कोरोना राहत कार्यक्रमको लागि एनआरएन मलेसियाद्वारा भर्चुअल कार्यक्रम

नेपालको कोरोना कहरमा परेर धेरै भन्दा धेरै नेपालीले ज्यान गुमाउनु परिरहेको र उचित उपचार अभाव झेलीरहेका नेपालीहरुको सहयोगार्थ प्रवासमा रहेका नेपालीहरुबाट के कस्तो सहयोग गर्न सकिन्छ भन्ने बिषयमा छलफल एनआरएन मलेसियाले भर्चुअल कार्यक्रम सम्पन्न...

पैसा बाँडिरहेका एमाले उम्मेदवार प्रहरीको नियन्त्रणमा

काठमाडौं । बुधबार राती मतदातालाई पैसा बाँडिरहेको अवस्थामा एमालेका एक उम्मेदवारलाई सुर्खेत प्रहरीले नियन्त्रणका लिएको छ । पक्राउ पर्नेमा गुर्भाकोट नगरपालिका–११ का वडा अध्यक्षका उम्मेदवार राजन विसी रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ...

मगर विद्यार्थी संघद्वारा जनप्रियका विद्यार्थीलाई शैक्षिक सामग्री

काउले । नेपाल मगर विद्यार्थी संघ चितवनले इच्छाकामना गाउँपालिकाको वडा नं. २ काउलेका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको छ । शनिबार काउलेस्थित जनप्रिय माध्यमिक विद्यालय पुगेर ९ जना छात्रासहित २३ जना विद्यार्थीलाई प्रतिविद्यार्थी दुई...

माओवादी केन्द्रका नेता डिल्ली प्रसाईको निधन

ताप्लेजुङ । ताप्लेजुङ जिल्लाका पुराना र एक समयका चर्चित कम्युनिस्ट नेता नेकपा (माओवादी केन्द्र ) का केन्द्रीय सल्लाहकार डिल्ली प्रसाईको शनिबार निधन भएको छ । आकस्मिक बिरामी भइ उपचार गर्न जाने क्रममा बाटैमा निधन...

जागीर लगाउने भन्दै संस्था खोलेर ठगी गर्ने पक्राउ

कास्की । विभिन्न कम्पनीमा जागीर लगाई दिन्छु भन्दै ठगी गरेको अभियोगमा पोखरामा एकजना पक्राउ परेका छन् । पिजि रियल स्टेट एण्ड जब लिंक नामक संस्था सञ्चालन गरी ठगी गरेको आरोपमा पोखरा महानगरपालिका–२७ तालचोक बस्ने स्याङ्जा...

विश्वभरि मर्नेकाे सङ्ख्या 95 हजार बढि , अमेरिकामा १६ हजार  बढिकाे मृत्यु

ऐजेन्सि । काेराेना भाईरस (काेभिड-१९) काे कारण विश्व भरि मर्नेकाे सङ्ख्या ९५ हजार ७ सय ५१ पुगेकाे छ । विश्वभर संक्रमित मध्यबाट ४९ हजार बढि गम्भीर बिरामी रहेका छन । अहिलेसम्म १६ लाख ५ हजार ...

नेपालको कुरिलो दुबई र कतारमा पुग्यो

काठमाडौँ । नेपालमा उत्पादित कुरिलो अन्तर्राष्ट्रिय बजारमा समेत पुग्न थालेको छ । भरतपुर महानगरपालिका–२५ निवासी सुमन सुवेदीले उत्पादन गरेको कुरिलो अहिले दुबई र कतार पुगेको छ । एस पारा प्रालिका सञ्चालक सुवेदीले साताको दुई पटक...

प्रधानमन्त्री देउवा राष्ट्रिय जनगणना अभियानमा सहभागी, लिम्पियाधुरामा बैकल्पिक विधिबाट जनगणना हुने

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले १२ औँ राष्ट्रिय जनगणना अभियानमा सहभागी भएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा आज तथ्याङ्क विभागका गणकहरू पुगेर प्रधानमन्त्रीको पारिवारिक तथ्याङ्क सङ्कलन गरिएको हो । केन्द्रीय तथ्याङ्क विभागका निर्देशक ढुण्डीराज लामिछानेले प्रधानमन्त्रीको...

राहत अनुदान रकम लिन आएनन् किसान

बैतडी । बैतडीका किसानले सरकारले उपलब्ध गराएको राहत अनुदान रकम हालसम्म लिन आएका छैनन् । गत असोज ३१ देखि कात्तिक ३ गतेसम्म परेको अविरल वर्षाका कारण धानबालीमा भएको क्षतिको राहत अनुदान रकम हालसम्म किसानले...

लघुकथा – बानी 

शान्ता तिम्सिना तल्लाघरे काइँलीको बानी असाध्यै नराम्रो थियो। मेलापातामा अरुको कुरा नकाटी खाएकै पच्दैनथ्यो।   कोही भेटियो कि कसै न कसैको कुरा काटेकै ञा   । उनको आनिबानी देखेर कतिपयले त दुरि बनाइसकेका थिए। उनले कत्ती पनि नरुचाएकी...