वैदेशिक रोजगारीबाट फर्किएका युवाहरूद्धारा सहकारी सञ्चालन

समीर मल्ल धनगढी । वैदेशिक रोजगारीबाट फर्किएका युवाहरूले धनगढीमा एक सहकारी सञ्चालनमा ल्याएका छन् । रोजगारीको लागि कोरिया पुगेर फर्किएका युवाहरू परिश्रमी बहुउद्देश्यीय सहकारी सञ्चालनमा ल्याएका हुन । बुधबार एक कार्यक्रमका बीच सुदूरपश्चिम प्रदेश कृषि,ब्यवस्था तथा...

अब सार्वजनिक कार्यक्रममा मोबाइलबाट प्रधानमन्त्रीको फोटो भिडियो खिच्न नमिल्ने

काठमाडौं । प्रधानमन्त्री खड्गप्रसाद ओलीको अब फोटो खिच्न नपाउने भएको छ । उनी सहभागी सार्वजनिक कार्यक्रममा मोबाइल फोनबाट फोटो–भिडियो नखिच्न सूचना दिइएको छ । ललितपुरको जावलाखेलस्थित स्टाफ कलेजमा प्रधानमन्त्री केपी शर्मा ओलीले पशुपन्छीजन्य उत्पादनमा मुलुक...

अमेरिकामा संक्रमितको संख्या तीन करोड नाघ्यो

एजेन्सी। अमेरिकामा कोभिड १९ का संक्रमितहरुको संख्या तीन करोड नाघेको बताइएको छ । जोन हप्किन्स विश्वविद्यालयले बुधबार दिएको जानकारीअनुसार अहिले अमेरिकामा समग्र संक्रमितको संख्या तीन करोड एक हजार २४५ जना पुगेको हो । अमेरिकामा पछिल्लो...

सङ्क्रमण फैलिन नदिन सतर्कता, सीमामा हेल्थ डेस्क

सिरहा । छिमेकी मुलुक भारतमा कोरोना सङ्क्रमणको दोस्रो लहर शुरु भएसँगै भारतसँग जोडिएको सिरहाको विभिन्न नाकामा सतर्कता बढाइएको छ । भारतमा तीव्र गतिमा कोरोना सङ्क्रमण फैलिन थालेपछि त्यसको जोखिम सिरहामा पनि पर्न सक्ने भन्दै भारतसँग...

नयाँ प्रपञ्च गरिरहेको ओली सरकारलाई विदा गर्न ढिला गर्नु प्रतिपक्षको धर्म अनुकुल भएन :...

  काठमाडौं। जनता समाजवादी पार्टी (जसपा) नेपालका नेता तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले ओली सरकारलाई विदा गर्न ढिलाइ गर्नु प्रतिपक्षको धर्म अनुकुल नभएको बताएका छन् । नेता भट्टराईले बहुदलीय लोकतन्त्रमा प्रतिपक्षी दल भनेकै सत्तापक्षलाई निरन्तर खबरदारी गर्ने,कुनैपनि...

जर्मनीद्वारा नेपाललाई १० मिलियन युरो अनुदान

काठमाडौं । जर्मनीले नेपालको ग्रिन रिकभरी र समावेशी विकासका लागि १० मिलियन युरो अनुदान दिने भएको छ । यससम्बन्धी सम्झातौमा अर्थमन्त्रालयका सहसचिव श्रीकृष्ण नेपाल र नेपालका लागि जर्मनीका राजदूत रोनाल्ड सेइफेरबीच सम्झौता भएको हो...

विदेशबाट आउने अनिवार्य १० दिन एकान्तबास

म्याग्दीमा छिमेकी देश तथा अन्य मुलुकबाट आउनेलाई अनिवार्य १० दिन दिन क्वारेन्टिन (एकान्तबास) मा राखिने भएको छ । जिल्ला प्रशासन कार्यालयमा बुधबार बसेको सर्वपक्षीय बैठकले कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन पूर्वतयारी, सतर्कता र व्यवस्थापनका...

छात्रामाथि अभद्र व्यवहार गर्ने शिक्षक पक्राउ

  हेटौडा। मकवानपुर जिल्लाको मकवानपुरगढीबाट आफ्नै विद्यालयमा अध्ययनरत छात्रालाई अभद्र व्यवहार गरेको आरोपमा बुधबार प्रहरीले एक शिक्षकलाई पक्राउ गरेको छ । मकवानपुरगढी गाउँपालिका–३ मक्रान्चुलीस्थित भानु माविका शिक्षक किरण पाण्डे विद्यार्थीलाई अभद्र व्यवहार गरेको आरोपमा पक्राउ...

नियमित शाररिक सम्पर्क यी रोगमा हुनसक्छ नियन्त्रण

एजेन्सी । नियमित शाररिक सम्पर्क गर्दा विभिन्न रोगबाट मुक्ति वा फाइदा हुने एक अध्यनले देखाएकाे छ । - उच्च रक्तचापका विरामीलाई पनि नियमित शाररिक सम्पर्क फाइदाजनक रहेको अध्ययनले देखाएको छ । नियमित सेक्स गर्दा उच्च...

एमालेका चार नेताले स्पष्टीकरण माग्नेकै हैसियतमाथि प्रश्न उठाउँदै प्रत्युत्तर पठाउने

  काठमाडौँ । पार्टी ​ अनुशासन उल्लघंन गरेको भन्दै स्पष्टीकरण मागिएका एमालेका चार नेताले स्पष्टीकरण माग्नेकै वैधानिक हैसियतमाथि प्रश्न उठाउँदै प्रत्युत्तर पठाउने भएका छन् । पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा गत शनिबार बसेको...