राहदानी नविकरण गर्ने बढेपछि दुतावास शुक्रबार पनि खुला रहने

काठमाडौं । साउदी अरबियाको लागि नेपाली राजदुतावास रियादले राहदानी नविकरण शुक्रबार पनि सेवा दिने भएको छ । राहदानी नविकरण गर्ने बढेपछि दुतावासले चैत महिना भरी शुक्रबारको दिन पनि कार्यालय खुला राख्ने भएको हो । नेपाली...

नेपाल– खनाल पक्षको भेला: पार्टीका सम्पूर्ण कमिटीहरू सक्रिय बनाउने लगायतका निर्णयहरु

  काठमाडौं । एमालेको माधव नेपाल–झलनाथ खनाल पक्षको दुई दिने राष्ट्रिय कार्यकर्ता भेला समसामयिक विषयमा १७ बुँदे विशेष प्रस्ताव पारित गर्दै सम्पन्न भएको छ । सर्वोच्च अदालतले नेकपा(एमाले) ब्युताएको अवस्थामा माधव समुहले २०७५ साल जेठ...

नेप्से ४३ अङ्कले बढ्यो

  लगातार केही दिनपछिको ‘करेक्सन’पछि धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज झण्डै ४३ अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से २४.९५ अङ्कले वृद्धि भई दुई हजार ४७५.०९ मा पुगेको छ । यस्तै...

एमालेको संसदीय दलको बैठक सुरु, नेपाल समूहका केहि सांसदहरु सहभागी

काठमाडौँ । नेकपा (एमाले) को संसदीय दलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ । ११ बजे बस्ने भनिएको बैठक भर्खरै मात्र सुरु भएको प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए...

अन्नपूर्ण पोस्ट पत्रिकामा कार्यरत पत्रकारहरूले सामुहिक राजीनामा

काठमाडौँ। अन्नपूर्ण पोस्ट पत्रिकामा कार्यरत पत्रकारहरूले सामुहिक राजीनामा दिएका छन्। नेपाल न्युज इन्टरनेशनल प्रा.लि.बाट प्रकाशन हुँदै आएको उक्त पत्रिकाका पत्रकारहरुले २०७८ वैशाख ३ गतेदेखि लागू हुने गरी पत्रकारको हस्ताक्षरसहित सम्पादक अखण्ड भण्डारीलाई मंगलबार सामुहिक...

तीन दिनदेखि लागेको डढेलो अझै नियन्त्रणमा आएन

ओखलढुङ्गा। मङ्गलबारदेखि शुरु भएको चिशङ्खुगढीको वन क्षेत्रको आगो अझै निभाउन सकिएको छैन । सामुदायिक तथा निजी वन क्षेत्रमा आगलागीले सयौँ हेक्टर वन क्षेत्रमा क्षति पुर्याएको छ । नेपाल टेलिकमको टावर र बस्तीमा जानबाट भने...

होटलमा आगलागी हुँदा पाँच लाख क्षति

  कञ्चनपुर। भीमदत्त नगरपालिका–१८ मा रहेको प्रिन्स रेष्टुरेन्ट एण्ड लजमा आगलागी हँुदा रु पाँच लाखभन्दा बढीको क्षति भएको छ । स्थानीयवासी लालबहादुर थापाले सञ्चालन गर्दै आउनुभएको होटलमा बालिएको अगरबत्तीबाट गएराति आगलागी भएको हो । आगलागीबाट होटलमा...

सहमति गर्ने कार्यनयन नगर्ने केपी ओली महाठग रहेछन् : प्रचण्ड

  सिन्धुली । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओली महाठग रहेको आरोप लगाएका छन् । सिन्धुलीमा कार्यकर्ता भेटघाटमा उनले केपी ओली हस्ताक्षर गर्ने र कार्यान्वयन गर्दै नगर्ने महाठग भएको...

देशभर मुद्दाका चाङ, यस वर्षमात्रै देशभर २ लाख ११ हजार मुद्दा दर्ता

काठमाडौं । देशभरका जिल्ला, उच्च, सर्वोच्च, विभिन्न न्यायाधीकरण लगायतका अदालतमा मुद्दाको संख्या ३ लाख १७ हजार ५ सय २० छ। यस वर्षमात्रै देशभर २ लाख ११ हजार मुद्दा दर्ता भएका छन्। गत वर्षका बाँकी...

घेदुङ मलेसियाको आर्थिक सहयोग

भोजपुर जिल्ला आम्बोटे घर भई रोजगारीको सिलसिलामा मलेसियामा गाडी दुर्घटनामा परि असक्त भएका राजु तामाङलाई नेपाल तामाङ घेदुङ मलेसियाले आर्थिक सहयोग गरेको छ । मलेसियाको सुबाङ भन्ने स्थानबाट एक्कासी सम्पर्क बिहिन भएका तामाङलाई ४८ दिन...