भूकम्पले भत्किएको चेपाङ बस्तीमा रहेको विद्यालयको पक्की भवन
हेटौंडा । मकवानपुरको दुर्गम चेपाङ बस्तीमा भूकम्पका कारण भत्किएको एक विद्यालयले नयाँ पक्की भवन निर्माण सम्पन्न भएको छ ।
राक्सिराङ गाउँपालिका - ७ काम्लेमा भूकम्पले क्षतिग्रस्त बनेको टिकेढुंगा प्राथमिक विद्यालयको भवन लिसा हिमालया इभी जर्मनी...
क्वारेन्टिन र आइसोलेसनहरू तयारी अवस्थामा राख्नु
काठमाडौं । गृह मन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयलाई क्वारेन्टिन र आइसोलेसनहरू तयारी अवस्थामा राख्न परिपत्र गरेको छ। विश्वभरि विषेशगरी छिमकी देशहरुमा कोरोना भाइरसको संक्रमण बढेसँगै नेपालमा पनि बढ्न सक्ने भन्दै मन्त्रालयले ७७ जिल्ला प्रशासन...
भारतमा कोरोना भाइरसबाट एकै दिनमा २७५ को निधन
एजेन्सी। भारतमा गत २४ घण्टामा कोरोना संक्रमणबाट २७५ जनाको मृत्यु भएपछि यहाँ कूल मृतकको सङ्ख्या एक लाख ६० हजार ४४१ पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले मंगलबार दिएको जानकारी दिएको छ ।
सोही अवधीमा...
मिथिलाञ्चलमा महामूर्ख र पटमूर्खको खोजी तीव्र
काठमाडौँ । मिथिलाञ्चल क्षेत्रमा महामूर्ख र पटमूर्खको खोजी तीव्र रूपले भइरहेको छ । यो जानकारीले आश्चर्य लाग्ला तर यथार्थ हो जनकपुरधाममा यो परम्पराले वर्षौंंदेखि निरन्तरता पाइरहेको छ ।
होरी उत्सवका सन्दर्भमा यो परम्पराले निरन्तरता पाएको...
प्रधानमन्त्री ओलीको विदेशीसँग साँठगाँठको आरोप
काठमाडौं। नेकपा एमालेका नेता भिम रावलले देशको भूभाग विदेशीले कब्जा गरे पनि प्रधानमन्त्री केपी शर्मा ओलीलाई चासो नरहने बताएका छन् । दार्चुलामा देशको भूभाग अतिक्रमण भईरहदा पनि प्रधानमन्त्री ओली वालुवाटारमा पदको खेल र झेलमा...
शेरधनले बोलाए संसदीय दलको बैठक, नेपाल पक्ष सहभागी नहुने
विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले नेकपा एमाले प्रदेश संसदीय दलको बैठक बोलाएका छन् ।सर्वोच्च अदालतको फैसलाले एमाले र माओवादी केन्द्र ब्युँताएपछि पहिलोपटक बुधबार ११ बजे प्रदेश संसदीय दलको बैठक बस्न लागेको...
कांग्रेशले सरकारको नेतृत्व लिने वातावरण बनि सकेको छैन : देउवा
विराटनगर। नेपाली कांग्रेशका सभापति शेरबहादुर देउवाले अहिले नै कांग्रेशले सरकारको नेतृत्व लिने वातावरण बनिनसकेको बताएका छन् । विराटनगर विमानस्थलमा मंगलबार पत्रकारहरूसँग कुराकानी गर्दै देउवाले नयाँ सरकार बन्ने वातावरण बनिनसकेको र तत्काल प्रधानमन्त्री केपी ओलीविरुद्ध...
सवारी दुर्घटना र चट्याङले दुई बालकको निधन
बलेवा। बागलुङमा सवारी दुर्घटना र चट्याङले लागेर दुई बालकको मृत्यु भएको छ भने दुई युवा घाइते भएका छन् । जिल्लाको बडिगाड गाउँपालिका–८ मा मङ्गलबार बेलुकी चट्याङले लागेर अमरबहादुर सुनारका नौ वर्षीय छोरा सिने सुनारको...
भारतमा कोरोनाको जोखिम बढ्दै, प्रदेश २ को सीमा नाकामा उच्च सतर्कता
काठमाडौँ । छिमेकी मुलुक भारतमा कोरोनाको सङ्क्रमण पुनः बढदै गएपछि रोकथामका लागि प्रदेश नं २ का आठ जिल्लामा रहेका सीमा नाकामा उच्च सतर्कता अपनाइएको छ । सशस्त्र प्रहरी बल नेपाल छिन्नमस्ता बाहिनी मुख्यालय प्रदेश...
स्वास्थ्य सामग्री लिन निगमको जहाज बेइजिङ जाने
काठमाडौँ । सरकारको निर्णयानुरुप सहायता सामग्री लिन राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) चीनको राजधानी बेइजिङ जाने भएको छ ।
कोभिड–१९ लगायतका अत्यावश्यक स्वास्थ्य सामग्री लिन निगमको वाइड बडी ए ३३० जहाजले चीनको ‘बेजिङ...











