घेदुङ मलेसियाको आर्थिक सहयोग
भोजपुर जिल्ला आम्बोटे घर भई रोजगारीको सिलसिलामा मलेसियामा गाडी दुर्घटनामा परि असक्त भएका राजु तामाङलाई नेपाल तामाङ घेदुङ मलेसियाले आर्थिक सहयोग गरेको छ ।
मलेसियाको सुबाङ भन्ने स्थानबाट एक्कासी सम्पर्क बिहिन भएका तामाङलाई ४८ दिन...
मलेसियामा निधन भएका छेदु मण्डलको परिवारलाई “हेल्प मधेसी जोहर”को आर्थिक सहयोग
सुरेन्द्र महतो
मलेसिया । मलेसियामा निधन भएका छेदु मण्डलको परिवारलाई "हेल्प मधेसी जोहर" मलेसियाले आर्थिक सहयोग गरेको छ । संस्थाले मण्डललाई २८ हजार १५१ रुपैयाँ नगद रकम सहयोग गरेको हो ।
मृतक मण्डलको परिवारको आर्थिक अवस्था...
एक करोड पचासी लाख जरिवाना भएका व्यक्ति प्रहरी नियन्त्रणमा
नेपाल प्रहरीले रु एक करोड ८५ लाख जरिवाना भएपछि फरार रहेका एक व्यक्तिलाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटनले रु एक करोड ८५ लाख जरिवाना...
मलेसियामा जम्मा बिरामिकाे ९५ प्रतिशत बिरामि निकाे भए
ऐजेन्सी । मलेसियामा कोरोना संक्रमणका जम्मा बिरामिकाे ९५ प्रतिशत बिरामि निकाे भएका छन्। आज मलेसियामा काेराेनाकाे कारण २ जनाकाे निधन भएकाे छ भने जम्मा निधन हुने १ हजार २२० जना रहेका छन् ।
त्यस्तै आज...
कोभिडका संक्रमित बढेपछि विदेशी नागरिकलाई यात्रा अनुमति रद्द
एजेन्सी। फिलिपिन्समा पछिल्ला केही हप्तायता कोभिडका संक्रमितहरु बढेपछि विदेशी नागरिकका लागि यात्राको अनुमति रद्द गरिएको बताइएको छ । फिलिपिन्सले दक्षिणपूर्वी एसियाली देशहरुमाथि यात्रा प्रतिबन्ध लगाएको जनाएको छ । यो अस्थायी यात्रा अनुमतिमा लगाइएको समाचारमा...
कर्णाली प्रदेश सरकार परिवर्तन गर्न ओलीको तयारी, नेपाल पक्ष असहमत
सुर्खेत । फेरि कर्णाली प्रदेश सरकार परिवर्तनको खेल सुरु भएको छ । यसअघी पार्टी एकीकृत रहेकै अवस्थामा सरकार फेर्ने असफल प्रयास भएको थियो । फेरि एमाले प्रदेश इञ्चार्ज यमलाल कँडेल समूह सरकार ढाल्न लागिपरेको...
पत्रकार महासङ्घको निर्वाचन चैत २५ मा
काठमाडौँ। नेपाल पत्रकार महासङ्घको निर्वाचन यही चैत २५ गते हुने भएको छ । महासङ्घका उपलब्ध सदस्य सम्मिलित केन्द्रीय समितिको आजको बैठकले जिल्ला, प्रदेश, केन्द्र, प्रतिष्ठान र एशोसियट संरचनाको निर्वाचन तीन हप्तापछि एकै दिन गर्ने...
एमालेको राष्ट्रिय भेला सुरु
काठमाडौं । नेकपा एमाले माधव नेपाल समूहको राष्ट्रिय भेला सुरु भएको छ । ललितपुरको हेरिटेज गार्डेन पार्टी प्यालेसमा सुरु भएको भेला बिहीबारसम्म चल्नेछ ।
भेलामा देशैभरका नेता-कार्यकर्ताको उल्लेख्य उपस्तिथि रहेको छ भने पुराना कम्युनिस्ट नेताहरु...
अमेरिकाको एटलान्टामा गोली चल्दा आठ जनाको निधन
एजेन्सी। अमेरिकको जोर्जिया राज्यका विभिन्न तीन वटा मसाज केन्द्रमा भएका आक्रमणमा कम्तीमा आठ जनाको ज्यान गएको छ । प्रहरीका अनुसार मारिनेहरुमा धेरैजसो एसियाली मुलका महिलाहरु रहेका छन् । प्रहरीले तीन वटा मसाज केन्द्रमा भएको...
जङ्गली हात्तीको आक्रमणबाट दुई घाइते
जङ्गली हात्तीको आक्रमणमा परी बुद्धशान्ति गाउँपालिका–२ मा आज बिहान दुई जना घाइते भएका छन् । घाइते हुनेमा इलाम देउमाई नगरपालिका–१० ढोडेनी बस्ने १९ वर्षीय कृतिमान खाती र अर्जुनधारा नगरपालिका–१ सिस्ने बस्ने १९ वर्षीय मिलन...











