आज नेपालभर कोरोना संक्रमणबाट थप १४ जनाको मृत्यु, २६१८ संक्रमित

  काठमाडौं । पछिल्लो २४ घण्टामा थप २६१८ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ८ हजार ६६८ नमुनाको पीसीआर टेष्ट गर्दा २४८६ जनामा र सीमा नाकाहरुमा ११४३ जनाको एन्टिजेन टेष्ट...

इन्सद्वारा आयोजित साहित्य सम्मेलनको पहिलो दिन: विविध कार्यक्रमको आयोजना

काठमाडौं । अन्तर्राष्टिय नेपाली समाज (इन्स), अन्तर्राष्ट्रिय नेपाल चिन्तन केन्द्र तथा अन्तर्राष्ट्रिय नेपाली समाज साहित्य समितिकोे संयुक्त पहलमा आयोजित ३ दिने विश्व नेपाली साहित्य सम्मेलनको पहिलो दिन उद्घाटन सँगै अन्य ३ चरणका कार्यक्रम सम्पन्न...

गएको २४ घण्टामा बाँकेमा सात कोभिड सङ्क्रमितको निधन

नेपालगन्ज । बाँकेमा कोरोना सङ्क्रमणका कारण बितेको २४ घण्टामा सात बिरामीको उपचारको क्रममा मृत्यु भएको छ । आज बिहानै नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचाररत एक सङ्क्रमितको मृत्यु भएको छ । नेपालगञ्ज उपमहानगरपालिका–१० निवासी ६१ वर्षीय पुरुषको...

आइतबारदेखि हेटौंडामा जोर बिजोर प्रणाली लागु हुने

हेटौंडा । हेटौंडामा आइतबारबाट निजी सवारी साधनमा जोर बिजोर प्रणाली लागू हुने भएको छ । हेटौंडा उपमहानगरपालिकाभित्र चल्ने निजी तथा सार्वजनिक सवारी सबैमा जोर बिजोर प्रणाली लागू हुने लागेको हो हेटौंडामा कोरोना संक्रमण तीव्ररुपमा बढेसँगै...

करेन्ट लागेर एक जनाको मृत्यु

झापा । झापाको दमक नगरपालिका–२ त्रिवेणीटोल की १५ वर्षीया सबिना श्रेष्ठको करेन्ट लागेर मृत्यु भएको छ । शुक्रबार बेलुका ३ बजे आफ्नै घरको कलमा जडान गरीएको मोटरबाट करेण्ट लागेर गम्भिर घाइते भएकी उनको ऐडभान्स अस्पताल...

बिरोध य्रालीसहित आक्रमणको विरुद्ध उजुरी लिएर प्रहरीमा पुगेे पत्रकार कुशलभ केसी 

विपेन उलङगे काठमाडौं । पत्रकार पत्रकार कुशलभ केसी र उनको कार्यालयमा भएको आक्रमणको विरुद्ध बृहत बिरोध य्राली निकालिएको छ । बुधबार केसीको कार्यालयमा आएका एक सुधार केन्द्रका मानिसहरुले भिडियो रिपोर्ट प्रसारण गरेको भन्दै केसीमाथि हातपात...

एमालेमा एकताको सम्भावना क्षीण हुँदै गयो : नेता नेपाल

काठमाडौं । नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीमा एकताको सम्भावना क्षीण हुँदै गएको बताएका छन । सो पार्टीको धनुषा जिल्ला कार्य समितिद्वारा आज जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा उहाँले पार्टी अध्यक्ष दम्भको वायुपङ्खी घोडामा...

बाँकेमा आज ३ जना कोरोना संक्रमितकाे मृत्यु

  नेपालगंज । काेराेना संक्रमणकाे हट स्पट बन्दै गएकाे बाँकेमा आज पनि ३ जना कोरोना संक्रमितकाे मृत्यु भएको छ । बाँकेमा उपचाररत तिन जनाको निधन भएको हो। डीसीसीएमसी बाँकेका अनुसार एक जना जिल्ला बाहिरका र २...

डिनर चल्दै थियो नमस्कार गरेर म विदा भए : बामदेव गौतम

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र उपाध्यक्ष बामदेव गौतमबिचको डिनर मिटिङमा ओलीलाई साथ नदिने जवाफ फर्काएको गौतमको सचिवालयले जनाएको छ । उपाध्यक्ष गौतमले ओलीसँग भएको कुराकानीको केहि अंश फेसबुकमार्फत् सार्वजनिक गर्दै...

पशुपति क्षेत्रका सबै मन्दिर बन्द

नयाँ भेरियन्टसहितको कोरोना बढ्न थालेपछि आजदेखि पशुपतिनाथ, गुह्येश्वरीलगायत पशुपति क्षेत्रका सबै मन्दिर बन्द गरिएको छ । कोरोना जोखिमका कारण पशुपति क्षेत्र विकास कोषले यस क्षेत्रका सबै मन्दिर भक्तजनका लागि बन्द गर्ने निर्णय बिहीबार दिउँसो...