धनुषाको पुष्पवलपुरमा “कबिर सन्त सम्मेलन” सम्पन्न

सुरेन्द्र महतो महेन्द्रनगर । प्रदेश न. २ धनुषाको मिथिला नगरपालिका वडा नं.४ पुष्पवलपुरमा दुई दिवसीय सन्त सम्मेलन भव्यताका साथ सम्पन्न भएको छ । मिथिला नगरपालिका वडा नं. ४ पुष्पवलपुरस्थि सत्य कवीर धर्म संस्था कुट्टीको तेस्रो...

सोमबार थप ७९ जनामा कोरोना पुष्टि, मृत्यु शुन्य

  काठमाडौँ । नेपालमा सोमबार देशका बिभिन्न स्थानमा गरिएको परिक्षणका क्रममा थप ७९ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७५ हजार ३१० पुगेको छ...

माओवादी केन्द्र बैठक : संसदभित्रका दलहरूसंग वार्ता गर्ने, सर्वोच्चमा पुनरावलोकनमा जाने

  काठमाडौँ । नेकपा माओवादी केन्द्रले नेपाली कांग्रेस र जनता समाजवादी पार्टीसँगको वार्तालाइ तिव्रता दिने निर्णय गरेको छ । पार्टीले सत्ता समीकरण तथा समसामयिक राजनीतिक अवस्था बारे निकास दिन संसदभित्रका दलहरुसंग वार्ता गर्ने निर्णय गरेको...

“आरआरआर”मा आलिया भट्ट सीताको रूपमा

एजेन्सी । लिल्म आरआरआर" मा आलिया भट्टको नयाँ अवतार भारतिय फिल्म नगरीमा चर्चा पाएको छ । फिल्ममा आलिया सीताको भूमिकामा छिन। उनको भूमिकालाई सबैले मन पराएको हो । फिल्मको भूमिका बारे केही जानकारी दिदै आलियाको...

घरमा हुने सुुत्केरीलाई शून्यमा झार्ने लुङ्ग्री गाउँपालिकाको लक्ष्य

रोल्पा । लुङ्ग्री गाउँपालिकाले संस्थागत सुत्केरीलाई प्रोत्साहन गर्दै घरमा हुने प्रसूतिलाई शून्यमा झार्ने अभियान थालनी गरेको छ । घरमा हुने सुत्केरीले आमा तथा नवजात शिशुुका स्वास्थ्यमा सङ्क्रमण देखिएको जनाउँदै गाउँपालिकाले यसको अन्त्य गर्न सो...

प्रधानमन्त्री ओलीबिरुद्ध अविश्वासको प्रस्ताव नलैजाने तर अरुले लिए समर्थन गर्ने : नेता पौडेल

  काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अहिलेको अवस्थामा कांग्रेसलाई सत्तामा जानभन्दा व्यवस्थाको रक्षा गर्नु प्रमुख चुनौती रहेको बताएका छन् । सदरमुकाम कुश्माबजारमा आज बिहान प्रेस युनियनले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा नेता...

ओली र नेपाल पक्षका नेताहरूबीच बैठक जारी

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधवकुमार नेपाल पक्षका नेताहरूबीच पार्टी कार्यालय धुम्बाराही बैठक जारी छ । बैठकमा प्रधानमन्त्री ओलीसहित ईश्वर पोखरेल, बिष्णु पौडेल, प्रदीप...

एमाले नेता गौतम समूहको बैठक

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले आफ्नो समूहको बैठक बोलाएका छन् । गौतम निकट एक नेताका अनुसार पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल गर्न बैठक बोलाइएको हो । अध्यक्ष केपी शर्मा ओलीले आफूनिकट नेताहरुको बैठकबाट एमालेका...

प्रदेश सांसद विष्ट माओवादीमै फर्किए

सुर्खेत । नेकपा एमालेको केन्द्रीय सदस्य बनेका कर्णाली प्रदेशसभा सदस्य ठम्मर विष्ट माओवादी केन्द्रमै फर्किएका छन् । दुई दिनअघि मात्रै नेकपा एमालेको केन्द्रीय सदस्य भएका सांसद विष्ट पुनः माओवादी केन्द्रमै फर्किएका हुन् । आइतबार माओवादी...

एमाले नेपाल-खनाल समूहको फेरि निर्वाचन आयोगमा दौडधूप

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी एमालेका वरिष्ठ नेताद्वय माधवकुमार नेपाल र झलनाथ खनाल समूहले पार्टीमा विधानविपरित गरिएका निर्णयलाई वैधानिकता नदिन भन्दै निर्वाचन आयोगलाई पत्र बुझाएको छ । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली...