एमाले-माओबादी ब्युँताउने फैसलामा पुनरावलोकन गर्न सर्वोच्चको अस्विकार
काठमाडौं। सर्वोच्च अदालतले नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) बीचको एकता बदर गर्ने यसअघिको आदेशमा पुनरावलोकन नगर्ने भएको छ । माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बुधबार सर्वोच्च अदालतमा दिएको पुनरावलोकन सम्बन्धी मुद्दामा पुनरावलोकन...
फ्रान्समा पुनः लकडाउन
एजेन्सी। फ्रान्समा कोरोना भाइरसको संक्रमण थप बढ्दै गएपछि फेरि लकडाउनको घोषणा गरिएको बताइएको छ । कोरोना भाइरसको संक्रमण तीव्र गतिमा बढ्न थालेपछि राष्ट्रपति इम्यानुएल म्याक्रोँले फ्रान्समा यो तेस्रो पटक लकडाउनको घोषणा गरेको स्थानिय समाचार...
ओलीद्वारा घनश्याम भुसाल र सुरेन्द्र पाण्डे पनि निलम्बन
काठमाडौं । नेकपा एमालेले नेताहरु घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई निलम्बन गरेको छ । स्पष्टीकरणको जवाफ चित्तबुझ्दो नभएको भन्दै अध्यक्ष केपी शर्मा ओलीले उनीहरुलाई पनि ६ महिना निलम्बन गरेका हुन् ।
स्पष्टीकरणमा सोधिएअनुसार आफ्नो भूलत्रुटी...
प्रचण्डको पुनरावलोकन मुद्दाको सुनाइ आज हुने
काठमाडौँ। नेपाल कम्युनिष्ट पार्टी छुट्याएर एकीकरणअघिको अवस्थामा पुर्याइदिने सर्वोच्च अदालतको फैसलाविरूद्ध माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले दिएको पुनरावलोकन निवेदनमा आज सुनुवाइ हुने भएको छ।
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले उक्त मुद्दा आफ्नै इजलासमा राखेर सुनुवाइ गर्न...
धिरापुरका घरवासीले पाए लालपुर्जा
महोत्तरी। कैयौँ वर्षदेखि आफ्नो जग्गा छ भन्न नपाएका महोत्तरीको मटिहानी नगरपालिका–१ का गरिब घरजग्गाको लालपुर्जा पाएका छन् । पहिलेको धिरापुर गाविसमा पर्ने (हाल, मटिहानी–१) का सिरसिया र धिरापुरका घरवासी बुधबार आफ्नो नाउँमा जग्गाधनी प्रमाणपुर्जा...
माओवादी केन्द्रको स्थायी कमिटी बैठक बस्दै
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक बिहीबार बस्दैछ । प्रवक्ता नारायणकाजी श्रेष्ठले केपी ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ताबारे पनि छलफल हुने बताए ।
श्रेष्ठले भने, ‘समर्थन फिर्ता विषयले नैतिक दबाब बढाएको...
खुवालुङ बचाउमा जुटे गायक धिरज राई
काठमाडौं । गायक तथा बुद्ध अभियान्ता धिरज राईले खुवालुङ ढुङ्गा मात्रै नभई किराँत संस्कृति अनि आस्थाको केन्द्र पनि भएको बताउदै खुवालङ बचाउमा जुटेका छन् ।
"खुवालुङ ढुङ्गा मात्रै होईन , हाम्रो संस्कृति अनि आस्थाको केन्द्र...
पालो – हिमा रोका क्षत्री
लघुकथा : पालो
हिमा रोका क्षत्री
राग आफ्नो बहिनी काब्यालाई अौधी प्रेम गर्थे । एकदिन उनी आफ्नो बहिनी काब्यालाई लिएर बिद्यालय जाँदै थिए यतिकैमा एउटा कारले काब्यालाई ठक्कर दिन पुग्यो र उनको निधन भयो । रागले...
समानान्तर गतिविधि कायम राखे कारबाही हुने ज्ञवालीको चेतावनी
काठमाडौं । नेकपा एमालेका प्रवक्ता प्रदीप ज्ञवालीले समानान्तर गतिविधि रोक्न नेता माधवकुमार नेपाल समूहलाई आग्रह गरेका छन् ।
बुधबार प्रतिनिधिसभाको बैठकपछि संसद भवन नयाँ बानेश्वरमा पत्रकारहरुसंग कुरा गर्दै नेता ज्ञवालीले पार्टीमा समानान्तर गतिविधि कायम राखे...
अपरिचितसँग गफ नगर्न नेपाली दूतावास साउदीको आग्रह
काठमाडौं। साउदी अरबस्थित नेपाली राजदूतावासले आफ्ना नागरिकलाई अपरिचित पुरुष र महिलालाई सम्पर्क गरेर अनावश्यक कुरा नगर्न आग्रह गरेको छ। आफ्नो फोन अरुलाई प्रयोग गर्न नदिन पनि अनुरोध गरेको छ।
राजदूतावासले सुचना जारी गर्दै अरुको उक्साहटमा...










