ताप्लेजुङका आगलागीपीडितलाई राहत

  ताप्लेजुङ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिले ताप्लेजुङको दोभानलगायतका अग्निपीडितलाई राहत प्रदान गरेको छ । कांग्रेस जिल्ला कार्यसमिति ताप्लेजुङमार्फत दोभानका ६० र अन्य क्षेत्रका गरी ६५ परिवारलाई रु छ लाख प्रदान गरेको हो । प्रतिपरिवार रु...

मुख्यमन्त्री पोखरेल बिरुद्ध अविश्वासको प्रस्ताव कसरतमा दलहरू

बुटवल । लुम्बिनी प्रदेश सरकार परिवर्तनका लागि एमालेइतरका राजनीतिक दलहरू अविश्वास प्रस्तावको कसरतमा जुटेका छन् । वर्तमान मुख्यमन्त्री शंकर पोखरेललाई नेतृत्वबाट बिदाई गर्ने पर्ने निष्कर्षसहित कांग्रेस, माओवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा अविश्वासका...

मलेसियामा रहेका क्यान्सर पीडित लिम्बूलाई अन्तर्राष्ट्रिय नेपाली समाज मलेसियाको सहयोग

मलेसिया । अन्तर्तष्ट्रिय नेपाली समाजद्वारा क्यान्सर पिडित सन्त कुमार लिम्बूलाई आर्थिक सहयोग गरेको छ । समाजले अबैधानिक हैसियतमा काम गर्दै आएका लिम्बुलाई घर फिर्तिको लागि अध्यागमन जरिवाना रकम ५०० रिंगेट तिरि दिएको हो । हामीसंग...

नेपालभर थप ५३४ सङ्क्रमित

  काठमाडौँ। पछिल्लो २४ घण्टामा थप ५३४ मा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या दुई लाख ८२ हजार ५४ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार...

एक नेपाली लन्डनमा अलपत्र अवस्थामा फेला, प्रहरीद्वारा पहिचानको आह्वान

  (सम्पादकीय नोट : समाचारमा उल्लेख गरिएका व्यक्तिको परिवारले सम्पर्क गरेर जिम्मा लिई सकेकोले परिवारको अनुरोधमा यसअघि यहाँ राखिएको फोटो हटाएको छ। )  युके । बेलायतको लन्डनमा एक नेपाली अलपत्र अवस्थामा फेला परेका छन् । ती...

गण्डकीमा सरकार परिवर्तनको तयारी

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता, नयाँ मुख्यमन्त्रीमा पोख्रेल प्रस्ताव काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका छन् । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा)का २८...

बागलुङका ३० वनमा आगलागी

  बागलुङ । गर्मीयाम शुरु भएसँगै दैनिकजसो आगलागीका घटना भइरहेका छन् । पछिल्लो समय बागलुङमा ३० वटा वनमा आगलागी भएको छ । विभिन्न वन तथा घर गोठमा आगलागी हुँदा लाखौँको क्षति भएको छ । जिल्ला डिभिजन...

सुन तोलामा तीन सयले वृद्धि

  काठमाडौं । बर्षको पहिलो कारोबारमा सुन तोलामा तीन सय रुपैयाँले बढेको छ । आज छापावाल सुन प्रतितोला ८९ हजार ८०० रुपैयाँ भएको छ । गत चैत ३१ गते छापावाल सुन प्रतितोला ८९ हजार ५०० रुपैयाँ...

पाँचथरमा ट्याक्टरबाट लडेर सहचालकको मृत्यु

  पाँचथर । पाँचथर फाल्गुनन्द गाउँपालिका ४ का २८ वर्षीय रोशन चेम्जोङको ट्याक्टरबाट लडेर मृत्यु भएको छ । बुधबार बेलुका साढे ६ बजे सुकेधामबाट च्याङथापुतर्फ जादै गरेको प्रदेश १–०१–००१त८९६७ नम्बरको ट्याक्टरबाट लडी घाईते भएका सहचालक चेम्जोडको...

खोलामा पौडी खेल्ने क्रममा दुईको मृत्यु

  लमजुङ। गण्डकी प्रदेशअन्तर्गत पहाडी जिल्ला लमजुङको मस्र्याङ्दी गाउँपालिका–३ थाकनस्थित हाँगोखोलामा पौडी खेल्ने क्रममा डुबेका दुई जनाको मृत्यु भएको छ । घरबाट घाँस काट्न गएको र गर्मी भएपछि उक्त खोलामा बुधबार साँझ पौडी खेल्ने क्रममा...