सुनको मूल्य प्रतितोला एकलाख नाघ्यो

काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको कारोबार मूल्य प्रतितोला रु एक लाख एक हजार ९०० पुगेको छ । अघिल्लो दिन प्रतितोला रु ९९ हजार ९०० मा कारोबार भएको पहेँलो धातु आज एकैदिन प्रतिताला रु...

गएको २४ घण्टामा २ हजार ५ सय ७१ संक्रमित थपिदा १ हजार ७ सय...

  काठमाडौं । देशभर गएको २४ घण्टामा कोरोना संक्रमण २ हजार ५७१ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसं‌ख्या मन्त्रालयका अनुसार थप २ हजार ५७१ जना नयाँ संक्रमित थपिएपछि कुल सं‌क्रमितको संख्या १ लाख ९७...

ललिता निवासमा प्रकरणमा सर्वोच्चले मगायो कागज

  काठमाडौं । सर्वोच्च अदालतले ललिता निवास जग्गा अनियमितता प्रकरणसँग सम्बन्धित तीन महत्त्वपूर्ण फाइल अध्ययनका लागि झिकाउने आदेश गरेको छ । पूर्वप्रधानमन्त्रीहरु माधवकुमार नेपाल र बाबुराम भट्टराईमाथि पनि मुद्दा चलाउनुपर्ने मागदाबी गर्दै दर्ता भएको निवेदनमा सुनुवाइ...

मृगौला पीडित खडकलाई सुदूरपश्चिमेली समाज मलेसियाको आर्थिक सहयोग

कैलाली। दुबै मृगौला फेल भई काठमाडौं स्थित शिक्षण अस्पतालमा नियमित डायलासिस गराईरहेका खडक बोहराको उपचारमा संकलित सहयोग रकम हस्तान्तरण गरिएको छ। डडेल्धुराको परशुराम नगरपालिका वडा नं १० भित्रिसालका बोहराको उपचार गर्नको लागि सुदूरपश्चिमेली नेपाली समाज...

राजनीतिमा अनुशासनमा बस्ने एक–अर्कालाई सम्मान गर्ने बानी छैन : पूर्वप्रधानन्यायाधीश कार्की

काठमाडौँ । पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले राजनीतिक दलमा राजनीतिक संस्कार नभएकै कारण गणितीय हिसाबमा बलियो भएर पनि पूरा अवधि रहन नसकेको टिप्पणी गरेकी छन् । उनले भनिन्, “राजनीतिक संस्कार पहिलो शर्त हो, हामीसँग अनुशासनमा बस्ने अनि...

शतप्रतिशत संसद पुनःस्थापना हुन्छ : खनाल

  काठमाडौं । नेकपा प्रचण्ड–नेपाल पक्षका बरिष्ठ नेता झलनाथ खनालले संविधान बिघटन गर्ने अधिकार प्रधानमन्त्रीलाई नदिएको भन्दै संसद पुनस्थापना हुने दावी गरेका छन । आइतबार प्रचण्ड–नेपाल पक्षले प्रतिनिधिसभा विघटनको विरोधमा माइतीघर मण्डलामा गरेको धर्ना कार्यक्रमपछि सञ्चारकर्मीसँग...

कोरोना : नेपालमा गएको २४ घण्टामा ७ सय ४३ जना संक्रमित, मृत्यु ८ जना

काठमाडौं । नेपालमा गएको २४ घण्टामा जना कोरोना संक्रमण ७ सय ४३ जनामा देखिएको छ । स्वास्थ्य तथा जनसं‌ख्या मन्त्रालयका अनुसार सोमबार थप ७ सय ४३ नयाँ संक्रमित थपिएपछि कुल सं‌क्रमितको संख्या ३२ हजार ६७८...

माओवादी महाधिवेशन: यी हुन कर्णालीबाट केन्द्रीय सदस्य बन्नेहरु

काठमाडौं । नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनबाट अहिलेसम्म कर्णालीबाट मनोनीत हुने केन्द्रीय सदस्यहरु लिस्ट यस्तो छ :- रुकुम पश्चिमबाट: जनार्दन शर्मा प्रभाकर, राजकुमार शर्मा, बसन्त शर्मा, लुम्बिनी गौतम र लक्ष्मी पुन रहेका छन् । त्यस्तै ,...

स्वार्थ राजनीतिले मुलुकमा निम्त्यएको दुर्घटना

विप्लवी तेन्जु योन्जन मुलुक आमूल परिबर्तन हुनु पर्छ धाराणा नेताको थिएन भन्ने कुराको पुष्टि भएको छ भन्दा केही फरक पर्दैन । किन कि मुलुक आमूल परिवर्तन दिगो बिकास सु शासन सरल सुलभ प्रणाली र पद्धतिले...

राष्ट्रपतिले मध्यरातमा संसद विघटन गरी, कात्तिक २६ र मंसिर ३ मा मध्यावधि चुनाव तोकेपछि...

काठमाडौं । मन्त्रिपरिषद्को सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले मध्यरातमा प्रतिनिधिसभा विघटन गरेर मध्यावधि चुनाव घोषणा गरेकी छन् । उनले यस्तो निर्णय लिएसंगै देश फेरी एकपटक महामारीसंगै राजनीतिक अन्यौलमा फसेको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले मध्यरातमा प्रतिनिधिसभा विघटन...