काठमाडौँको सहकारीबाट पाँच लाख नगद चोरी
काठमाडौं । काठमाडौंको शंखरापुर नगरपालिका–७ साँखु स्थित महादेवस्थानमा लावण्य बचत तथा ऋण सहकारीको ताला फुटाएर ५ लाख चोरी भएको सहकारीका सञ्चालकले दावी गरेका छन् ।
सहकारी चोरी भएको भन्दै संचालकले मंगलबार बिहान प्रहरीलाई खबर गरेका...
पर्सामा कोरोना सङ्क्रमितको उपचारका क्रममा मृत्यु
पर्सा। कोरोना सङ्क्रमणकै कारण पर्सामा आज फेरि एक पुरुषको उपचारका क्रममा मृत्यु भएको छ । भारतबाट केही दिन अगाडि नेपाल फर्किएका वीरगञ्ज महानगरपालिका–१४ बहुवरी निवासी ५७ वर्षीय पुरुषको वीरगञ्जको नारायणी बयोधा अस्पतालमा आज बिहान...
अन्तरपालिका मकवानपुर जिल्ला स्तरीय फुटबल प्रतियोगिता बैशाख ९ देखि
सविन कुमार लोप्चन
हेटौंडा । अन्तरपालिका मकवानपुर जिल्ला स्तरीय प्रथम फुटबल प्रतियोगिता २०७८ हुने भएको छ । यही आउने बैशाख ९ देखि १९ सम्म चल्ने उक्त प्रतियोगितामा मकवानपुर भरिका स्थानीयतहहरुको सहभागीता रहनेछ ।
जिल्ला समन्वय समिति...
शिक्षामा सूचना तथा प्रविधिको महत्व
अनन्त प्रसाद घिमिरे
आजको युग सूचना प्रविधिको युग हो । सूचना प्रविधिले शिक्षण र सिकाइका नयाँ विधि र मान्यतालाई अभूतपूर्व रुपमा अघि बढाएको छ । शिक्षाका पाठ्यक्रम निर्माणदेखि त्यसको कार्यान्वयन र मूल्यांकनका सम्पूर्ण अवधिमा सूचना...
विदेशमा रहेका नेपालीहरुको लागि “रोलिङ नेक्सस”को विदेश एप : गुनासा र रोजगारीको समाधान
काठमाडौं । ६ महिनाको लामो परिक्षण पछि “नेपालकै पहिलो व्यवसायीक सामाजिक संजाल “रोलिङ्ग नेक्सस” को सुरुवात भएको छ । ९ मार्च २०२१ मा औपचारिक रुपमा काठमाडौँको हिमालयन होटेलमा माननीय श्रम मन्त्रि गौरीशंकर चौधरीले सो...
परिमार्जित निति: एक वर्षका लागि परीक्षणकालीन लाइसेन्स
काठमाडौं । यातायात व्यवस्था विभागले यातायात व्यवस्था ऐनले गरेको व्यवस्था २९ वर्षपछि लागू गर्ने भएको छ । सवारी तथा यातायात व्यवस्था ऐन २०४९ ले व्यवस्था गरेको परीक्षणकालीन चालक अनुमतिपत्र (लाइसेन्स) लागू गर्न लागेको हो...
विवाहमा २५ जना भन्दा बढी सहभागी हुन नपाउने
काठमाडौं । सोमबार बसेको मन्त्रिपरिषद बैठकले गरेको निर्णय अनुसार विवाहमा २५ जना भन्दा बढी सहभागी हुन नपाउने भएको छ । यस्तै विवाहसहित ब्रतबन्ध जस्ता चाडपर्वमा २५ जना भन्दा बढी सहभागी हुन नपाउने गरी आदेश...
नेपाल समुहका नेताहरू कारबाही हुन्छ : प्रधानमन्त्री ओली
काठमाडौं । प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपाल- झलनाथ खनाल समूहलाई कारबाही गर्ने बताएका छन् ।
पार्टी महाधिवेशन आयोजक कमिटीको बैठकलाई सम्बोधन गर्दै ओलीले माधव नेपाल समुहमा रहेका नेताहरुलाई कारबाही हुने...
नाइट भिजन हेलीप्याड निर्माण गर्दै नेपाली सेना
सल्यान । नेपाली सेनाले सम्भावित विपद्सम्बन्धी घटनालाई ध्यान दिँदै तत्काल उद्धार तथा व्यवस्थापन गर्न नाइट भिजन हेलिप्याड निर्माण गर्ने भएको छ ।
जिल्लामा हालसम्म एउटा पनि नाइटभिजन हेलिप्याड छैन । यसले विपद् व्यवस्थापन तथा उद्धारमा...
मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वास प्रस्ताव दर्ता
बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेल विरुद्ध आज अविश्वासको प्रस्ताव दर्ता भएको छ ।
मुख्यमन्त्री पोखरेलकै सरकारमा रहेको नेकपा (माओवादी केन्द्र), प्रमुख विपक्षी दल नेपाली कांग्रेस र जनता समाजवादी पार्टीसहित दलका ४१ प्रदेशसभा सदस्यले...











