भारतमा संक्रमितको संख्या बढ्दै, एकैदिन करिब ४० हजार जना संक्रमित
एजेन्सी। कोरोना भाइरसबाट संक्रमित हुनेको सङ्ख्यामा फेरि वृद्धि हुन थालेको छ । केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले शुक्रबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा भारतमा करिब ४० हजार जना संक्रमित भएका छन् ।
गत बुधबार...
रेशम चौधरीको रिहाईलाई सत्ता लेनदेनको विषय बनाउनु बेइमानी : राजकिशोर यादव
काठमाडौँ । जनता समाजवादी पार्टी (जेसपा)का नेता राजकिशोर यादवले रेशम चौधरीको रिहाईलाई सत्ता लेनदेनको विषय नबनाउन आग्रह गरेका छन् । चौधरीसहितका थरुहट आन्दोलनका आन्दोलनकारी राजबन्दी भएको भन्दै उनले सीके राउत र विप्लवहरुलाई झै व्यवहार...
तान्जानियाका राष्ट्रपति मगुफुलीको निधन
एजेन्सी। तान्जानियाका राष्ट्रपति जोन मगुफुलीको ६१ वर्षको उमेरमा बुधबार निधन भएको छ । तान्जानियाको राजधानी दारेसलाममा मुटु रोगको उपचार गराइरहेका मगुफुलीको बुधवार राति मृत्यु भएको उपराष्ट्रपति समिआ सुल्हु हसनले एक टेलिभिजनमार्फत् सार्वजनिक गरेका हुन्।
मगुफुली...
एसिड आक्रमण विरुद्धको विधेयकमाथि कुनै पार्टीले बिरोध गरेको छैन: पम्फा भुसाल
माओवादी केन्द्रकी नेतृ एवं सांसद पम्फा भुसालले प्रधानमन्त्री केपी शर्मा ओलीले नैतिकताका आधारमा राजीनामा दिनुपर्ने बताएकी छिन् । उनले प्रधानमन्त्री ओलीले चालेको कदम सर्वोच्चले असंवैधानिक भएको फैसला गरेपछि नैतिकताको आधारमा राजीनामा दिनुपर्ने बताएकी हुन्...
गल्ती स्वीकारेर मार्गप्रशस्त गर्नुपर्दैन ? : नेता खाँड
काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका नेता बालकृष्ण खाँडले आफूले गरेको संसद विघटन अदालतले बदर गरिदिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिनुपर्छ कि पर्दैन भनी प्रश्न उठाएका छन् ।
शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले संसद...
राजनीतिमा आउने तयारीसहित महान्यायाधिवक्ता खरेलद्वारा राजीनामा
काठमाडाँै। महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले आफ्नो पदबाट राजीनामा दिएका छन । उनले आज महान्यायाधिवक्ताको कार्यालयमा पत्रकार सम्मेलनको आयोजना गरी पदबाट राजीनामा दिएको जानकारी दिए ।
प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले २०७४ फागुन ८ गते उहाँलाई महान्यायाधिवक्ता पदमा नियुक्त...
पूर्वमन्त्री जोशीको उपचारमा सरकारले १० लाख दिने
काठमाडौं । सरकारले पूर्वमन्त्री एवं नेपाली काँग्रेसका नेता नवीन्द्रराज जोशीको उपचारका लागि १० लाख रुपैयाँ दिने भएको छ ।
शुक्रबार बिहान जोशीको स्वास्थ्य अवस्थाको जानकारी लिन नर्भिक अस्पताल पुगेका उपप्रधानमन्त्री ईश्वर पोखरेलले जोशीको उपचारमा १०...
केही दिनभित्र ओली नेतृत्वको सरकारविरुद्ध अविश्वास प्रस्ताव ल्याउने कसरत
काठमाडौं । प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारविरुद्ध केही दिनभित्र अविश्वास प्रस्ताव ल्याउने कसरत भइरहेको छ। ओलीले नेपाली कांग्रेस वा जनता समाजवादी पार्टी (जसपा) सँग नाटकीय सहमति गरेबाहेक माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता र...
खुवालुङ ढुङ्गा मात्रै होईन , हाम्रो संस्कृति अनि आस्थाको केन्द्र हो : धिरज राई
काठमाडौं । गायक तथा बुद्ध अभियान्ता धिरज राईले खुवालुङ ढुङ्गा मात्रै नभई किराँत संस्कृति अनि आस्थाको केन्द्र पनि भएको बताएका छन् । उनले भनेका छन् "खुवालुङ ढुङ्गा मात्रै होईन , हाम्रो संस्कृति अनि आस्थाको...
पत्रकारलाई जवर्जस्त राजीनामा दिन वाध्य बनाएको भन्दै नेपाली मजदुर एकता समाजको ध्यानाकर्षण
काठमाडौँ। अन्नपूर्ण पोस्ट प्रीन्ट मिडियामा काम गर्ने श्रमजीवी पत्रकारहरुले त्यस मिडिया हाउस संचालकहरुको चर्को र नाटकिय दवावका कारण पत्रकारिताको काम तथा रोजगार छोड्न वा जवर्जस्त राजीनामा दिन वाध्य भएको भन्दै नेपाली मजदुर एकता समाजले...











