कानु पत्रकार संघ बाराको सपथ ग्रहण

बारा । महागढीमाई नगर उपप्रमुख तारा देबि कानुले निश्पक्ष पत्रकारिताले समाज परिवर्तन हुने बताएकी छन । कानु पत्रकार संघ बाराको सपथ ग्रहण कार्यक्रमलाई शनिबार प्रमुख अतिथिको आसन बाट उदघाटन गर्दै पत्रकार सबै जातजातिको भएकोले...

व्यवस्थापन समितिका अध्यक्ष साजेन मल्लको निजि लगानीमा विद्यालय भवन निर्माण

समीर मल्ल बझाङ । जिल्लाको मध्येभागमा रहेको जिल्लाको केदारस्युुँ गाउपालिका ४ बाग्थलामा रहेको "श्री शिक्षोदय माध्यामिक बिधालयका बिधालय" ब्यबस्थापन समितिका अध्यक्ष साजेन मल्लले निजि लगानीमा विद्यालय भवन बनाउन लागेका छन् । अध्यक्ष मल्लले  प्राथामिक तहका...

मलेसियामा आज १४ सय ७० जना नयाँ बिरामि भेटिदा १८ सय ३० जना निकाे...

ऐजेन्सी । आज मलेसियामा काेराेनाकाे कारण ३ जनाकाे निधन भएकाे छ भने जम्मा निधन हुने १ हजार २०६ जना रहेका छन् । त्यस्तै आज नयाँ संक्रमितकाे सङ्ख्या जम्मा १ हजार ४७० जना रहेकाे छ ।...

थप ६० जनामा कोरोना संक्रमण पुष्टि

  काठमाडौँ । नेपालमा शनिबार थप ६० जनामा कोरोना पुष्टि भएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७५ हजार १७८ पुुगेको छ । त्यस्तै थप दुई जनाको कोरोनाका कारण मृत्यु भएको छ...

म्यान्मारका नागरिकलाई अमेरिले केही समय संरक्षण दिने

एजेन्सी । अमेरिकाले राजनीतिक सङ्कटमा फसेको म्यान्मारका नागरिकलाई अमेरिका बस्न अस्थायी अनुमति दिने भएको छ । म्यान्मारमा गत फेबु्रअरी १ मा सेनाले सत्ता विद्रोह गरेपछि आन्दोलन र अशान्ति भइरहेकाले त्यहाँका नागरिकलाई राष्ट्रपति जो बाइडेनको...

“दिगो विकासका लागि एकता नेपाल”द्धारा ४० कृषक परिवारलाई अदुवाको बिउ सहयोग

सविन कुमार लोप्चन हेटौंडा । "दिगो विकासका लागि एकता नेपाल"ले राक्सिराङ ६,७ र ८ मा ४० कृषक परिवारलाई प्रती ब्याक्ती ५० किलोको दरले अदुवाको बिउ बितरण गरेको छ। विभिन्न सामाजिक क्रियाकलाप गर्दै आएको उक्त संस्थाले...

ओलीको एकलौटीपछि खनाल-नेपाल समूहद्वारा समानान्तर कमिटी गठन

काठमाडौं । एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीभित्र माधवकुमार नेपाल समूहलाई पूर्णतः निषेध गरेर अघि बढ्ने तयारी गरेपछि नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल र माधव नेपाल पक्षीय केन्द्रीय कमिटिको बैठकले समानान्तर...

बादलसहित मन्त्रीहरुलाई मन्त्रिपरिषदबाट फिर्ता हुन माओवादी केन्द्रको निर्देशन

काठमाडौं । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित मन्त्रीहरुलाई मन्त्रिपरिषदबाट फिर्ता हुन निर्देशन दिएको छ । केन्द्रको स्थायी कमिटी बैठकले मन्त्रिपरिषदबाट फिर्ता हुन निर्देशन दिएको हो । एमाले अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीतिर...

एमालेमा मुठभेडको अवस्था

काठमाडौं । एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीभित्र माधवकुमार नेपाल समूहलाई पूर्णतः निषेध गरेर अघि बढ्ने तयारी गरेका छन् । ओलीले शुक्रबार दिउँसो आफू निकट केन्द्रीय सदस्यहरूलाई मात्र प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार बोलाएर...

चितवनको राप्तीमा बेवारिसे अवस्थामा एक पुरुषको शव फेला

सविन कुमार लोप्चन हेटौंडा  । चितवनमा एक बेवारिसे अवस्थामा एक जना मृत फेला परेका छन् । पूर्वी चितवनको राप्ती नगरपालिका ५ स्थित भण्डारा चोकको प्रतिक्षालयमा बेवारिसे अवस्थामा एक पुरुषको शव फेला परेको हो । शुक्रबार...