फैसला स्वागतयोग्य छ : सभापति देउवा
काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा विघटनको विषयबारे सर्वोच्च अदालतमा परेको मुद्दामा आज अदालतबाट भएको फैसलाको स्वागत गरेका छन ।
उनले विज्ञप्ति जारि गर्दै कांग्रेस विघटित प्रतिनिधिसभा पुनःस्थापना हुने गरी सर्वोच्च अदालतले गरेको...
न्यायालयलाई जनताको सलाम छः जनार्दन शर्मा
काठमाडौँ । मंगलबार सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधिसभा विघटन बदर गर्ने फैसला गरेपछि नेकपाका प्रभावशाली नेता जनार्दन शर्मा प्रभाकरले सर्वोच्च अदालतको फैसलालाई नेपाली जनताले सलाम गरेको प्रतिक्रिया दिएका छन् ।
‘नेपाली जनता...
प्रतिनिधिसभा पुनःस्थापना गर्ने सर्वोच्चको फैसला, पूर्ण पाठसहित हेर्नुहोस्
सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा पुनःस्थापना गर्ने फैसला गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना मल्ल प्रधान र तेजबहादुर केसीको संवैधानिक इजलासले आज प्रतिनिधिसभा पुनःस्थापना गर्ने फैसला सुनाएको...
मलेसियामा निधन भएका छेदु मण्डलको परिवारलाई आर्थिक सहयोगको खाचो
सुरेन्द्र महतो
मलेसिया । मलेसियामा निधन भएका छेदु मण्डलको परिवारलाई आर्थिक सहयोग गरिदिन भन्दै सहयोगको लागि अपिल गरिएको छ । परिवारको आर्थिक अवस्था नाजुक रहेकोले सहयोग अपिल गरिएको हो ।
धनुषाको धनुषा धाम नगरपालिका-९ स्थायी...
श्रेष्ठ आयलमा आगलागी
सङ्खुवासभा। चैनपुरमा रहेको श्रेष्ठ आयल सप्लायर्समा आगजनी हुँदा पूर्णरुपमा जलेर नष्ट भएको छ । चैनपुर–७ मा रहेको सप्लायर्समा आज बिहान आकस्मिक रुपमा आगजनी हुँदा त्यहाँ कार्यरत कर्मचारी सबिन श्रेष्ठसमेत घाइते भएका छन् ।
उनको स्थानीय...
कर्णाली प्रदेशस्तरीय फुटबल लिग चैतमा
सुर्खेत। हुम्लामा पहिलो पटक कर्णाली प्रदेशस्तरीय फुटबल लिग प्रतियोगिता हुने भएको छ । हुम्ला फटबल एकेडेमीको आयोजनामा आगामी चैत महिनामा हुने सो प्रतियोगिताको आवश्यक तयारी भइरहेको एकेडेमीका अध्यक्ष विष्णु रावतले जानकारी दिए ।
जिल्लामा नयाँ...
रवि लामिछानेको नयाँ टेलिभिजनको सुरुवात
काठमाडौं। सञ्चारकर्मी रवि लामिछाने लगायतले नयाँ टेलिभिजन च्यानल ल्याएका छन्। लामिछाने म्यानेजिङ डाइरेक्टर छन्। उक्त टिभीको नाम ‘ग्यालेक्सी फोरके’ हो।
मंगलबार काठमाडौंमा एक कार्यक्रम गरी लामिछानेले नेपालमा थप एक सञ्चार माध्यम थप भएको बताए। नेपालमा...
पुरोहितले अब उमेर हेरेर मात्र विवाह गराउने
लक्ष्मीप्रसाद सापकोटा
पर्वत। विवाहमा केटाकेटीको उमेर हेरेर मात्र काम गर्न पर्वतका पुरोहित सहमत भएका छन् । जिल्लामा बालविवाह र बहुविवाह गर्नेको सङ्ख्या दिनदिनै बढ्न थालेकाले प्रहरीसँगको सहकार्यमा पुरोहितहरूले यस्तो प्रतिबद्धता जनाएका हुन् ।
बालविवाह र बहुविवाह...
उकालो लाग्यो सुनको मूल्य, तोलाको कति ?
काठमाडौँ । स्थानीय बजारमा सुनको मूल्य तोलामा रु एक हजार १०० ले उकालो लागेको छ । सोमबार स्थिर रहेको सुनको मूल्यमा रु एक हजारभन्दा बढीले सुधार आएको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार...
पत्थरीको लागि करेलाको रस कति उपयोगी ?
शरीरमा आउने विभिन्न सानादेखि ठूला समस्याको समाधानका लागि करेलाको सेवन उपयुक्त हुन्छ ।
पेटसम्बन्धी समस्याबाट टाढा रहनका लागि करेला लाभदायक मानिन्छ । करेलाको पात, करेलाको बोक्रा पनि स्वास्थ्यका लागि फाइदाजनक मानिन्छ ।
घाउ लागेमा वा शरीरमा...