युरोपमा लकडाउन : विदेशी दर्शकलाई प्रवेश निषेध

पेरिस । कोरोनाभाइरसको सङ्क्रमण फैलिएको भन्दै धेरै वटा युरोपेली मुलुकहरुले नयाँ लकडाउन र प्रतिबन्धहरु घोषणा गरेका छन् । उता, टोकियो ओलम्पिक आयोजना समितिले खेललाई सुरक्षित तवरबाट सञ्चालन गर्न भन्दै विदेशी खेल दर्शकलाई जापान भ्रमणमा...

भक्तपुरमा औद्योगिक तथा व्यापार मेला आयोजना हुने

काठमााडौं । नयाँ वर्षको अवसरमा भक्तपुरमा ‘छैटौँ भक्तपुर औद्योगिक, सांस्कृतिक, पर्यटन तथा व्यापार मेला २०७७/७८’को आयोजना हुने भएको छ । नयाँ वर्षको अवसरमा भक्तपुरको सल्लाघारीस्थित नेपाल ट्रष्टको ९९ रोपनी जग्गामा औद्योगिक शान्ति नेपाल संस्था र...

अमेरिकामा रहेका ताप्लेजुङवासीद्वारा आगलागी पीडितलाई सहयोग

ताप्लेजुङ । ताप्लेजुङमा घर भई अमेरिकामा बस्दै आएका तीन समाजसेवी तथा व्यवसायीले ताप्लेजुङको दोभानका आगलागी पीडितलाई रु सात लाखभन्दा बढी राहत रकम सङ्कलन गरी प्रदान गरेका छन् । समाजसेवी तथा रेष्टुरेण्ट व्यवसायी बीरु गुरुङ, नुन...

प्रधानमन्त्री ओलीले तत्काल राजीनामा दिनुपर्छ- कांग्रेसका नेता सिंह

काठमाडौं। ]नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले नयाँ सरकार गठनका निम्ति प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिनुपर्ने बताएका छन्।आइतबार चाक्सीबारीस्थित आफ्नै निवासमा नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) परित्याग गरेका कार्यकर्तालाई नेपाली कांग्रेस पार्टीमा प्रवेश...

खनालको स्वास्थ्यका बारेमा भ्रामक समाचार सम्प्रेषण नगर्न आग्रह

काठमाडौँ। नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनालको स्वास्थ्य अवस्था बाहिर सञ्चारमाध्यममा आएजस्तो नभएको बताइएको छ । उनका स्वकीय सचिव कृष्ण भट्टराईले विज्ञप्ति जारी गरेर खनालको स्वास्थ्यलाई लिएर केही सञ्चारमाध्ममले प्रचार गरेको समाचारप्रति ध्यानाकर्षण भएको...

झापामा ४५ हजारले लगाइसके खोप

झापा। झापामा ४५ हजारभन्दा बढीले कोभिड–१९ विरुद्ध सरकारले निःशुल्क प्रदान गर्दै आएको कोभिशिल्ड खोप लगाएका छन् । जिल्ला स्वास्थ्य कार्यालयका तथ्याङ्क अधिकृत चुडामणि लुइँटेलका अनुसार जिल्लाका १५ वटै स्थानीय तहमा पहिलो चरणको खोप लगाउनेको...

बिरामी श्रीमतीको उपचार गर्न आएका भट्टको निधन

  महेन्द्रनगर । धनगढीको सेती प्रादेशिक अस्पतालमा बिरामी कुरुवा बसेका एक पुरुषको मृत्यु भएको छ । श्रीमतीको उपचार गर्न आएका ४८ वर्षीय भानदेव भट्टको निधन भएको हो । दार्चुलाको लेकम गाउँपालिका–२ का भानदेव भट्ट श्रीमतीको उपचार...

एमाले भित्र ओलीको एकाधिकार

काठमाडौं । सत्तारूढ नेकपा एमाले ओली समुहको केन्द्रीय कमिटी बैठकले पार्टी अध्यक्ष तथा दलको नेता केपी शर्मा ओलीलाई अधिकार थपेको छ । एमालेमा एकाधिकार प्रयोग गरेर अगाडि बढ्ने ओलीको रणनीतिक योजनामा ओली पक्ष नेताहरूको...

पुरानो सम्बन्धमा फर्कन खोज्दै प्रचण्ड–बाबुराम

काठमाडौं । नयाँ सत्ता समीकरणका लागि विभिन्न अभ्यास र प्रयास भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईसँग पटकपटक भेटघाट गरेको खुल्न आएको...

भक्तपुरमा टिपरले मोटरसाइकललाई ठक्कर दिदा एकको निधन

  भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिका–१० चितापोलमा टिपरले मोटरसाइकललाई ठक्कर दिदा एक जनाको मृत्यु भएको छ । सोलुखुम्बु घर भई काठमाडौं, हात्तिगौंडा बस्ने ५९ वर्षीया सीताकुमारी कार्कीको मृत्यु भएको हो । बा ४ ख ९८१० नम्बरको...