प्रधानमन्त्रीले नयाँ वर्षको अवसरमा देशको नाममा सम्बोधन गर्ने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ वर्षको अवसरमा देशको नाममा सम्बोधन गर्ने तयारी गरेका छन् ।प्रधानमन्त्री ओलीले भोलि बिहान ८ बजे सम्बोधन गर्ने तयारी भएको सरकारका प्रवक्ता एवम् सञ्चारमन्त्री पार्वत गुरुङले जानकारी दिए...

नारी अस्तित्वमा समर्पित नमूना कलेजको फेसन शो

  काठमाडौँमा नमूना कलेज अफ फेसन टेक्नोलजी कलेजमा फेसन डिजाइनिङमा स्नातक अध्ययनरत १५औँ ब्याचका विद्यार्थीहरुद्वारा आयोजित अस्तित्व नामक फेशन सोमा विद्यार्थीले डिजाइन गरिएको विभिन्न फेशेनेवल डिजाइनको ड्रेस लगाएर र्याम्पमा हिँड्दै मोडलहरु । तस्वीर ः प्रदीपराज...

मकवानपुरमा आगलागीबाट एक घर जलेर नस्ट

मकवानपुर । मकवानपुरमा एक घर आगलागीबाट पुर्ण क्षति भएको छ । जिल्ला राक्सिराङ गाउँपालिका वडा नं. ६ स्थित मागेनीमा रहेको सिदान्त चेपाङको घर जलेर नस्ट भएको हो। खडेरीको बेला घरमा कोहि नरहेको बेला अचानक आगलागी...

बोलेरो दुर्घटना हुँदा चारको जनाको निधन, १८ जना घाइते

  दोलखा। दोलखाको बिगु गाउँपालिका–४ मा बोलेरो गाडी दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने १८ घाइते भएका छन् । दोलखाको सिङ्गटीबाट बिगु गाउँपालिका–४ बुलुङ जाने क्रममा वा ३०१२३ च ७५८० नम्बरको बोलेरो गाडी...

रेशमलाल चौधरीलाई सरकारले कैद सजाय माफी दिने प्रक्रिया अगाडि

काठमाडौं । ज्यान मुद्दामा अदालतबाट जन्मकैद ठहर भएका रेशमलाल चौधरीको सजाय माफीका लागि सरकारले प्रक्रिया अगाडि बढाएको छ। जनता समाजवादी पार्टीले निवेदन दिएपछि चौधरीलाई सरकारले कैद सजाय माफी दिन प्रक्रिया अघि बढाएको हो। कर्तव्य ज्यान...

चलचित्र ‘लाल मोहन जी’मा संगीत भर्दै सन्तोष राज साहनी

चलचित्र ‘लाल मोहन जी’ निर्माणको घोषणा भएको छ । यो चलचित्रलाई सम्राट बस्नेतले निर्देशन गर्दैछन् । आर.रोसफी फिल्मस्को ब्यानरमा निर्माण हुन लागेको यो चलचित्रका प्रस्तुतकर्ता तथा निर्माता सुगन तण्डुकार हुन् । विपिन कार्की,रोहित रुम्बा,कर्मा शाक्य,अर्पण...

सरकार जोगाउने अन्तिम प्रयासमा मुख्यमन्त्री शाही

सुर्खेत । नेकपा एमालेले समर्थन फिर्ता लिएसँगै अल्पमतमा परेका कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सरकार जोगाउने अन्तिम प्रयास गरिरहेका छन्। नेपाली कांग्रेस र राप्रपालाई जोड्दासमेत सरकार जोगिने अवस्था छैन्। मुख्यमन्त्री शाहीको अन्तिम कसरत एमालेका...

कांग्रेस केन्द्रीय समिति बैठक वैशाख ५ गते

नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आगामी वैशाख ५ गते बस्ने भएको छ । आजका लागि निर्धारित बैठक पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलका माइला भाइ एवं कांग्रेसका अग्रज व्यक्तित्व गोविन्दराज पौडेलको निधनका कारण स्थगन गरिएको...

म्यानमारमा अहिलेसम्म ७०१ को निधन, दर्जनौं थुनामा

एजेन्सी। सैनिकले सत्ता नियन्त्रणमा लिएपछि भएको आन्दोलनका क्रममा म्यानमारमा अहिलेसम्म कम्तिमा ७०१ जनाको मृत्यु भएको छ । आन्दोलनमा लागेकै आरोपमा अरु तीन हजार एक सयभन्दा बढीलाई सुरक्षाकर्मीहरुले थुनामा राखेको विवरण सार्वजनिक भएको छ । गत...

कर्णाली प्रदेशका सांसद रेग्मीको पद खारेज

सुर्खेत। कर्णाली प्रदेशसभा सदस्य रहेका धर्मराज रेग्मीको सांसद पद सोमबारदेखि खारेज भएको छ । कर्णाली प्रदेशसभा सचिवालयले सोमबार सूचना टाँस गरी रेग्मीको सांसद पद नरहेको जानकारी सदनलाई गराएको छ। चैत २१ गते बसेको माओवादी केन्द्र...