म्यानमारमा आन्दोलन चर्किँदै, दुई प्रदर्शनकारीको निधन

  एजेन्सी। म्यानमारको दोस्रो सबैभन्दा ठूलो शहरमा शनिबार सुरक्षाकर्र्मीद्वारा चलाएको गोली लागी कम्तीमा दुई व्यक्तिको मृत्यु भएको छ । म्यानमारको सङ्कट व्यवस्थापन अधिकारीले एएफपीसँगको कुराकानीमा सुरक्षा कारबाहीमा दुई व्यक्तिको मृत्यु भएको पुष्टि गरेका छन् । “आक्रोशित...

युथ कांग्रेस नेपाल” पर्साको संगठन बिस्तार

वीरगन्ज । नेपाली कांग्रेस निकट रहेको युवाहरुको संगठन “युथ कांग्रेस नेपाल ” पर्सा जिल्ला कार्य समिति विस्तार भएको छ। शनिबार बिरगंज स्थित ठाकुर राम क्याम्पसमा बैठक बसी सुमेस्वर साह को अध्यक्षता मा २१ सदस्यीय...

नेपालमा थप ८८ जनामा कोरोना पुष्टि

  काठमाडौं । नेपालमा शनिबार थप ८८ जनामा कोरोना पुष्टि भएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७३ हजार ३५१ पुगेको छ । त्यस्तै थप १३६ जना कोरोनामुक्त हुँदा हालसम्म नेपालमा २...

मुलुकलाई अस्थीरतातर्फ ढकेल्ने प्रयास भयो : ईश्वर पोखरेल

  काठमाडौं । उपप्रधानमन्त्री ईश्वर पोखरेलले जनता भन्दा ठूलो न्यायाधीश कोहि नहुने भएकाले ताजा जनादेशमा जान लागिएको बताएका छन् । मुलुकलाई अस्थीरतातर्फ ढकेल्ने प्रयास भएको भन्दै पोखरेलले जनता भन्दा ठूलो न्यायधिश कोहि नहुने भएकाले ताजा...

किम कार्दाशिया र कान्ये वेस्टको सम्बन्धविच्छेद

एजेन्सी। टेलिभिजन स्टार किम कार्दाशियाको विवाह भएको सात वर्षपछि सम्बन्धविच्छेद हुने भएको छ । उनले आफ्ना पति र्यापर कान्ये वेस्टसँग सम्बन्धविच्छेदको माग गर्दै निवेदन पेश गरेकी छिन् । लामो समयदेखि सम्बन्धमा दरार पैदा भएपछि उनले...

केही दिन मौसम सफा हुने

  काठमाडौँ। आगामी तीन दिन देशको अधिकांश भू–भागमा मौसम सफा हुने भएको छ । मौसमविद् वरुण पौडेलका अनुसार तापक्रम बढ्न थालेसँगै केही दिन निरन्तर मौसम प्रभावित हुने तथा केही दिन सफा हुनेक्रम चलिरहने गर्दछ ।...

प्रधानमन्त्री ओली विरुद्ध विराटनगरमा प्रदर्शन

विराटनगर । प्रधानमन्त्री केपी शर्मा ओली विराटनगर पुगेलगत्तै प्रचण्ड-माधव समूहका कार्यकर्ताले प्रदर्शन गरेका छन् । प्रधानमन्त्री ओली विराटनगर एयर्पोर्टमा झरेपछि विद्यार्थीहरुले एयर्पोर्ट मोडमा उनी विरुद्ध प्रदर्शन गरेका हुन् आफ्नो समूहको आमसभाको लागि विराटनगर गएका प्रधानमन्त्री...

३० लाख नगदसहित ललितपुरको सुनाकोठीबाट १७ जुवाडे पक्राउ

ललितपुर। ३० लाख नगदसहित ललितपुरको सुनाकोठीबाट १७ जुवाडे पक्राउ परेका छन्। शनिबार प्रहरीले ललितपुर-२६ सुनाकोठीस्थित अजय महर्जनको घरमा जुवा खेलिरहेको अबस्थामा उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ पर्नेमा रामबहादुर लामा, प्रकाश भण्डारी, लवकुमार बस्नेत, राकेश महर्जन,...

पाकिस्तानमा पाँच सैनिक मारिए

एजेन्सी। पाकिस्तानको दक्षिणी वजिरिस्तान जिल्लाको सुरक्षा जाँच चौकीमा भएको आक्रमणमा पाँच सैनिकको मृत्यु भएको छ । सुरक्षा अधिकारीहरुका अनुसार दक्षिणी वजिरिस्तानको जवार पोस्टमा बिहीबार राति आक्रमण भएको र त्यसबाट पाँच सैनिकको मृत्यु हुनुका साथै...

विनाकारण बर्खास्तमा परे प्रदेश प्रमुख परियार

काठमाडौं । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश २ का प्रदेश प्रमुख तिलक परियारलाई पदमुक्त गरेकी छिन् । तर, परियारलाई पदमुक्त गर्नुको कारण भने खुलाइएको छैन । राजनीतिक दलहरूले राष्ट्रपतिको यो कदमको विरोध गरेका छन् । राष्ट्रपति भण्डारीले...