...
चट्याङ लागेर ३ जनाको निधन
काठमाडौं । बिहीबार रातिदेखि आएको हावा हुरी र वर्षासँगै परेको चट्याङका कारण तीनजनाको मृत्यु र चारजना घाइते भएका छन् । चट्याङबाट भोजपुर, तेह्रथुम र बाग्लुङमा गरी ३ जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा भोजपुरको...
नेपाली राजदूतावास मलेसियाको सहयोगमा घाइते लेख बहादुर स्वदेश फर्किए
मलेसिया । मलेसियाको एक होटलबाट लडेर घाइते भएर अस्पतालमा अलपत्र धन्कुटाको डाँडा गाउँका लेख बहादुर तामाङ नेपाली राजदुतावास मलेसियाको सहयोगमा स्वदेश फर्किएका छन् । तामाङ बिहिवार साँझ हिमालय एयरलाइन्सको उडानबाट स्वदेश फर्किएका हुन ।
आज...
मुख्यमन्त्री शाहीले आज विश्वासको मत लिँदै
कर्णाली । कर्णाली प्रदेशसभाको आजको बैठकमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत लिने कार्यसूची रहेको छ । दिउँसो २ बजे बस्ने प्रदेशसभा बैठकमा मतदान प्रक्रियाबाट मुख्यमन्त्री शाहीले पाउने÷नपाउने टुङ्गो लाग्नेछ । सभाको सबैभन्दा ठूलो दल...