भारतमा कोरोना भाइरसबाट एकै दिनमा ५९ हजार भन्दा बढी सङ्क्रमित

एजेन्सी। भारतमा ५९ हजार ११८ जना थप व्यक्तिमा कोरोना सङ्क्रमण देखिएपछि कूल सङ्क्रमितको सङ्ख्या एक करोड १८ लाख ४६ हजार ६५२ पुगेको मन्त्रालयले बिहीबार जानकारी दिएको छ । गत २४ घण्टामा कोरोना सङ्क्रमणबाट २५७ जनाको...

नेपाल-खनालपक्षीय केन्द्रीय सदस्यहरूको बैठक जारी;दलको बैठकमा जाने वा नजानेबारे पनि छलफल

काठमाडौं । नेकपा एमालेको माधव नेपाल पक्षधर केन्द्रीय सदस्यहरूको बैठक शुरू भएको छ । कलंकीस्थित मेगा पार्टी प्यालेसमा केहीबेरअघि बैठक शुरू भएको हो । केन्द्रीय सदस्यहरूबीचको छलफलबाट एमालेको केन्द्रीय र स्थायी कमिटी बैठक बोलाउन माग...

एक महिना पहिले वेपत्ता बृद्धा दम्पत्तिको शव गाडिएको अवस्थामा

सुरेन्द्र महतो महोत्तरी। पिपरा गाउँपालिका– ५ सहोडबाका मुसाफिर झा र उनकी पत्नी गीता देवी झा गत फागुन १० गते राति वेपत्ता भएका थिए । दुबै जनाको शव खाल्डोमा गाडिएको अवस्थामा पिपरा–२ स्थित बाटो छेउमा हिजो...

डढेलो बस्तीमा पस्दा चार घर जलेर नष्ट

  भोजपुर। सामुदायिक वनमा लागेको डढेलो बस्तीमा पसेपछि भोजपुरमा चार घर जलेर नष्ट भएका छन् । बिहीबार बेलुका भोजपुरको हतुवागढी गाउँपालिका–८ पात्लेपानी (खुकैला) मा चार घर जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ...

पार्टी र सरकार दुवैमा पकड बनाउँदै ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पार्टी र सरकार दुवैमा झनै शक्तिशाली हुँदै गएका छन्। ओली नेतृत्वको सरकार टिकाउन एमाले र जनता समाजवादी पार्टीबीच सहकार्यको सम्भावना बढेको छ भने अर्कोतर्फ पार्टीभित्र विधान...

दुर्गम तीन गाउँपालिकामा सञ्चार सुविधा विस्तार

जाजरकोट । जाजरकोटका तीन दुर्गम गाउँपालिका सञ्चार सेवामा जोडिएका छन् । नेपाल टेलिकमले टुजी र फोरजीसहितका नयाँ टावर निर्माण गरेपछि पश्चिम जाजरकोटको शिवालय गाउँपालिका, जुनीचाँदे गाउँपालिका र बारेकोट गाउँपालिका सञ्चार सेवासँग जोडिएका हुन् ।...

घर आगलागी पीडित महतो परिवार चरम आर्थिक संकटमा, सहयोगको अपिल

सुरेन्द्र महतो सर्लाही । प्रदेश नम्बर २ सर्लाही ,बरहथवा -९( मुर्तिया) निवासी राज कुमार महतोको फुसको घरमा आज आगलागि हुँदा घर पूर्ण रुपमा जलेर नस्ट हुनुका साथै घरभित्र रहेका कपडा ,अन्न ,पैसा समेत जलेर नस्ट...

पछिल्लो २४ घण्टामा देशभर १२० जनामा संक्रमण पुष्टि

  काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १२० जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । २ हजार ८९१ जनाको नमुना परीक्षण गर्दा १२० जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको...

नेप्सेमा दोहोरो अङ्कको गिरावट

  काठमाडौँ। धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले घटेको छ । शेयर कारोवार हुने साताको अन्तिम दिन नेप्से २१.२९ अङ्कले घटेर दुई हजार ५४८.९६ मा ओर्लेको छ । यस्तै, ठूला कम्पनीको शेयर...

सिद्ध पोखरीको चहलपहल र आकर्षण

विपेन उलंगे भक्तपुर। भक्तपुरको दुध्पाटी स्थित सिद्ध पोखरीमा आजभोलि आन्तरिक पर्यटकको चहलपहल बढेको छ। यस पोखरीमा नगरपालिकाले प्यालास्टिकद्वारा निर्मित पैदल डुंगा राखेपछि सिद्ध पोखरी घुम्न आउनेहरु पनि बढेका हुन्। कोरोना प्रकोपले चहल पहल घटेपनि अहिले बिस्तारै...