घाइते सहचालकलाई जिउदै नदीमा बगाउने चालक पक्राउ

स्याङ्जा। घाइते सहचालकलाई कालीगण्डकी नदीमा फाल्ने चालकलाई जिल्ला प्रहरी कार्यालय स्याङ्जामा आज आयोजित कार्यक्रममा सार्वजनिक गरिएको छ । ट्रयाक्टरबाट खसेर घाइते भएका १९ वर्षीय सहचालक गणेश गाहालाई कालीगण्डकी नदीमा फालेर फरार रहेका चालक गल्याङ–८ बंग्राती...

नख्खुमा बर्ड फ्लु फेला, डेढ हजार बढी पशुपंक्षी नष्ट

  ललितपुर। ललितपुर महानगरपालिका–१४ को नख्खुमा कृषकले पालेका पशुपक्षीमा बर्ड फ्लु रोग देखिएको छ । पशु सेवा विभागका सूचना अधिकारी डा चन्द्र ढकालले नख्खुमा रहेका कृषकले पालेका हाँस, कुखुरा, बट्टाईको नमूना केन्द्रीय पशुपक्षी रोग अन्वेषण प्रयोगशाला,...

थ्री नेसन्स कप फुटबलको उपाधि नेपालले जित्यो

काठमाडौं । नेपालले काठमाडौंमा सञ्चालित थ्री नेसन्स कप फुटबलको उपाधि जितेको छ । सोमबार दशरथ रंगशालामा भएको फाइनल खेलमा बंगलादेशलाई २-१ ले पराजित गर्दै नेपालले उपाधि जितेको हो । नेपालका लागि १८ औं मिनेटमा सञ्जोग...

झन्डै ४ महिनापछि मलेसियामा नया बिरामिको सङ्ख्या एक हजार भन्दा कम भेटिए

ऐजेन्सी । आज मलेसियामा काेराेनाकाे कारण जनाकाे निधन भएकाे छ भने जम्मा निधन हुने १ हजार २६० जना रहेका छन् । त्यस्तै आज नयाँ संक्रमितकाे सङ्ख्या जम्मा ९४१ जना रहेकाे छ । मलेसियामा हालसम्म ३...

गृहमन्त्री बादलको संयोजकत्वमा रेशम चौधरीको रिहाईको लागि बार्ता टोली गठन

  काठमाडौं। सरकारले थरुहट आन्दोलनको माग सम्बोधन गर्नका लागि वार्ता टोली गठन गरेको छ । थारु आन्दोलनका मागहरु संवोधन गर्न सरकारले गृहमन्त्री रामबहादुर थापाको संयोजकत्वमा ३ सदस्यीय वार्ता टोली गठन गरेको सरकारका प्रवक्ता तथा सञ्चार...

ओलीद्वारा नेपाल र रावलमाथि कारबाही : पार्टी सदस्यबाट ६ महिना निलम्बन

  काठमाडौं । नेकपा एमालेले वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष भीम रावललाई कारबाही गरेको छ । उनीहरू दुवैलाई ६ महिनाका लागि पार्टी सदस्यबाट निलम्वन गरिएको छ । पार्टी हितविपरीत गतिविधि गरेको भन्दै दुवै नेतालाई कारबाही...

गएको २४ घन्टामा ३ हजार १२२ पिसिआर परिक्षण गर्दा १४१ मा संक्रमण

  नेपालमा थप १४१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारीअनुसार पछिल्लो २४ घन्टामा ३१२२ मा पिसिआर गर्दा १४१ जनामा कोरोना पुष्टि भएको हो। योसहित नेपालमा कोरोना संक्रमितको संख्या...

चार दिनसम्म शिक्षण संस्था बन्द हुने

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले वायुमण्डलमा देखिएको अस्वाभाविक वातावरणका कारण प्रतिकूल असर पर्न सक्ने देखिएकाले यही चैत २० गते शुक्रबारसम्मका लागि सबै शिक्षण संस्था बिदा दिने निर्णय गरेको छ । शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको...

जर्बजस्ती करणी गर्न खोजेको आरोपमा शिक्षक पक्राउ

  बझाङ। आफ्नै विद्यार्थीलाई जबर्जस्ती करणी गर्न खोजेको आरोपमा जिल्ला प्रहरी कार्यालय बझाङले एक शिक्षकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जयपृथ्वी नगरपालिका–६ नौरामा रहेको भवानी माविमा कार्यरत शिक्षक ३१ वर्षीय जगत सिंंह रहेका छन्...

‘पहिलो चरणमा वितरण गरिएको मेलम्चिको पानी नपिउनु’

काठमाडौं । मेलम्चीको पानी ल्याएर काठमाडौंका बासिन्दालाई खुवाउने तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको योजना २१ वर्षपछि बल्ल पूरा भएको छ। महांकालस्थित पानी ट्यांकीबाट चाबहिल र महांकाल क्षेत्रमा आइतबार मेलम्चीको पानी वितरण गरिएको छ। वितरणसँगै उपत्यकावासीले दुई...