नौ बर्षदेखि लगातार दूध दिइरहेको गाई

ताप्लेजुङ । ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकाका जनक खड्काले पालेको साँखु गाईले नौ बर्ष देखि सुत्केरी नभैकनै लगातार दूध दिइरहेको छ । १६ बर्ष अघि २०६१ सालमा पहिलो पटक सुत्केरी भएको थियो त्यसपछी २०६९ सालमा सुत्केरी भएको...

रंगशालालाई आर्थिक सहयोग जुटाउन मेची-महाकाली अभियान धुर्मुसको टोली

चितवन । चितवनको भरतपुरमा धुर्मस-सुन्तली फाउण्डेशनले निर्माण गरिरहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणमा आर्थिक सहयोग जुटाउन मेची-महाकाली अभियान सुरु गरिने भएको छ । आर्थिक समस्या पर्दै गएपछि अभियान सुरु गर्न लागिएको फाउन्डेसनका अध्यक्ष सिताराम...

स्पेनमा “अन्तर्राष्ट्रिय नेपाली समाज राष्ट्रिय कार्यसमिति” गठन

स्पेन । अन्तर्राष्ट्रिय नेपाली समाजले बिहिवार एक भर्चुअल कार्यक्रम गर्दै विगत १८ बर्षदेखि स्पेनमा तुलसी घिमिरेको नेतृत्वमा स्पेनको राष्ट्रिय कार्यसमिति गठन गरेको छ । समितिको वरिष्ठ उपाध्यक्षमा तारानाथ डल्लाकोटी र उपाध्यक्षहरुमा चन्दाकुमारी खड्का ढकाल...

नाली खन्दा बम फेला

  कैलाली । कैलालीको टीकापुर नगरपालिका–१ मुनुवा रोडको खाद्य गोदाम नजिक आइतबार बम फेला परेको छ । बाटोको किनारमा जेसिबीले नाली खन्ने क्रममा खाद्य गोदाम नजिकै बम फेला परेको हो । त्यहाँ फेला परेको बम नै...

भिसा सकिएका पर्यटक आफ्नो देश फर्किन मानेनन्

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-५ शिखमा एक अमेरिकी नागरिक अवैधरूपमा बसेका छन् । नेपाल भ्रमणको भिसा सकिएको एक वर्षभन्दा बढी समय भए पनि ती नागरिकले आफ्नो देश फर्कन बेवास्ता गरेका हुन् । संयुक्त राज्य अमेरिकाको...

राष्ट्रपति विद्यादेवी भण्डारी बङ्गलादेश प्रस्थान

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी बङ्गलादेशको दुई दिने राजकीय भ्रमणका लागि आज त्यसतर्फ प्रस्थान गरेकी छन् । बङ्गलादेशका राष्ट्रपिता शेख मुजिबुर रहमानको जन्मशताब्दी विशेष समारोहकाक अवसरमा त्यहाँका राष्ट्रपति मोहम्मद अब्दुल हमिदको मैत्रीपूर्ण निमन्त्रणामा राष्ट्रपति...

स्पेनीस ला लिगामा बार्सिलोनाको गोलको वर्षा

  काठमाडौँ । लियोनेल मेस्सीले कीर्तिमानी खेलमा दुई गोल गर्दा बार्सिलोनाले स्पेनिस ला लिगामा रियल सोसिडाडलाई ६–१ को विशाल अन्तरले पराजित गरेको छ । आइतबार रातिको खेलसँगै उनले क्लबका लागि सर्वाधिक खेल खेल्ने ज्याभीको कीर्तिमानलाई...

मलेसियामा आज १३ सय २७ जना नयाँ बिरामि भेटिदा १२४७ जना निकाे भए

  ऐजेन्सी । आज मलेसियामा काेराेनाकाे कारण ४ जनाकाे निधन भएकाे छ भने जम्मा निधन हुने १ हजार २३३ जना रहेका छन् । त्यस्तै आज नयाँ संक्रमितकाे सङ्ख्या जम्मा १ हजार ३२७ जना रहेकाे छ ।...

हराएको ४० बर्षपछि घर फर्किएका वर्ण लाललाई नागरिकता

सविन कुमार लोप्चन हेटौंडा । ४० बर्षपछि घर फर्किएका मकवानपुरका एकजनाले ५१ बर्षको उमेरमा नागरिकता प्राप्त गरेका छन् । मकवानपुर जिल्लाको राक्सिराङ गाउँपालिका-६ स्थित सिलिङ्गेको धोक्से प्रजाको छोरा वर्ण लाल प्रजाले हराएको ४० बर्ष पछि...

वाईसीएल नेपालको एक सय ६५ जना केन्द्रीय सदस्य

काठमाडौं । नेकपा माओवादी केन्द्रको योङ कम्युनिस्ट लिग (वाईसीएल) को १६१ जना केन्द्रीय कमिटी गठन गरेको छ । चैत ४ र ५ गते काठमाडौंमा बसेको वाईसीएलको केन्द्रयि समितिको बैठकले यस्तो निर्णय गरेको हो । त्यस्तै,...