प्रधानमन्त्री र रअ प्रमुख बीचको भएको भनिएको सहमति पत्र सार्वजनिक गर्ने पत्रकारलाई पक्राउ गर्न...

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय रिसर्च एण्ड एनालाइसिस विङ्स "रअ" प्रमुख सामन्त गोयल बीचको भएको भनिएको  सहमति पत्र सार्वजनिक गर्ने पत्रकारलाई पक्राउ गर्न थालेकोो भन्दै पत्रकार महासंघको उपत्यका प्रदेश समितिले बिरोध...

एमालेका सांसदले फ्लोर क्रस गरेपछि जोगियो कर्णाली सरकार

सुर्खेत। मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले बहुमत जुटाएका छन्। बहुमत जुटेपछि कर्णाली प्रदेशको सरकार जोगिएको छ। शुक्रबार प्रदेश सभामा विश्वासको मत लिएका शाहीको पक्षमा २२ मत आएको छ भने विपक्षमा जम्मा १५ मत परेको हो। नेकपा एमालेका...

दुई न्यायाधीश अनुमोदित

काठमाडौँ। सङ्घीय संसद्, संसदिय सुनुवाइ समितिले सर्वोच्च अदालतका लागि सिफारिश गरिएका दुई न्यायाधीशलाई अनुमोदन गरेको छ । समितिले डा कुमार चुँडाल र नहकुल सुवेदीको सिफारिशलाई सर्वसम्मतिले अनुमोदन गरेको हो । समितिका सभापति लक्ष्मणलाल कर्णका अध्यक्षतामा...

चट्याङ लागेर ३ जनाको निधन

  काठमाडौं । बिहीबार रातिदेखि आएको हावा हुरी र वर्षासँगै परेको चट्याङका कारण तीनजनाको मृत्यु र चारजना घाइते भएका छन् । चट्याङबाट भोजपुर, तेह्रथुम र बाग्लुङमा गरी ३ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा भोजपुरको...

नेपाली राजदूतावास मलेसियाको सहयोगमा घाइते लेख बहादुर स्वदेश फर्किए

मलेसिया । मलेसियाको एक होटलबाट लडेर घाइते भएर अस्पतालमा अलपत्र धन्कुटाको डाँडा गाउँका लेख बहादुर तामाङ नेपाली राजदुतावास मलेसियाको सहयोगमा स्वदेश फर्किएका छन् । तामाङ बिहिवार साँझ हिमालय एयरलाइन्सको उडानबाट स्वदेश फर्किएका हुन । आज...

मुख्यमन्त्री शाहीले आज विश्वासको मत लिँदै

  कर्णाली । कर्णाली प्रदेशसभाको आजको बैठकमा मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले विश्वासको मत लिने कार्यसूची रहेको छ । दिउँसो २ बजे बस्ने प्रदेशसभा बैठकमा मतदान प्रक्रियाबाट मुख्यमन्त्री शाहीले पाउने÷नपाउने टुङ्गो लाग्नेछ । सभाको सबैभन्दा ठूलो दल...

म्यानमारमा कम्तीमा ५१ बालबालिका मारिए

  एजेन्सी। राजनीतिक आन्दोलन चर्किरहेको म्यानमारमा सुरक्षाकर्मीहरूका कारण कम्तीमा ५१ बालबालिकाको मृत्यु भएको विवरण सार्वजनिक भएको छ । आन्दोलनका क्रममा सुरक्षाकर्मीहरुको तर्फबाट भएको हिंसामा परी उनीहरुको मृत्यु भएको संयुक्त राष्ट्रसंघले जनाएको हो । आन्दोलनकारीका विरुद्ध सुरक्षाकर्मीहरुले...

ताप्लेजुङका आगलागीपीडितलाई राहत

  ताप्लेजुङ । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिले ताप्लेजुङको दोभानलगायतका अग्निपीडितलाई राहत प्रदान गरेको छ । कांग्रेस जिल्ला कार्यसमिति ताप्लेजुङमार्फत दोभानका ६० र अन्य क्षेत्रका गरी ६५ परिवारलाई रु छ लाख प्रदान गरेको हो । प्रतिपरिवार रु...

मुख्यमन्त्री पोखरेल बिरुद्ध अविश्वासको प्रस्ताव कसरतमा दलहरू

बुटवल । लुम्बिनी प्रदेश सरकार परिवर्तनका लागि एमालेइतरका राजनीतिक दलहरू अविश्वास प्रस्तावको कसरतमा जुटेका छन् । वर्तमान मुख्यमन्त्री शंकर पोखरेललाई नेतृत्वबाट बिदाई गर्ने पर्ने निष्कर्षसहित कांग्रेस, माओवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा अविश्वासका...

मलेसियामा रहेका क्यान्सर पीडित लिम्बूलाई अन्तर्राष्ट्रिय नेपाली समाज मलेसियाको सहयोग

मलेसिया । अन्तर्तष्ट्रिय नेपाली समाजद्वारा क्यान्सर पिडित सन्त कुमार लिम्बूलाई आर्थिक सहयोग गरेको छ । समाजले अबैधानिक हैसियतमा काम गर्दै आएका लिम्बुलाई घर फिर्तिको लागि अध्यागमन जरिवाना रकम ५०० रिंगेट तिरि दिएको हो । हामीसंग...