लघुकथामा एडमिनहरु बीच अन्तरक्रीया सम्पन्न
काठमाडौं। लघुकथाको उन्नयनमा लागेका फेसबुकका पेजहरूको अन्तरक्रीया र छलफल कार्यक्रम सम्पन्न भएको छ।उक्त कार्यक्रम श्रष्टा साँझ अमेरिकाको आयोजनामा जुम कार्यक्रम मार्फत सम्पन्न गरिएको हो। पेजका एडमिनहरूलाई एकै स्थानमा राखेर गरिएको यो पहिलो कार्यक्रम हो।
कार्यक्रममा...
प्रेस सङ्गठनले तोक्यो जिम्मेवारी
काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल नेपाल समूहको भ्रातृ सङ्गठन प्रेस सङ्गठन, नेपालका पदाधिकारी र प्रदेश कमिटी विस्तार गरिएको छ । गत पुस ६ मा सम्पन्न दोस्रो राष्ट्रिय भेलाको निर्देशनबमोजिम सङ्गठनको जिम्मेवारी हेरफेर गरिएको...
प्रहरीले गाउँमा जबर्जस्ती तोडफोड गर्दै वडाअध्यक्षलाई नियन्त्रणमा लिएपछि गाउँपालिकाको भत्सर्ना
काठमाडौं । मकवानपुरको राक्सिराङ्ग गाउँपालिका वडा नं १ घ्याङसिटारमा गएराती शनिबार करीब ८ बजे सादा पोसाकका प्रहरीले गाउँमा जबर्जस्ती तोडफोड गर्दै वडाअध्यक्षलाई नियन्त्रणमा लिएको भन्दै गाउँपालिकाले आपत्ति जनाएको छ । गाउँपालिकाले आइतबार एक विज्ञप्ति...
मुख्यमन्त्री राईविरूद्ध अविश्वासको प्रस्ताव प्रदेश सभामा पेश
काठमाडौं । प्रदेश एकका मुख्यमन्त्री शेरधन राईविरुद्ध प्रदेश सभामा दर्ता भएको अविश्वासको प्रस्ताव सदनमा पेस भएको छ । आइतबार बसेको प्रदेश सभा बैठकमा मुख्यमन्त्री राई विरुद्धको अविश्वास प्रस्तावका प्रस्तावक इन्द्रबहादुर आङ्बोले प्रस्ताव टेबुल गरेका...
प्रदेश प्रमुख झालाई १०१ किलोको माला
धनुषा । प्रदेश नम्बर २ का नवनियुक्त प्रमुख राजेश झा अहिराजलाई जनकपुर एयरपोर्टमा भव्य स्वागत गरिएको छ । प्रमुख झाले आजै पदभार ग्रहण गरेका छन् ।
आइतबार अपरान्ह काठमाडौबाट जनकपुर आइपुगेका प्रमुख झालाई एयरपोर्टमा १०१...
मकवानपुरमा सोनाम ल्होछार कार्यक्रम भब्य रुपमा सम्पन्न
हेटौंडा । मकवानपुर जिल्ला राक्सिराङ ६ छ्युसी बौद्ध गुम्बा द्वारा मञ्जुश्री संवत् २८५७ औं सोनाम ल्होछारको अबसरमा आयोजित बृहत साँस्कृतिक कार्यक्रम कार्यक्रम संयोजक/सभापति सन्त कुमार थिङ र माननीय ओम बहादुर घलान को प्रमुख अतिथिमा...
निर्वाचनले देशलाई स्थिरतामा लैजान्छ : अध्यक्ष थापा
झापा ,राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने बताएका छन । मिडिया नेपालद्वारा आज दमकमा आयोजित पत्रकार सम्मेलनमा उनले निर्वाचनले देशलाई...
काबुृलमा विस्फोट पाँचको निधन
एजेन्सी । अफगानिस्तानको राजधानी काबुलमा शनिबार तीन ओटा कारलाई लक्ष्यगर्दैै भएको तीन ओटा विस्फोटमा परी कम्तीमा पाँच व्यक्तिको मृत्य भएको छ । मृत्यु हुनेमा दुई प्रहरी अधिकारी, एक महिलासहित तीन सर्वसाधारण रहेका छन् ।...
चौतर्फी दबाबमा निर्वाचन आयोग
काठमाडाै । निर्वाचन आयोगको भुमिकालाई लिएर प्रमुख राजनीतिक दलका शीर्षस्थ नेताहरुले सार्वजनिकरूपमै प्रश्न तेस्र्याउन थालेका छन् ।आयोगको भुमिकालाई आ–आफ्नो राजनीतिक लाइन र अपेक्षाको हिसाबले राजनीतिक दलका नेताहरुले सार्वजनिकरूपमै आलोचना गर्न थालेका हुन् ।
प्रतिनिधिसभाको विघटन...
आज भारतबाट १० लाख डोज खोप नेपाल आउँदै
काठमाडौं । कोभिड–१९ विरुद्धको ‘कोभिशिल्ड’ खोप १० लाख डोज आइतबार काठमाडौं आइपुग्ने भएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले भारतको नयाँ दिल्लीबाट १ ः ३० को एयर इन्डिया विमानमार्फत खोप १०...