अनेरास्ववियुको देशभर आधा घण्टा चक्काजाम

काठमाडौं । नेकपाको प्रचण्ड नेपाल निकट अनेरास्ववियूले आज देशभरका क्याम्पस अगाडि आधा घण्टा चक्का जाम गरेको छ । प्रधानमन्त्री केपि शर्मा ओलीको प्रतिनिधि सभा विघटनको निर्णयलाई ‘ प्रतिगमनकारी कदम ‘ भन्दै आन्दोलनरत अनेरास्ववियूले आज...

अर्थमन्त्री पौडेल आयोगसंग भने निर्वाचनका लागि बजेटको अभाव हुुने छैन

काठमाडौं । निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि आवश्यक आर्थिक व्यवस्थापन लगायत विषयमा अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग छलफल गरेको छ । सो अवसरमा अर्थमन्त्री पौडेलले निर्वाचनको माध्यमद्वारा लोकतन्त्रलाई संस्थागत एवं सुदृढीकरण गर्ने काम निर्वाचन आयोगको भएकाले...

आज मलेसियामा सबै भन्दा बढि २१ जना बिरामिकाे निधन

  ऐजेन्सी । मलेसियामा कोभिड-१९ का बिरामीको सङ्ख्यामा बढ्दो अवस्थामा रहेको छ । आज मलेसियामा काेराेनाकाे कारण २१ जनाकाे निधन भएकाे छ भने जम्मा निधन हुने ७९१ जना रहेका छन् । यो हालसम्मकै उच्च सङ्ख्या...

सुकी सहितका नेताहरुलाई रिहा गर्न एनएलडीको आग्रह

ऐजेन्सी । म्यान्मारको सत्तारुढ दल नेसनल लिग फर डेमोक्रेसी (एनएलडी) ले सेनाद्वारा नियन्त्रणमा लिइएका आफ्ना नेताहरुलाई तत्काल रिहा गर्न माग गरेको छ । एनएलडीले मंगलबार वक्तव्य जारी गर्दै पार्टीकी नेतृ आङ्साङ् सुकीसहितका नेताहरुलाई तत्काल रिहा...

भारतमा दैनिक सङ्क्रमितको सङ्ख्या छ महिनापछिकै न्युन

  ऐजेन्सी । भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमित भएकाहरुको सङ्ख्या अन्त्यन्त न्युन भएको छ । सरकारी अधिकारीहरुले मङ्गलबार दिएको जानकारी अनुसार भारतमा पछिल्लो २४ घण्टामा छ महिना यताकै सबैभन्दा कम सङ्क्रमित भएका छन् । उनीहरुका अनुसार पछिल्लो...

मलेसियामा आवागमन नियन्त्रण (एमसिओ) फेब्रुअरी १८ सम्म थपियो, कोरोनाको नया बिरामि भने घटेनन्

मलेसिया सरकारले आवागमन नियन्त्रण आदेश (एमसिओ) यहि फेब्रुअरी १८ तारिख सम्मलाई थपेको छ । मलेसियामा जनवरी १३ तारिखबाट लगातार एमसिओ लागु भए पनि नयाँ बिरामिको संख्या भने दिनदिनै बढेको बढेकै छ । मलेसियाको सारावाक बाहेक सबै...

सोनाम ल्होसारमा तीन दिन सार्वजनिक बिदा

  काठमाडौं । तामाङ समुदायको सांस्कृतिक पर्व ‘सोनाम ल्होसार’को अवसरमा काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकाले तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो । सोमबार बसेको नगर कार्यपालिकाको बैठकले २८५७औँं सोनाम ल्होसारको अवसरमा नगरपालिका कार्यालय र त्यसअन्तर्गतका सरकारी...

आधिकारिकता दाबी गर्न निर्वाचन आयोगमा प्रचण्ड–नेपाल पक्ष

काठमाडौं । नेकपा प्रचण्ड,नेपाल समूहले निर्वाचन आयोगमा राजनीतिक दलसम्बन्धी ऐनको दफा ४४ अनुसार वैधानिकताको दाबी पेश गरेको छ ।                               ...

म्यानमारका बैंक तथा वित्तिय संस्थाहरू बन्द

ऐजेन्सी । म्यानमारका बैंक तथा ञञ संस्थाहरू बन्द भएका छन् ।बैंकहरूको कार्यालय बन्द भएसँगै एटीएमले समेत काम नगरेको उपभोक्ताले जानकारी दिएका छन् । सेनाले नेताहरूलाई थानामा राख्दै सत्ता नियन्त्रणमा लिएको घोषणा गरेपछि बैंकहरूको सेवासमेत बन्द...

सेनाका बख्तरबन्द गाडी बुधबार पनि काठमाडौंबाट पाँचखालसम्म पुग्ने

काठमाडौं । माघ १९ को राति बख्तरबन्द गाडीबाट चक्रपथ परिक्रमा गरेको नेपाली सेनाले बुधबार पनि देशका बिभिन्न स्थानमा बख्तरबन्द गाडीको अभ्यास गर्ने भएको छ । सैनिक प्रवक्ता सन्तोष बल्लभ पौडेलकाअनुसार देशभर रहेका ८ वटा पृतना...