वाग्मती प्रदेशको उपनिर्वाचनमा एक करोड ६१ लाख खर्च अनुमान
काठमाडौँ। निर्वाचन आयोगले आगामी जेठ ६ गते हुने वाग्मती प्रदेशको रिक्त राष्ट्रियसभा सदस्यको उपनिर्वाचन सञ्चालनका लागि आर्थिक कार्यविधि तयार पारेको छ । निर्वाचन सञ्चालन तथा व्यवस्थापनका लागि रु एक करोड ६१ लाख ३० हजार...
पिसिआर शुल्क बढी लिनेलाई कारवाही
काठमाडौँ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ को पिसिआर परीक्षण शुल्क बढी लिने प्रयोगशालालाई कारवाही गर्ने भएको छ । पिसिआरको शुल्क बढी लिने गरेको जनगुनासो पछि मन्त्रालयले यस्तो निर्णय गरेको हो।
मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले...
दाङमा ९ दिन लकडाउन
दाङ । दाङ जिल्लामा वैशाख १७ देखि ९ दिनसम्मका लागि लकडाउन घोषणा गरिएको छ । कोरोना संक्रमण निरन्तर बढ्दै गएपछि स्थानीय प्रशासनले वैशाख १७ गतेदेखि २५ गतेसम्म लकडाउन गर्ने निर्णय गरेको हो । जिल्ला...
मलेसियाको ५ राज्यमा सिएमसिओ मे १७ तारिख सम्मको लागि लम्बियो
मलेसिया सरकारले कोरोना नियन्त्रणको लागि पाँच वटा राज्यमा लगाएको सिएमसिओ (शसर्त आवागमन अनुमति) मे १७ तारिखसम्मको लागि थपेको छ ।
मलेसियामा कोरोना संक्रमित नया बिरामिको संख्या दिनादिन बढ्न थालेपछि अति प्रभावित ५ वटा राज्यमा सिएमसिओ...
जसपाले निर्णय गरे भोलि नै ओलीविरूद्ध अविश्वास प्रस्ताव दर्ता
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओलीविरूद्ध अविश्वासको प्रस्ताव लैजाने अन्तिम तयारी गरेका छन्।
प्रधानमन्त्री ओलीविरूद्ध अविश्वास प्रस्ताव लैजाने र कांग्रेस-माओवादी केन्द्रसँग मिलेर नयाँ सरकार बनाउनेबारे जसपाले तयारी...
कोभिड–१९ बाट प्रभावित भारतलाई विश्व सहयोग
एजेन्सी । दोस्रो वेभका रुपमा आएको कोरोना भाइरस महामारीका कारण गम्भीर रुपमा प्रभावित भएको भारतलाई अमेरिकासहित विश्वका कैयौँ देशले आपतकालीन स्वास्थ्य सामग्री तथा औषधि सहयोगको बाचा गरेका छन् ।
अमेरिकी राष्ट्रपति जो बाइडेनले पनि भारतलाई...
मुख्यमन्त्री गुरुङविरुद्ध अविश्वासको प्रस्ताव
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङका विरुद्ध गण्डकी प्रदेशसभामा अविश्वासको प्रस्ताव पेश गरिएको छ । सोमवारबाट सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनमा नेपाली काँग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले संसदमा अविश्वासको प्रस्ताव पेश...
उपत्यकामा निषेधाज्ञा हुने भएपछि उपत्यका छाड्नेको लर्को
काठमाडौँ । बिहीबारदेखि उपत्यकामा १५ दिनको निषेधाज्ञा हुने भएपछि बिहानैदेखि काठमाडौँ छाड्नेको संख्या बढेको छ । काठमाडौंका विभिन्न क्षेत्रबाट लामो तथा छोटो दूरीमा जाने यात्रुहरुको भीड लागेको ट्राफिक प्रहरिले जनाएको छ ।
काठमाडौँ उपत्यकाका तीन...
चितवनमा कोभिड संक्रमितको संख्या बढ्यो
चितवन । चितवनमा पछिल्लो २४ घण्टामा ६८ जनामा कोरोना संक्रमण देखिएसँगै उच्च सतर्कता समेत अपनाइएको छ । आइतबार ३२४ जना सक्रिय संक्रमित रहेको चितवनमा सोमबार ६८ जना थपिदै ३९२ पुगेको स्वास्थ्य कार्यालय चितवनले जनाएको...
नेपालमा थप ३ हजार ५ सय ५६ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं। नेपालमा थप ३ हजार ५ सय ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यससँगै नेपालमा कूल सङ्क्रमितको सङ्ख्या तीन लाख ३ हजार ५ सय ६१ पुगेको छ। त्यस्तै,गत २४ घण्टामा ३७८ जना उपचारपछि...











