साइकल चढ्ने विद्यार्थीले छात्रवृत्ति पाउने
सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा रहेको सिद्धपाइला क्याम्पसले साइकल चढ्ने विद्यार्थीलाई २५ प्रतिशत छात्रवृत्ति दिने घोषणा गरेको छ । उक्त विद्यालयले मासिक शुल्कमा २५ प्रतिशत छुट गर्ने घोषणा गरेको हो ।
क्याम्पस र घर आवतजावत गर्दा...
आइपिओ निष्काशन गर्दै ज्योति लाइफ
काठमाडौँ। ज्योति लाइफ इन्स्योरेन्सले यही फागुन २३ गतेदेखि साधारण शेयर (आइपिओ) निष्काशन गर्ने भएको छ । कम्पनीले १०० का दरले ६६ करोड बराबरको ६६ लाख कित्ता शेयर निष्काशन गर्न लागेको हो ।
तीमध्ये पाँच प्रतिशत...
सिरियामा अमेरिकी हवाई कारबाही इरान समर्थक सत्र लडाकू मारिए
एजेन्सी। सिरियामा भएको अमेरिकाआवद्ध हवाई कारबाहीमा परी इरान समर्थक कम्तीमा १७ लडाकू मारिएका ‘द सिरियन अब्जरभेटरी फर ह्युम्यान राइट्स’ले शुक्रबार जानकारी दिएको छ । इरानको सीमा क्षेत्रमा पर्ने सिरियाली क्षेत्रमा सो हवाई कारबाही भएको...
पशुपतिनाथमा अब ‘क्यूआर कोड’ प्रणालीमार्फत भेटी दान गर्न सकिने
काठमाण्डौँ । अब पशुपतिनाथमा ‘क्यूआर कोड’ प्रणालीमार्फत भेटी दान गर्न सकिने भएको छ । पशुपतिनाथ मन्दिरको दक्षिण प्रवेशद्वार, जुत्ता चप्पल कक्ष, महास्नानघर अघि र मूल मन्दिर परिसरमा राखिएको ‘क्यूआर कोड’ मार्फत भेटी दान गर्न...
विप्लप समूहका जिल्ला इञ्चार्ज पक्राउ
काठमाडौँ । सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द समूहका मुस्ताङ जिल्ला इञ्चार्ज पदम पुन (फिल्टर) म्याग्दीबाट पक्राउ परेका छन् । म्याग्दीको मालिका गाउँपालिका–२ बाट पुनलाई इलाका प्रहरी कार्यालय दरवाङको टोलीले बिहीबार साँझ पक्राउ गरेको जिल्ला प्रहरी...
औषधि विभागका अधिकृत घुससहित पक्राउ
इटहरी। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीले नेपाल औषधि व्यवस्था विभाग विराटनगरमा कार्यरत एक अधिकृतलाई घुसको रकमसहित बिहीबार पक्राउ गरेको छ । सुवेदीलाई रु दुई लाख घुसको रकमसहित पक्राउ गरिएको हो।
आयोगको कार्यालय इटहरीबाट खटिएको...
कांग्रेसले सत्ता समीकरणबारे संसद् बैठकपछि मात्र निर्णय लिने : नेता महत
काठमाडौँ। नेपाली कांग्रेसले प्रतिनिधिसभाको पुनःस्थापनापछि बस्ने संसद् बैठक र नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आगामी गतिविधिपछि मात्र सत्ता समीकरणबारे निर्णय लिने जनाएको छ ।
सभापति सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा आज सम्पन्न पार्टीको पदाधिकारी बैठकले...
देशभर थप ११२ जनामा कोरोना पुष्टि
काठमाडौं । नेपालमा बिहीबार थप ११२ जनामा कोरोना पुष्टि भएको छ । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७३ हजार ८७२ पुगेको छ ।
त्यस्तै स्वास्थ्य मन्त्रालयले बिहीबार पनि कोरोनाका कारण मृत्यु हुनेको...
मलेसियामा काेराेनाकाे कारण निधन हुनेकाे संख्या ११ सय पुग्याे, आज मात्र १२ जनाकाे निधन
ऐजेन्सी । मलेसियामा कोभिड-१९ का बिरामीको सङ्ख्यामा बढ्दो अवस्थामा रहेको छ । आज मलेसियामा काेराेनाकाे कारण १२ जनाकाे निधन भएकाे छ भने जम्मा निधन हुने १ हजार१०० जना रहेका छन् ।
त्यस्तै आज नयाँ संक्रमितकाे...
किर्ते गरी १ करोड १७ लाखबढी रकम अपचलन गर्ने लेखा अधिकृत पक्राउ
काठमाडौं। लिखत सम्बन्धि कसूरमा संलग्न रहेको अभियोगमा एकजना पक्राउ परेका छन्। काठमाडौं तारकेश्वर नगरपालिका-६ बस्ने चितवन भरतपुर नगरपालिका-११ घर भएका मालपोत कार्यालय भरतपुर चितवनमा कार्यरत तत्कालीन लेखा अधिकृत ५७ वर्षीय रिठ्ठे परियारलाई बुधबार प्रहरीले...











