मकवानपुरमा हुने भनिएको अन्तरपालिका स्तरीय फुटबल प्रतियोगिता स्थगित
सविन कुमार लोप्चन
हेटौंडा । अन्तरपालिका मकवानपुर जिल्ला स्तरीय प्रथम फुटबल प्रतियोगिता २०७८ हुने भनिएको खेल कार्यक्रम स्थगित भएको छ । यही आउने बैशाख ९ देखि १९ सम्म चल्ने उक्त प्रतियोगिता अर्को सुचना जारी नभएसम्मको...
सूर्या ल्याबबाट पीसीआर रिपोर्ट लिएर विमानस्थल पुगेका १३६ जनालाई फर्काइयो
काठमाडौं। सिनामंगलको सूर्या ल्याबबाट पीसीआर रिपोर्ट लिएर विमानस्थल पुगेका १३६ जनालाई फर्काइएको छ।
विभिन्न देशमा जानका लागि सूर्या ल्याबबाट पीसीआर रिपोर्ट लिएर पुगेका यात्रुहरुलाई एयरलाइन्सले विमानस्थलबाट फर्काएकाे हाे ।
बुधबार विमानस्थलमा पुगेका उनीहरूलाई सिनामंगलस्थित सूरिया हेल्थ...
कन्सुलर सेवा विभागमा सेवा लिन सङ्केत नम्बर लिनुपर्ने
काठमाडौँ। कन्सुलर सेवा विभागले लिखतहरूको प्रमाणीकरणका लागि सङ्केत नम्बरसहितको फाराम वितरण प्रारम्भ गरेको छ । कोभिड–१९ सङ्क्रमण रोकथाम तथा नियन्त्रण गर्ने उद्देश्यले सरकारको गत सोमबारको निर्णयअनुसार विभागले आजदेखि त्यस्तो व्यवस्था गरेको हो ।
विभाग परिसरमा...
नेपाल – खनाल पक्षविरुद्ध झन् आक्रमक बन्दै ओली
काठमाडौं । प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपालसहित ३२ सांसदलाई स्पष्टीकरण सोधेका छन्। एमालेमा बसेर नयाँ राजनीतिक दलको स्वरूपमा गतिविधि गरेको भन्दै स्पष्टीकरण सोधिएकामध्ये २७ प्रतिनिधिसभा सदस्य र पाँच कर्णालीका प्रदेशसभा...
माओवादी केन्द्रको स्थायी कमिटी बैठक बुधबार पनि बस्दै
काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक बुधबार (आज) पनि कोटेश्वरस्थित मुख्य पार्टी कार्यालय पेरिसडाँडामा दिउँसो १ बजे बैठक बस्दैछ । मंगलबार पनि केन्द्रको बैठक बसेको थियो।
प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार बैठकमा विभिन्न राजनीतिक...
पच्चीस जनाभन्दा बढी भेला नहुन प्रशासनको आग्रह
सुर्खेत। जिल्ला प्रशासन कार्यालय सुर्खेतले कुनै पनि गोष्ठी, सेमिनार, मेला, पर्वमा २५ जनाभन्दा बढी भेला नुहन आग्रह गरेको छ । जिल्ला कोभिड–१९ सङ्क्रमण व्यवस्थापन केन्द्रका संयोजक एवं प्रमुख जिल्ला अधिकारी छविलाल रिजालको संयोजकत्वमा मङ्गलबार...
बोलेरोको ठक्करबाट घाइते पैदलयात्रीको निधन
चितवन। चितवन जिल्ला राप्ती नगरपालिका-३ झुरझुरेमा ना ३ च २१८७ नम्बर को बोलेरो पल्टिदा गम्भीर घाइते भएकी पैदलयात्री ७२ बर्षिया मेनुका ओलीको निधन भएको छ। उनको उपचारको क्रममा निधन भएको हो।
पूर्वी चितवनको राप्ती नगरपालिका...
मौसम : आज बर्षाको सम्भावना
काठमाडौँ। मौसम विभागका अनुसार हाल देशका विभिन्न स्थानमा स्थानीय वायु र पश्चिमी वायुको प्रभाव रहको छ । सुदुरपश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा सामान्य बदली र अन्य प्रदेशहरूमा आंशिकदेखि सामान्य बदली...
चितवनमा बोलेरो पल्टिदा पैदलयात्री गम्भीर घाइते
चितवन । चितवन जिल्ला राप्ती नगरपालिका-३ झुरझुरेमा ना ३ च २१८७ नम्बर को बोलेरो दुर्घटना भएको छ । दुर्घटनामा परी एक पैदलयात्री महिला गम्भीर घाइते भएकी छन् ।
पुर्व बाट पश्चिम तर्फ आउदै गरेको बोलेरो...
सशस्त्र प्रहरीद्धारा १३५ केजी गाँजा बरामद
सविन कुमार लोप्चन चितवन । चितवन जिल्लाको राप्ती नगरपालिका वडा नम्बर एक को पिप्ले बाट १३५ केजी...










