बागलुङका ३० वनमा आगलागी
बागलुङ । गर्मीयाम शुरु भएसँगै दैनिकजसो आगलागीका घटना भइरहेका छन् । पछिल्लो समय बागलुङमा ३० वटा वनमा आगलागी भएको छ । विभिन्न वन तथा घर गोठमा आगलागी हुँदा लाखौँको क्षति भएको छ ।
जिल्ला डिभिजन...
सुन तोलामा तीन सयले वृद्धि
काठमाडौं । बर्षको पहिलो कारोबारमा सुन तोलामा तीन सय रुपैयाँले बढेको छ । आज छापावाल सुन प्रतितोला ८९ हजार ८०० रुपैयाँ भएको छ ।
गत चैत ३१ गते छापावाल सुन प्रतितोला ८९ हजार ५०० रुपैयाँ...
पाँचथरमा ट्याक्टरबाट लडेर सहचालकको मृत्यु
पाँचथर । पाँचथर फाल्गुनन्द गाउँपालिका ४ का २८ वर्षीय रोशन चेम्जोङको ट्याक्टरबाट लडेर मृत्यु भएको छ ।
बुधबार बेलुका साढे ६ बजे सुकेधामबाट च्याङथापुतर्फ जादै गरेको प्रदेश १–०१–००१त८९६७ नम्बरको ट्याक्टरबाट लडी घाईते भएका सहचालक चेम्जोडको...
खोलामा पौडी खेल्ने क्रममा दुईको मृत्यु
लमजुङ। गण्डकी प्रदेशअन्तर्गत पहाडी जिल्ला लमजुङको मस्र्याङ्दी गाउँपालिका–३ थाकनस्थित हाँगोखोलामा पौडी खेल्ने क्रममा डुबेका दुई जनाको मृत्यु भएको छ । घरबाट घाँस काट्न गएको र गर्मी भएपछि उक्त खोलामा बुधबार साँझ पौडी खेल्ने क्रममा...
विश्वासको मत लिदै कर्णाली प्रदेशका मुख्यमन्त्री शाही
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले शुक्रबार प्रदेश सभामा विश्वासको मत लिने भएका छन्। उनले प्रदेशसभा सचिवालयलाई पत्राचार गर्दै नेपालको संविधानको धारा १८८ को (२) बमोजिम विश्वासको मत लिने प्रयोजनका लागि आवश्यक व्यवस्था...
अझै हटेन वायु प्रदूषण
काठमाडौँ । नेपालका विभिन्न भेगका लागेको डढेलो नियन्त्रण हुन नसक्दा अझै वायु प्रदूषण थामिएको छैन । देशका ३७७ स्थानमा डढेलो लागिरहेको छ । केही दिनअघिको मौसमको बदलीले वायुमण्डलमा रहेका प्रदूषणका कण थोरै भुइँमा झारे...
नेपालमा संक्रमित बढे, पछिल्लो २४ घन्टामा ६०३ जनामा संक्रमण
काठमाडौं। नेपालमा पछिल्लो २४ घन्टामा ६०३ जनामा कोरोना संक्रमण देखिएको छ। ४२८९ पिसिआर र ४५१ एन्टिजोन परीक्षणमा ६ सय भन्दा बढीमा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए। आज...
नाइजरको विद्यालयमा भिषण आगलागी
एजेन्सी। अफ्रिकी मुलुक नाइजरको राजधानी नियामेस्थित एक विद्यालयमा मङ्गलबार लागेको भिषण आगलागीमा परेर झण्डै २० जना बालबालिकाको मृत्यु भएको छ ।
अग्नि नियन्त्रकहरुका अनुसार परालले छाएको विद्यालयका २१ वटा कक्षाकोठामा क्षति पुगेको छ । झण्डै...
जात्रामय बन्यो भक्तपुर र थिमि
भक्तपुर। नयाँ वर्षको दिन भक्तपुरमा मनाइने प्रसिद्ध बिस्का जात्रा हेर्न आज विभिन्न जिल्लाबाट सर्वसाधारणको भीड लागेको छ । परम्परागत रूपमा तान्त्रिक विधिअनुसार मनाइने बिस्का जात्रा आज बिहानैदेखि शुरु भएको छ । जात्रा हेर्न भक्तपुर,...
थप दुई जनासम्म स्वास्थ्यकर्मी खटाउन पाउने
काठमाडौँ । पछिल्लो समय कोरोना भाइरसको बढ्दो जोखिम कम गराउन काठमाडौँ महानगरपािलिकाका प्रत्येक वडाले दुई जनासम्म दैनिक ज्यालादारीमा स्वास्थ्यकर्मीलाई खटाउन पाउने भएको छ । हाल कामपामा ३२ वटा वडा छन् । मङ्गलबार कामपा प्रमुख...











