रुकुमको मनकामना हस्पिटलमा छाला तथा गुप्त रोग सम्बन्धि २ दिने शिविर सम्पन्न

रुकुम (पश्चिम) । जिल्लाको मुसीकोट नगरपालिका -५ स्थित बागबजारमा रहेको मनकामना लाईफ केयर हस्पिटलको आयोजनामा छाला सौन्दर्य तथा गुप्त रोग सम्बन्धि शिविर सम्पन्न भएको छ । शिविर यही फागुन २४ र २५ गते उक्त...

आज पनि मलेसियामा संक्रमित भन्दा निकाे हुने बिरामिकाे संख्या धेरै

ऐजेन्सी । आज मलेसियामा काेराेनाकाे कारण ५ जनाकाे निधन भएकाे छ भने जम्मा निधन हुने १ हजार १९१ जना रहेका छन् । त्यस्तै आज नयाँ संक्रमितकाे सङ्ख्या जम्मा १ हजार ४४८ जना रहेकाे छ ।...

थप १०४ जनामा कोरोना संक्रमण, हाल ९११ जनामा सक्रिय संक्रमण

  काठमाडौं । नेपालमा थप १०४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसहित नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख ७४ हजार ९७३ पुगेको हो । पछिल्लो २४ घन्टामा ६३ जना निको भएर फर्किएपछि कोरोनाबाट...

माओवादी केन्द्र र जसपा नेताहरूबीच छलफल

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल "प्रचण्ड " र जनता समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरका साथै वरिष्ठ नेता राजेन्द्र महतोबीच भेटवार्ता भएको छ । बुधबार र मंगलबार बसेको माओवादी केन्द्रको स्थायी कमिटी बैठकले...

नेपाली राजदुतावास मलेसिया बिहीबार बन्द रहने

  काठमाडौं । नेपाली राजदुतावास मलेसिया भोलि बिहिवार बन्द रहने भएको छ । दुतावासले बुधबार एक सुचना जारी गर्दै जनवरी मार्च ११ बिहिबार दुतावासका सेवाहरु बन्द रहने जानकारी दिएको हो । फागुन २७ गते परेको महाशिवरात्रिको...

एमालेको सरकार छ, यसैलाई जोगाउनतिर लाग्छौं : खनाल

  काठमाडौं । सत्तारूढ नेकपा एमालेका नेता झलनाथ खनालले आफूहरू अब यही एमाले नेतृत्वको सरकार जोगाउने प्रयासमा लाग्ने बताएका छन्। नेकपा रहदासम्म प्रचण्ड-माधव समुहमा लागेका र हाल सर्वोच्चको फ‌ैसला संगै एमालेमा फर्किएका खनालले बुधबार संसद बैठकबाट...

वन्यजन्तुको ‘अविभावकत्व ग्रहण’ गर्ने बढे

  काठमाडौं । ललितपुरको जावलाखेलस्थित सदर चिडियाखानाले खर्च व्यवस्थापनका लागि शुरु गरेको ‘वन्यजन्तुको अविभावकत्व कार्यक्रम’ अनुसार संरक्षित वन्यजन्तुको खर्चको जिम्मेवारी लिने व्यक्ति र संस्था बढ्दै गएका छन् । चिडियाखानाले कोभिड–१९ को प्रभावका कारण वन्यजन्तुको आहारा, स्याहार...

अब मध्यावधि निर्वाचनमा जानुपर्छ : डा शेखर कोइराला

  काठमाडौं । नेपाली काँग्रेसका नेता डा शेखर कोइरालाले देशलाई राजनीतिक निकास दिन निर्वाचनमा जानको विकल्प अब नभएको बताएका छन् । बिर्तामोडमा नेपाल प्रेस युनियनले आज आयोजना गरेको पत्रकार सम्मेलनमा उनले प्रतिनिधिसभा पुनःस्थापना भए पनि अब...

लोक सेवा आयोगद्धारा खरिदार पदको विज्ञापन

  काठमाडौं । लोक सेवा आयोगले खरिदार पदको विज्ञापन खुलाएको छ। आयोगले खुल्ला र समावेशी गरि विभिन्न सेवा समुहमा विज्ञापन खुलाएको हो । आयोगले खरिदार पदका लागि न्याय, प्रशासन र व्यवस्थापिका सेवाको न्याय, सरकारी वकिल, सामान्य...

प्रतिनिधिसभाको बैठक आज बस्दै

  काठमाडौं । पुनःस्थापित प्रतिनिधिसभाको दोस्रो बैठक आज बस्दै छ । सर्वोच्चले पुनःस्थापना गरेको प्रतिनिधिसभा बैठक २३ फागुनमा बसेसंगै सुचना टाँस गरेर स्थगित ब‌ठक आज बोलाइएको हो । २३ गतेको प्रतिनिधिसभा बैठक राम्रोसँग चल्न सकेन ।...