पत्रकार महासङ्घ युरोपको अध्यक्षमा परियार
युरोप। नेपाल पत्रकार महासङ्घ युरोप शाखाको अध्यक्षमा प्रेमबहादुर परियार सर्वसम्मत रूपले चयन भएका छन । शाखाको चौथो अधिवेशन सम्पन्न भएको एक महिनापछि मात्र निर्वाचन गर्नुपर्ने केन्द्रीय कार्यसमितिको नीति अनुसार शुक्रबार निर्वाचनको तालिका तोकिएको थियो...
कांग्रेस केन्द्रीय समितिको आकस्मिक बैठक बस्दै
नेपाली कांग्रेसले आज केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाएको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहान ११ः३० बजे बैठकमा पार्टी केन्द्रीय सदस्य एवं पूर्वमन्त्री नवीन्द्रराज जोशीको निधनमा शोक प्रस्ताव पारित गर्ने बताइएको छ ।
नेता...
काङ्ग्रेस नेता तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीको निधन
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री नवीन्द्रराज जोशीको निधन भएको छ । गएको फागुन १५ मा मस्तिष्कघातपछि नर्भिक अस्पतालमा उपचाररत जोशीको शुक्रबार बेलुकी निधन भएको हो ।
मस्तिष्कघातपछि नर्भिक अस्पतालमा उपचाररत जोशीको शुक्रबार...
डढेलोको कारण वायु प्रदुषण भएपछि घरबाहिर ननिस्कन अनुरोध
सविन कु लोप्चन
मकवानपुर । डढेलोको कारण वायु प्रदुषण भएपछि घरबाहिर ननिस्कन अनुरोध मकवानपुरको राक्सिराङ गाउँपालिकाले सर्वसाधारणमा अनुरोध गरेको छ । केही दिनदेखि डढेलोको कारण वायु प्रदुषण बढेपछि गाउँपालिकाले एक सुचना जारी गर्दै स्थानीयहरुलाई सजक...
संसदको हिउँदे अधिवेशन चाँडै अन्त्य हुन्छः प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदको हिउँदे अधिवेशन चाँडै अन्त्य हुने जनाउ दिएका छन् । आज पार्टीको संसदीय दल बैठकमा बोल्दै उनले केही समयपछि बर्खे अधिवेशन बोलाउनुपर्ने भएकाले हिँउदे अधिवेशन अन्त्य गर्नुपर्ने बताएका...
३६ हजार फिट उचाइमा हवाइजहाजभित्र साङ्गीतिक एल्बम विमोचन गरेर विश्व कीर्तिमान
काठमाडौँ । गीतकार हरिगोपाल प्रधानले हवाइजहाजभित्र साङ्गीतिक एल्बम विमोचन गरेर विश्व कीर्तिमान कायम गरेका छन । उनले फेब्रुअरी १, २०२१ मा काठमाडौँदेखि नयाँ दिल्लीका लागि उडेको नेपाल वायु सेवा निगमको जहाजभित्र तीन हजार ३६...
चीनले बेलायती नागरिक र संस्थामाथि प्रतिबन्ध लगायो
एजेन्सी। चीन विरोधी अभियानमा संलग्न रहेको आरोपमा केही बेलायती नागरिक एवं संस्थामाथि चीनले शुक्रबार प्रतिबन्धहरु घोषणा गरेको छ । खासगरी चीनको मुस्लिम बहुल जिनजियाङ क्षेत्रमा मानव अधिकार उल्लङ्घनको आरोप लगाउँदै युरोपेली युनियन र बेलायतले...
अत्यावश्यक बिना पासपोर्ट नवीकरण नगर्नु विभाग, अब छिट्टै इ-पासपोर्ट लागु हुने
काठमाडौं । राहदानी विभागले अत्यावश्यक नभइकन मेसिन रिडएबल पासपोर्ट (एमआरपी) नबनाउन र नवीकरण नगर्न अनुरोध गरेको छ । विभागले नवीकरण नगर्दा जरिवाना नलाग्ने भएकोले र अब छिट्टै इ-पासपोर्ट लागु हुने भएकोले अत्यावश्यक नपरी नवीकरण...
ओलीले बोलाएको संसदीय दलको बैठकमा जाने,’नोट अफ डिसेन्ट’ राख्ने अनि फर्कने : पाण्डे
नेकपा एमालेका नेता झलनाथ खनाल र माधवकुमार नेपाल पक्षले प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीले बोलाएको संसदीय दलको बैठकमा सहभागी हुने निर्णय गरेको छ।
कलंकीमा शुक्रबार बसेको उक्त समूहको बैठकले संसदीय दलको बैठकमा सहभागी भएर...
ज्योति लाइफ इन्सुरेन्सको आइपिओ बाँडफाँट
ज्योति लाइफ इन्सुरेन्सले आइपिओ बाँडफाँट गरेको छ । बिक्री प्रबन्धक एनएमबी क्यापिटलले आज ज्योति लाइफ इन्सुरेन्सको आइपिओ बाँडफाँट गरेको हो । गत फागुन २१ गतेदेखि कम्पनीले सर्वसाधारणका लागि खुला गरेको आइपिओमा १८ लाख ४२...











