चियाको पहिलो टिपाइ शुरु, उत्पादन बढ्दो
इलाम । चियाको पहिलो टिपाइ शुरु भएको छ । यस वर्ष हरियोपत्तीको मूल्य बढेको छ । ‘फस्ट फल्स’ भनिने पहिलो सिजनको चिया सबै सिजनकोभन्दा उत्कृष्ट मानिन्छ ।
सदाभन्दा यस वर्ष चियाको परिमाण बढेको अनुमान रहेको...
चैत्र २८ गते देखि कोभिड कप–२०२१ आयोजना हुने
काठमाडौँ । दशरथ रंगशालामा चैत्र २८ गते देखि कोभिड कप–२०२१ आयोजना हुने भएको छ । कोभिडले थलिएका हामी अब उठ्नु छ भन्ने मुल नाराका कोभिड कप– २०२१ को आयोजना हुने आयोजक काठमाडौं जिल्ला सहकारी...
हराएका प्राचीन मूर्ति अमेरिकाद्वारा हस्तान्तरण
काठमाडौं। अमेरिका सरकारले हराएका तीनवटा प्राचीन मूर्ति नेपाललाई हस्तान्तरण गरेको छ । गणेश र बुद्धको आसनस्थ तथा काठमा कुँदिएको अप्सराको मूर्ति आज हस्तान्तरण गरिएको हो ।
न्युयोर्क जिल्लाका न्यायाधिवक्ताको कार्यालयका प्रतिनिधिले त्यहाँस्थित नेपालका कार्यवाहक महावाणिज्यदूत...
बागलुङ विस्फोटमा एकको निधन
बागलुङ। बागलुङ जिल्लाको बडिगाड गाउँपालिकामा बिहीबार भएको बम विष्फोटमा परी गम्भीर घाइते भएका एक युवकको मृत्यु भएको छ । बागलुङ जिल्लाको बडिगाड गाउँपालिका–२, सिमलचौरमा माछा मार्नका लागि बम बनाउँदै गर्दा विस्फोट भएपछि गम्भीर घाइते...
कामपा र सिसडोलका बासिन्दाबीचको वार्ता निष्कर्षविहिन, फोहोर व्यवस्थापनमा समस्या
काठमाडौँ । काठमाडौँ महानगरपालिका र सिसडोलका बासिन्दाबीचको वार्ता निष्कर्षमा पुग्न नसक्दा फोहोर व्यवस्थापनमा समस्या भएको छ । महानगरपालिकासँग विगतमा भएका सहमति कार्यान्वयन नभएको भन्दै स्थानीयवासीले सिसडोलमा फोहोर फाल्न अवरोध पु¥याएपछि मङ्गलबारदेखि दैनिक हुँदै आएको...
ओलीविरुद्ध शक्ति संगठित गर्दै खनाल–नेपाल समूह
काठमाडौँ । प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले नेताहरूमाथि कारबाहीको प्रक्रिया सुरु गरे पछि एमालेको झलनाथ खनाल– माधवकुमार नेपाल समूहले पार्टीका समानान्तर कमिटीहरू गठन गर्दै आफ्नो शक्ति संगठित गर्न थालेको छ । नेता नेपाल,...
मलेसिया आज ६ जनाको निधन हुदा १३ सय ७७ जनामा संक्रमण
ऐजेन्सी । आज मलेसियामा काेराेनाकाे कारण ६ जनाकाे निधन भएकाे छ भने जम्मा निधन हुने १ हजार २७८ जना रहेका छन् ।
त्यस्तै आज नयाँ संक्रमितकाे सङ्ख्या जम्मा १ हजार १७८ जना रहेकाे छ ।...
देशभर थप १५२ जनामा कोरोना संक्रमण पुष्टि
काठमाडौं । पछिल्लो २४ घण्टामा थप १५२ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ ।देशभरका प्रयोगशालामा ४ हजार २१३ जनाको नमुना परीक्षण गर्दा १५२ जनामा संक्रमण पुष्टि भएको हो ।
यससँगै कुल संक्रमित...
पश्चिम बंगालमा चुनावमा हिंसात्मक झडपमा दुई जनाको मृत्यु
एजेन्सी। भारतको पश्चिम बङ्गाल राज्यमा भएको चुनावी हिंसात्मक झडपमा परी बिहीबार मध्यान्हसम्म दुई जनाको मृत्यु भएको छ । पश्चिम बङ्गालमा विधान सभाका लागि बिहीबार दोस्रो चरणको मतदान भइरहेको छ ।
ठूल्ठुला भेला हुन प्रतिबन्ध लगाइए...
नेपाल भाषा परिषद्को अध्यक्षमा शाक्य
नेपाल भाषा परिषद्को १६ औँ वार्षिक साधारणसभाले प्रा. सुवर्ण शाक्यको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । नयाँ कार्यसमितिको उपाध्यक्षमा नवीन चित्रकार, सचिवमा पुष्परत्न तुलाधर र कोषाध्यक्षमा मंगला कारंजित चयन गरेको हो।
त्यसैगरी, सदस्यहरुमा छत्रबहादुर...











