जापानद्वारा म्यान्मारलाई दिने नयाँ सहायता रोक्ने घोषणा
एजेन्सी। जापानले म्यान्मारमा प्रजातान्त्रिक प्रक्रिया अबरुद्ध गरी सेनाले सत्ताविद्रोह गरेको भन्दै नयाँ आर्थिक सहायता दिन बन्द गरेको छ । यद्यपि सेना र प्रहरीका कमान्डरहरुलाई अन्य देशले प्रतिबन्ध गरे पनि जापान त्यस्तो प्रतिबन्ध भने नलगाएको...
थप १६२ मा कोरोना सङ्क्रमण
काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर १६२ जनामा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा तीन हजार ९१९ मा...
घुस फिर्ता गर्ने ट्राफिक प्रहरी पुरस्कृत
महानगरीय ट्राफिक प्रहरी महाशाखाले कार्य क्षेत्रमा खटिँदा आर्थिक प्रलोभनमा नपरेको भन्दै केही प्रहरीलाई पुरस्कृत गरेको छ । महाशाखाले आज उपत्यकाका विभिन्न क्षेत्रको ट्राफिक व्यवस्थापनमा खटिएका ३६ प्रहरीलाई पुरस्कृत तथा प्रशंसापत्र प्रदान गरेको हो ।
पछिल्लो...
मलेसियामा नया बिरामिको संख्या अझै घटेन, आज मात्र १४८२ जना नयाँ बिरामि भेटिए
मलेसियामा नया बिरामिको संख्या अझै घटेन, आज मात्र १४८२ जना नयाँ बिरामि भेटिए । चार्टमा हेर्नुस् :
प्रदेश १ मा नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिने
विराटनगर । प्रदेश १ मा नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको छ । प्रदेशसभाको बैठक चैत २३ गते बस्नुअघि नै सरकारलाई दिएको समर्थन फिर्ता लिने माओवादी केन्द्र संसदीय दलका नेता ईन्द्रबहादुर...
चैत २३ सम्म विश्वासको मत नलिए सरकारको हैसियतमा प्रश्न उठ्छ : देव गुरुङ
काठमाडौं । सरकारलाई दिएको सर्मथन अहिलेसम्म पनि फिर्ता नलिएको नेकपा माओवादी केन्द्रले सरकारको ‘संवैधानिक हैसियत’ बारे प्रश्न उठाएको छ।
बुधबार प्रतिनिधिसभाको विशेष समयमा बोल्दै प्रमुख सचेतक देव गुरुङले सर्वोच्च अदालतको पछिल्लो फैसलापछि दल विभाजित भएको...
सामुदायिक वनमा डढेलो
उदयपुरको चुरे आसपासका डेढ दर्जन सामुदायिक वनमा डढेलो लागेको छ । एक हप्तादेखि लागेको डढेलो निभाउन नसकिँदा सो क्षेत्रका आधादर्जन गाउँ उच्च जोखिममा परेका छन् ।
त्रियुगा नगरपालिका क्षेत्रको सनुवा सामुदायिक वन लालपता, शाहीखोला र...
वडा अध्यक्ष सिंग लाल प्रजालाई पित्री शोक
मनहरी । राक्सिराङ गाउँपालिका वडा नं ६ का अध्यक्ष सिंगलाल प्रजाको बुवाको भीरबाट लडेर मृत्यु भएको छ । वडा अध्यक्ष प्रजाका बुवा ७० बर्षीय हेम बहादुर प्रजा घर नजिकै शौचालय जाने क्रममा भीरबाट लडेेेर...
ओली नेतृत्वको सरकारको आयो छोट्याउने कसरतमा प्रचण्ड
काठमाडौं । प्रतिनिधिसभाको चालु अधिवेशनबाटै नयाँ सरकार बनाउने तयारी साथ दलहरूबीच छलफल सुरु भएको छ। नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले नेतृत्व गरेको सरकारलाई विस्थापन गरी नयाँ बनाउन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले...
‘खुवालुङ’ पर्यटकीय क्षेत्रका रूपमा विकास गर्छौं : मुख्यमन्त्री राई
मोरङ। प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले ‘खुवालुङ’ किराँत समुदायको धार्मिक र सांस्कृतिक धरोहर रहेकाले यसलाई जोडेर पर्यटन क्षेत्रको विकास गर्ने बताएका छन ।
उदयपुर, धनकुटा र भोजपुरको सङ्गमस्थल शहीदभूमि गाउँपालिका–१ खुवालुङ क्षेत्रको मङ्गलबार...











