अध्यक्षलाई अधिकार थप्दै ओली पक्ष केन्द्रीय कमिटी बैठक सम्पन्न

  काठमाडौं । सत्तारूढ नेकपा एमाले ओली समुहको केन्द्रीय कमिटी बैठकले पार्टी अध्यक्ष तथा दलको नेता केपी शर्मा ओलीलाई अधिकार थपेको छ । शनिबार बालुवाटारमा बसेको केन्द्रीय केन्द्रीय समिति बैठकले संघीय तथा प्रदेश सभाका समानुपातिक सांसदहरूको...

मलेसियामा महोत्तरीका बिजय पासवानको निधन

सुरेन्द्र महतो मलेसिया । मलेसिया जोहोर बारु देसा चेम्बरल्याङमा एक नेपाली को मृत्यु भएको छ । चेमरलाङ्ग स्थित " सिईडी सिस्टम"मा कार्यरत महोत्तरी गौशला घार भएका अन्दाजी २७ बर्षिय बिजय पासवान को मृत्यु भएको हो...

अन्तर्राष्ट्रिय नेपाली समाज पोर्चुगलको राष्ट्रिय कार्यसमिति गठन

काठमाडौं । "अन्तर्राष्ट्रिय नेपाली समाज पोर्चुगलको राष्ट्रिय कार्यसमिति" गठन भएको छ । समाजसेवी तथा युवा व्यबसायी कमल खड्काको नेतृत्वमा समाजको पोर्चुगल संगठन बिस्तार भएको हो । नवगठित संगठनमा अध्यक्ष कमल खड्का, बरिष्ठ उपाध्यक्ष सोम अनुराग...

महोत्तरीको गौशालामा प्रथम महोत्सव सुरु

सुरेन्द्र महतो महोत्तरी । प्रदेश न.२ महोत्तरीको प्रमुख व्यापारिक केन्द्र गौशालामा पहिलो पटक महोत्सव सुरु भएको छ । गौशाला उद्योग वाणिज्य संघ गौशाला महोत्तरीको आयोजनामा शुक्रवारदेखि सुरु भएको महोत्सवलाई संघीय सरकारका उद्योग वाणिज्य तथा आपूर्ति...

फिनल्याण्डका नागरिक विश्वकै सवैभन्दा धेरै खुशी

photo file एजेन्सी। फिनल्याण्डका नागरिक विश्वकै सवैभन्दा धेरै खुशी रहेको पाइएको छ । खुशी नागरिकहरुको मुलुकको सूचीमा फिनल्याण्ड अहिले लगातार चौथो पटक सवैभन्दा अगाडि परेको हो । संयुक्त राष्ट्रसंघअन्तर्गतको निकायले तयार पारेको विश्व खुशीयाली प्रतिवेदन २०२१...

बालुवाटारमा जारी एमाले संसदीय दलको बैठकमा गौतमको सहभागीता

  काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष बामदेव . बालुवाटारमा जारी एमाले संसदीय दलको बैठकमा सहभागी भएका छन् । एमालेको कुनै पनि पक्षमा नखुलेका गौतम शनिबार प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले बोलाएको एमाले संसदीय...

सगरमाथा सिमेन्ट उद्योगविरुद्ध मुद्दा

दाङ्ग। घोराही उपमहानगरपालिका वडा नं ३ र ४ गोग्लीमा रहेको सगरमाथा सिमेन्टको प्रदूषणको विरोधमा स्थानीयवासीले उद्योगविरूद्ध उच्च अदालत तुलसीपुरमा मुद्दा दायर गरेका छन् । उद्योगबाट निस्कने धुलो, धुँवा र ध्वनि प्रदूषणले नागरिकको स्वास्थ्यमा नकारात्मक प्रभाव...

करोडबढी राजस्वमा हिनामिना गर्ने अधिकृत रिठ्ठे परियार कारागार चलान

काठमाडौं । राजस्वमा जम्मा गर्नुपर्ने रकम हिनामिना गरेको आरोपमा चितवन जिल्ला अदालतले एक जनालाई पुर्पक्षका लागि कारागार पठाएको छ । भरतपुर महानगरपालिका–११ का ५८ वर्षीय रिठ्ठे परियारलाई अदालतले पुर्पक्षका लागि कारागार पठाएको हो । उनीले...

अझै पाएका छैनन् स्वास्थ्यकर्मी र कर्मचारीले जोखिम भत्ता

  वीरगन्ज । वीरगन्ज कोरोनाको इपिसेन्टर बनेको बेला संक्रमितको उपचार र सेवामा खटिएका स्वास्थ्यकर्मी र कर्मचारीले जोखिम भत्ता अझै पाएका छैनन्। वीरगन्जस्थित नारायणी अस्पताल र त्यसमातहत सञ्चालन गरिएका कोभिड १९ अस्पतालमा खटिएका स्वास्थ्यकर्मी र कर्मचारीले जोखिम...

आमाबुबाको मृत्युपछि स्वास्थ्य समस्यामा रहेका बिकेशलाई आर्थिक अभाव

काठमाडौं । आमा हृदयघात र बुवा क्यान्सरका कारण मृत्युु भएपछि एक्लो बनेका रौतहट मौलापुर नगरपालिका-७ पथरा बुधरामका बिकेश कुमार दास बिरामी छन् । उनलाई क्षयरोग तथा छातीमा पानी जम्ने समस्याले सताएको छ । १९ बर्षिय...