ललितपुर महानगरपालिकाबाट गौतमबुद्ध रङ्गशालालाई रु २० लाख सहयोग
काठमाडौं । ललितपुर महानगरपालिकाले चितवन जिल्लामा निर्माणाधीन गौतमबुद्ध अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालालाई रु २० लाख आर्थिक सहयोग गरेको छ ।
महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले आज धुर्मुस– सुन्तली फाउण्डेशनका अध्यक्ष सीताराम कट्टेललाई सो रकम बराबरको चेक हस्तान्तरण...
गृहमन्त्री बन्न लागेको भनेर मेरो चरित्र हत्यागर्ने दुष्ट प्रयत्न गरियो : गौतम
काठमाडौं । गृहमन्त्री बन्न लागेको भन्दै चरित्र हत्यागर्ने दुष्ट प्रयत्न गरेको भन्दै नेता बामदेव गौतमले असहमति जनाएका छन् । उनलेे फेसबुकमा एक विज्ञप्ति जारी गर्दै असहमति जनाएका हुन ।
नेकपा विभाजनसंगै नेकपा एकता राष्ट्रीय अभियानको...
फेब्रुअरी २१ मा मलेसियामा कोभिड-१९ बिरुद्धको भ्याक्सिन आउने
एजेन्सी । मलेसियामा पनि यही फेब्रुअरी २१ मा कोभिड-१९ बिरुद्धको भ्याक्सिन आउने भएको छ । मलेसियन सरकारले फाइजर-बायोटेकद्वारा उत्पादित भ्याक्सिन ल्याउनको लागि तयारी पुरा गरेको बताएको छ ।
मलेसियामा पहिलोपटकमा ३ लाख १२हजार ३९० डोज...
प्रचण्ड–माधवले केन्द्रीय सदस्यलाई जुनसुकै बेला तयार रहन निर्देशन
काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहले आफ्ना केन्द्रीय सदस्यलाई जुनसुकै बेला जस्तोसुकै निर्णय लिनुपर्ने भन्दै तयारी अवस्थामा रहन निर्देशन दिएको छ ।
शुक्रबार पार्टी कार्यालय पेरिसडाडाँमा बसेको केन्द्रीय कमिटीको अनौपचारिक बैठकमा बैठकमा अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड...
नेपालमा थपिए ९७ कोरोना संक्रमित
नेपालमा थप ९७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। शुक्रबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ९७ जनामा कोरोना पुष्टि भएको हो।
योसहित हालसम्म संक्रमित हुनेको कुल संख्या दुई लाख...
गलवान घाटीको झडपमा पाँच सैनिक मारिएको चीनको स्वीकार
काठमाडौं । चीनले गलवान घाटीको झडपमा परी मृत्यु हुने सैनिकको विवरण सार्वजनिक गरेको छ। गत वर्षको जुनमा भारतको लद्दाखस्थित गलवान घाटीको सीमा क्षेत्रमा भारतीय सैनिकसँगको झडपमा आफ्ना पाँच सैनिक मारिएको चीनले स्वीकारेको छ।
चिनियाँ सेनाले...
नेकपा केन्द्रिय सदस्यको नागरिकता संकलन हुँदै
पेरिसडाँडा। प्रचण्ड-नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक सकिएको छ। शुक्रबार पेरिस डाँडामा बसेको बैठकपछि अहिले केन्द्रीय सदस्यको नागरिकता संकलन सुरू भएको छ।
पछिल्लो राजनीतिक अवस्थाबारे समीक्षा गर्न बोलाइएको स्थायी समिति बैठकपछि...
विदेशी अवैधानिक बच्चालाई कोरियामा वैधानिकताको तयारी
काठमाडौँ । दक्षिण कोरिया सरकारले यहाँ रहेका अवैधानिक विदेशी कामदारबाट जन्मिएका सबै बच्चालाई वैधानिकता दिने तयारी गरेको छ । दक्षिण कोरियाभित्र जुनसुकै ठाउँमा र जुन कुनै देशका नागरिक भए पनि तिनीहरूमार्फत जन्मिएका बच्चालाई वैधानिक...
कावासोतीमा प्याराग्लाइडिङको परीक्षण सफल
नवलपरासी (बर्दघाट सुस्ता पूर्व) नवलपुरको कावासोतीस्थित बालुवाडाँडाबाट प्यारागलाइडिङ्गको परीक्षण उडान गरिएको छ । बिहीबार पाँच चालकले तीन पटक सफलरुपमा परीक्षण उडान गरेका छन् । चालकदलले एउटा उडान एक्लै र दुई वटा उडान दुई/दुई जनासहित...
भारतमा कोभिड–१९ विरुद्धको खोप ९४ लाखभन्दा बढीले लगाए
एजेन्सी । भारतमा गत जनवरी १६ देखि कोभिड–१९ विरुद्धको खोप कार्यक्रम शुरु भएको छ । सो दिनदेखि हालसम्म ९४ लाखभन्दा बढी व्यक्तिले खोप लगाइसेकेका छन् । कोरोना भाइरसविरुद्ध खोप लगाउनेमा प्रायःस्वास्थ्यकर्मी रहेका समाचारमा जनाइएको...